स्वनिगः बहुउद्देश्यीय सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बजार मल्टिभेन्यूमा शनिबार सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको हो। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। त्यस्तै, लेखा समितिको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका आर्थिक विवरणमाथि...

...विस्तृतमा पढ्नुहोस्

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। दार्चुला पावर लिमिटेडले पुँजी वृद्धि, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र नयाँ जलविद्युत् आयोजनाको विकास तथा निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक विस्तारको योजना अघि बढाएको छ। कम्पनीको १०औँ वार्षिक साधारणसभामा भावी लगानी रणनीति, वित्तीय व्यवस्थापन र संस्थागत संरचनासम्बन्धी विभिन्न विषयमा छलफल भएको हो। काठमाडौंमा सम्पन्न साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन, पुँजी संरचना र भावी व्यावसायिक योजनासम्बन्धी एजेन्डा प्रस्तुत गरिएको...

...विस्तृतमा पढ्नुहोस्

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले अन्य कम्पनी तथा आयोजनामा समेत लगानी विस्तार गर्न सक्ने गरी आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउने भएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै लगानी विस्तारको बाटो खुला भएको हो। काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहीबार कम्पनीका अध्यक्ष माधवराज आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित कम्पनीका सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ। सभाले...

...विस्तृतमा पढ्नुहोस्

निफ्राको आठौँ साधारण सभा सम्पन्न

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा शुक्रबार सम्पन्न सभाले बैंकको वित्तीय अवस्था, पूर्वाधार क्षेत्रमा गरिएको लगानी तथा आगामी व्यावसायिक रणनीतिबारे समेत समीक्षा गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दहालको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेख्य सहभागिता...

...विस्तृतमा पढ्नुहोस्

२०१५ सालको जस्तै कांग्रेसको ऐतिहासिक निर्णय, अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो

काठमाडौ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ, जसबाट ए क जना पदाधिकारी बन्ने छन् । गगन थापा सभापति भएर आएपछि पार्टीलाई नयाँ मोडलमा अघि बढएका छन् । नयाँ संशोधित विधानले अरु पनि पद सिर्जना गरेको छ ।...

...विस्तृतमा पढ्नुहोस्

स्नो रिभर्सको वित्तीय सुधार, शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव

काठमाडौं ।  १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गर्दै आएको स्नो रिभर्स लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा शेयरधनीको उल्लेख्य सहभागिताबीच सम्पन्न भएको हो। सभामा सञ्चालक समितिका अध्यक्ष मोहन विक्रम कार्कीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार कम्पनीले चुक्ता पूँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशत बराबर ९...

...विस्तृतमा पढ्नुहोस्

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ । सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन पेस गरेका छन् ।  महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि दोस्रो दिनको बन्दसत्रमा पनि छलफल  हुनेछ । छलफल...

...विस्तृतमा पढ्नुहोस्

जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ

काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा असोज १७ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित हुनुका साथै लेखा समिति, ऋण उपसमिति र प्रमुख कार्यकारी अधिकृतको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफलसहित पारित गरिएको छ । संचालक समितिको पदाबधि समाप्त भएकोले प्रमुख निर्वाचन अधिकृत हरीराज थपलियाले संचालन गरेको निर्वाचनबाट संस्थाको...

...विस्तृतमा पढ्नुहोस्

चःमति बहुउद्देश्यीय सहकारीको २०औँ वार्षिक साधारण सभा सम्पन्न, मन्दिरा महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । चःमति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा २०८३ असोज १७ गते सम्पन्न भएको छ। संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा, आर्थिक तथा प्रगति प्रतिवेदनमाथि छलफल, आगामी कार्यदिशा तय तथा नयाँ सञ्चालक समिति र लेखा समिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो। साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को लेखा समितिको वार्षिक प्रतिवेदन लेखा संयोजकले प्रस्तुत गरेका थिए। त्यस्तै, आर्थिक प्रतिवेदन...

...विस्तृतमा पढ्नुहोस्

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा अशोज १६ गते   सम्पन्न भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/०८३ को आम्दानीबाट ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सो बोनस सेयरमा लाग्ने कर समेत कम्पनी आफैँले व्यहोर्ने जनाएको छ। कम्पनीको १२ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीले...

...विस्तृतमा पढ्नुहोस्