कला क्षेत्रमा एउटा यस्तो समय थियो जतिबेला महिलाले हुन्न भनेपपछि पुरुषले नै महिला बनेर प्रस्तुत हुनु पर्दथ्यो। तर २१ औ शताब्दीमा धेरै चर्चित र प्रतिभावान अभिनेत्री भएर पनि सर्वसाधारणले भने पुरुषलाई महिलाको भेषमा कलाकारिता गरेको मन पराइरहेका छन्।
बलिउडका धेरै फिल्ममा ऋषि कपुर, शशि कपूर, महमूद, अमिताभ बच्चन, गोविंदा, जावेद जाफ़री, अक्षय कुमार, शाहरुख खान, आमिर खान, रितेश लगायत पुरुष कलाकारहरुले महिलाको भूमिकामा आफूलाई आब्बल साबित गरिसकेका छन्।
ती मध्ये बलिउडका अभिनेताहरुले गरेका महिलाको भूमिका एउटा फिल्म वा गीतमा सीमित भएका छनर तर पछिल्लो केही वर्षयता टेलिभिजनमा आउने रियालिटी शोमा महिलाको भूमिकामा कमेडी रोल गर्ने पुरुष कलाकारहरु भने विश्वभर नै चर्चित भएका छन्।
किकू शारदा
बीबीसीले तयार गरेको एक अनुसन्धन अनुसार बलिउडमा महिलाको भूमिकामा कमेडी गरेर किकू शारदाले पहिलो पटक ग्रेट इंडियन कमेडी शो मा देखा परे । यसपछि उनले कपिल शर्मा शोमा पलकको भूमिका निभाए र सबैमाझ लोकप्रिय बन्न सफल भए।
यसबारे किकु भन्छन्,’कपिल शर्माको शोले गत्थीको लागि मलाई धेरै जनाबाट वाहवाही आयो। तर तपाईले गर्ने कमेडीले अरुलाई खराब होइन की क्युट लाग्ने खालको हुनुपर्छ। यसको लागि मैले आवाज र बलिड ल्याङग्वेज दुवैलाई एकै पटक निखार ल्याउन धेरै मेहनत र संघर्ष गरेको छु। पछि केही महिला दिदी बिहिनीले आपूले यस्तै प्रकारको छोरी चाहेको बताउनुभयो।’
शपकिपर चुट्की
गौरव गेराले चुटकी-शपकिपर एक्ट्स, बिल्ली और मौसी, बारिश के एक्ट्स लगायत चर्चित नाटकले वेबमा धमाका नै मचाइदियो। यही कारणले उनी सर्वसाधारणमाझ लोकप्रिय भए।

यसबारे गौरव भन्छन्, ‘ म एउटा कलाकार हुँ र पाठकलाई चाहिएको स्क्रिप्ट बनाउँछु। जब मैले रचना गरेका पात्रहरुको भूमिका निभाए तब थाहा पाए की सबैको महत्व कुनै न कुनै ठाउँमा अवश्य हुन्छ। त्यसैले सबै जनाले आआफ्नो ठाउँबाट सकेको भूमिका निभाउनु जरुरी छ।’
पम्मी आन्टी
सुमीर पसरीचाले जब पम्मी आन्टी बनाउने सोच बनाए तब उनले आफ्नो समुदायको महिलालाई ध्यानमा राखेर अभिनय यात्रा सुरुवात गरे। जसले उनले पम्मी आन्टीको पात्र खडा गरे । यसले उनलाई विश्वभर चर्चित बनाइदियो।

सुमीर यसबारे भन्छन्, ‘ मैले कहिले पनि चर्चित हुन्छ भन्ने सोचेको थिइन्। कहिलेकाही साथीलाई यस्तै प्रकारको भिडियो बनाएर पठाउँथे । उनले साह्रै मन पराउथ्यो र विस्तारै पम्मी आन्टीको माग बढ्दै गयो। म पनि चर्चित हुँदै गए।’ तर उनले यसलाई आफ्नो परिवारबाट मन नपराएको बताउँछन्। छरछिमेकले समेत उनले बनाए यस्तो भिडियोको बारेमा बुवालाई गुनासो थपेर सुनाइदिन्थे। तर पछि उनलाई ह्यान्डसम हंक वा महिलाको भूमिका खेल्न थप हौसला दियो।
मा प्रकाशित
यसमा तपाइको मत
मनोरञ्जन बाट अन्य
काठमाडौं । विवाहित नेपाली महिलाको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यसहित मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालि ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक...
महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो...
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले...
काठमाडौं : भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...
काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि...






