कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?

छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको हुन्छ । मन्टेसरीमा छोराछोरी पढाउनुलाई ठूलै उपलब्धि ठान्ने गरेका छन् अभिभावकले पनि । किनभने त्यो परम्परागत शिक्षाभन्दा उन्नत, वैज्ञानिक र व्यवहारिक हुन्छ । त्यस अनुरुप शुल्क पनि महंगो हुन्छ । तर, हामीले...

...विस्तृतमा पढ्नुहोस्

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताए। “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक...

...विस्तृतमा पढ्नुहोस्

अर्बिट इनर्जीले ५० करोडको आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं : अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५० करोड रुपैयाँ बराबरको ५० लाख  कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा आइपीओ निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा अर्बिट इनर्जीका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर...

...विस्तृतमा पढ्नुहोस्

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दर घट्यो

सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ । गत वर्ष रोजगारीका लागि नयाँ आवेदन...

...विस्तृतमा पढ्नुहोस्

फागुन ६ गते संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन्  बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् । ‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने । एमसीसी टेबल गर्ने...

...विस्तृतमा पढ्नुहोस्

फोरम संग एकता गर्नु अघि पार्टीमा कुनै छलफल नै भएन — नेता तिवारी

संघीय समाजबादी फोरम र नयाँ शक्ति पार्टी बिच एकीकरण भइसेपछि तात्कालीन नयाँ शक्ति पार्टीका केन्द«ीय नेताहरु असन्तुष्ट बनेका छन् । असन्तुष्टिको कारण के हो भन्ने विषयमा पार्टीका प्रभावशाली नेता एबम् केन्द्रीय सदस्य नारायण तिवारी संग यसै विषयमा गरिएको कुराकानीको सम्पादित अंश । नारायण तिवारी जी, पार्टी एकतामा किन भाजो हाल्दै हुनुहुन्छ तपाईहरु ? हामीले भाजो हालेको होइन, झन् बलियो बनाउने कुरामा, एकता गर्ने कुरामा...

...विस्तृतमा पढ्नुहोस्

केसीको अनसनलाई कांग्रेसको प्रतिरक्षाः भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यूवा नेता योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको लगाएका छन् । सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाइन भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको भनाई छ । उनले डाक्टर केसीको माग बहुमत प्राप्त सरकारविरुद्ध भएको आफूसँग सयौं प्रमाण रहेको दावी समेत गरे । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता भटटराईले पाँच वर्ष सरकारको विकल्प खोज्ने चेष्टा नगर्न...

...विस्तृतमा पढ्नुहोस्

बिरोधको लागि बिरोध नगर्ने प्रसाइको आग्रह

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घरमा केपी शर्मा ओली र प्रचण्डले खाना खाएको बिषय चर्चामा बन्यो । जुन प्रसाईको घरमा दुई नेताले संगै खाना खाएको तस्विर बाहिर आयो अहिले त्यही बिषय संसदमा पुगेको छ । नेपाली कांग्रेस र केही साना दलले खुलेर त्यो खाना खाएको बिषयलाई लिएर बिरोध गदै आएका छन् । यस्तै मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग...

...विस्तृतमा पढ्नुहोस्

मोरङमा लालबाबु की शेखर

२००४ सालमा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनका कारण कांग्रेसको राजनीतिक इतिहाससँग विराटनगरलाई जोडिन्छ । त्यसैले विराटनगरलाई कांग्रेसको गढ पनि भनिन्छ । यस पटकको चुनावमा पनि मोरङ क्षेत्र नम्बर ६ का लागि विराटनगर महानगरपालिकाका ६ वटा वडा निर्णायक बन्नेछन् । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसबाट शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । विपी कोइरालाका भतिजा शेखरलाई यसपटक कांग्रेसको गढमा कोइराला परिवारको...

...विस्तृतमा पढ्नुहोस्

व्यक्रिगत स्वार्थको लागी बाम गठबन्धन बनाईएको हो भने दक्षिण एसियाकै कम्यूनिष्ट आन्दोलनमा धक्का पुग्ने छ—बामपन्थी नेता लामा

अहिले देशैभर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल ताती रहेको छ । बिभिन्न राजनैतिक दलका नेताहरु आफनो चुनावी चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको अवस्था छ । भने कम्यूनिष्ट्र बिचारधारा भएका पार्टीले बाम गठबन्धन नाम दिएर चुनावमा छन् भने कांग्रेस लगायत लोकतान्त्रिक बिचार मान्नेको लोकतान्त्रिक गठबन्धन बनाएर दुई तिहाई बहुमत ल्याउने दावी गदै आएका छन् । तर चुनावी माहोल तातीरहेको वेला लामो समय पार्टीमा...

...विस्तृतमा पढ्नुहोस्