विचार
नेपाली कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षाको समय
श्रीधर खनाल, नेपालको कम्युनिस्ट आन्दोलन आज इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। यो केवल कुनै दलको लोकप्रियता घटबढको प्रश्न होइनस यो नेपालको लोकतान्त्रिक राजनीति, सामाजिक न्यायको परियोजना र आर्थिक रूपान्तरणको विश्वसनीयतासँग गाँसिएको प्रश्न हो। दशकौँसम्म नेपाली समाजका सीमान्तकृत वर्ग, श्रमिक, किसान, विद्यार्थी, महिला र उत्पीडित समुदायका आशा बोकेको आन्दोलन आज किन जनविश्वासको संकटमा परेको छ ? के विचार असफल भयो, कि विचारलाई व्यवहारमा उतार्ने नेतृत्व ...
...विस्तृतमा पढ्नुहोस्असार १५ : किसानको पसिनाले समृद्धिको बीउ रोप्ने राष्ट्रिय धान दिवस र दही–चिउरा पर्व
गौतम खड्का, असार १५ नेपाली समाजको जीवनशैली, संस्कृति, कृषि, अर्थतन्त्र र परम्परासँग गहिरो रूपमा जोडिएको एउटा महत्त्वपूर्ण दिन हो। यो दिन केवल पात्रोमा अंकित एउटा मिति मात्र होइन, किसानको श्रम, प्रकृतिप्रतिको आस्था, अन्नप्रतिको सम्मान र समृद्धिको आशाको उत्सव पनि हो। देशभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदैछ। यस वर्ष “जलवायु मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र समृद्धि” भन्ने मूल...
...विस्तृतमा पढ्नुहोस्इलन मस्कको टेस्ला र एक्सको मूल्य निरन्तर ओरालोमा
काठमाडौँ । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष गरिरहेका छन । विशेषगरी विद्युतीय गाडी निर्माता ‘टेस्ला’ को सेयर मूल्यमा देखिएको निरन्तर गिरावट र सामाजिक सञ्जाल कम्पनी ‘एक्स’ को पनि ह्वात्तै घटेको बजार मूल्यांकनले इलन मस्कको ‘दक्षता’ माथि प्रश्न उठेको छ । हरेक...
...विस्तृतमा पढ्नुहोस्कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको हुन्छ । मन्टेसरीमा छोराछोरी पढाउनुलाई ठूलै उपलब्धि ठान्ने गरेका छन् अभिभावकले पनि । किनभने त्यो परम्परागत शिक्षाभन्दा उन्नत, वैज्ञानिक र व्यवहारिक हुन्छ । त्यस अनुरुप शुल्क पनि महंगो हुन्छ । तर, हामीले...
...विस्तृतमा पढ्नुहोस्बैंकको कालोसूचीमा परे कस्ता सुविधाबाट भईन्छ बञ्चित ? यस्ता व्यक्ति पर्छन् सूचीमा
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक खाताहरूमा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाउनुका साथै नयाँ बचत वा चल्ती खाता खोल्न पनि पाउँदैनन् । नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार देहायका अवस्थामा कुनै व्यक्ति वा...
...विस्तृतमा पढ्नुहोस्अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो। बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...
...विस्तृतमा पढ्नुहोस्साढे दुई खर्बले बढ्यो बैंकहरुको लगानी, शेयर धितो कर्जामा ११३ अर्ब, अन्य क्षेत्रमा कति ?
काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तसम्म वित्तीय संस्थाहरुले ५४ खर्ब ३५ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । उक्त लगानी गत वर्षको सोही अवधिको तुलनामा २ खर्ब ६७ अर्ब ८७ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा बैंक...
...विस्तृतमा पढ्नुहोस्चुनाव हुने निश्चित ! संविधान बमोजिम नै निर्वाचनको घोषणा
– सुमन नेपाल नेपालको संविधान २०७२ मा मन्त्रीपरिषद गठन सम्बन्धी व्यवस्था धारा ७६ मा गरिएको छ । धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्री परिषदको गठन हुनेछ । यस धाराको व्यवस्थाले प्रतिनिधि सभाको निर्वाचनबाट प्रतिनिधि सभामा कुनै पनि दलले प्रतिनिधि सभाको कुल संख्या २७५ को बहुमत १३८ वा भन्दा त्यो भन्दा बढि सिट...
...विस्तृतमा पढ्नुहोस्सुशासन बिना दिगो विकास र समृद्ध देश असम्भव
बिष्णु प्रसाद शर्मा बर्तमान सरकार गठन भएको २२ महिना बितिसकेको छ । तर पनि अहिले सम्म सरकारले सुशासन कायम गर्न सकेको छैन । सुशासनका दिशामा सरकार अघि बढ्न सकेन । यो नै जनताको निराशा हो । ‘सुशासन’ भनेको विधिको शासन, प्रभावकारी जनसहभागिता, काम कारबाहीमा पारदर्शिता र जवाफदेहिता, सार्वजनिक क्षेत्रको प्रभावकारिता, काम कारबाहीको वैधता, र सहिष्णुतालाई प्रवद्र्धन गर्ने मूल्यमान्यता नै सुशासन हो । सुशासनको अभावमा सभ्य संवैधानिक...
...विस्तृतमा पढ्नुहोस्नेपालको परिवेशमा बालश्रम उन्मूलन गर्न कठिन
डा. डि आर उपाध्य काठमाडौँ । बालबालिका देशका कर्णधार हुन् भन्ने कथन सधैँ सर्वमान्य रहेको छ । यी कर्णधारहरु जति सशक्त हुन्छन् त्यति नै मुलुक बलियो हुन्छ । हामीले ध्यानपूर्वक आफ्ना वरिपरिको सामाजिक परिवेश र बालबालिकाको अवस्था मनन गर्दा निराशाजनक परिस्थिति देख्न पाउँछौं । इँटाभट्टा, रोडा, बालुवा उद्योग, चिया पसल, खाजा घर, सवारीसाधन लगायतमा बालबालिकालाई श्रम गरिरहेको अझै भेट्टाउन सक्छौं । कयौं गलैंचा कारखानामा...
...विस्तृतमा पढ्नुहोस्





