खेलकुद
काठमाडौं महानगरपालिकामा पहिलोपटक विद्यालयस्तरीय ‘उपमेयर कप खो–खो’ प्रतियोगिता, २१६ खेलाडी सहभागी हुने
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा खो–खो खेलको विकास र विस्तार गर्ने उद्देश्यले पहिलोपटक काठमाडौं महानगरपालिका व्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खो–खो प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका खो–खो संघले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता यही असार १० गतेदेखि १३ गतेसम्म कीर्तिपुरस्थित कीर्तिपुर खो–खो हलमा सञ्चालन हुने जानकारी दिएको हो। संघका अध्यक्ष दिपक महर्जनले नेपालले अन्तर्राष्ट्रिय स्तरमा खो–खो खेलमा उल्लेखनीय सफलता हासिल गरिरहेको अवस्थामा...
...विस्तृतमा पढ्नुहोस्डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक बनाए । ५२ रन बनाउँदै अर्जुन आउट भएपछि यो साझेदारी टुटेको थियो । पेभेलियन फर्किनुअघि अर्जुनले ३९ बलमा तीन छक्का र चार चौका प्रहार गरे । यी दुवै ब्याट्सम्यानले १४औं ओभरको चौथो बलसम्म साझेदारी...
...विस्तृतमा पढ्नुहोस्ब्राण्ड एम्बासडर गुल्सनले भने, मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्ने छ !
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्शन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन् । । एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्राण्ड एम्बास्डर भए पछि क्रिकेटर झाले यस्तो बताएका हुन् । राजधानीमा एक कार्यक्रम गर्दै एभीन्यू एजुकेशन...
...विस्तृतमा पढ्नुहोस्डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । बलरलाई सहयोग गरेको पीचमा अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन बटुल्दै टीमलाई...
...विस्तृतमा पढ्नुहोस्रोहितको शतकमा इङल्याण्डविरुद्ध भारतको सहज जित
काठमाडौं : भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो। त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव...
...विस्तृतमा पढ्नुहोस्यु–१९ विश्वकप क्रिकेट : नेपाललाई न्युजिल्यान्डले दियो ३ सय ३ रनको लक्ष्य
स्नेहित रेड्डीको आक्रमक शतकमा न्युजिल्यान्डले आइसीसी यू–१९ विश्वकपमा नेपाली युवा टोलीसामु ३ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको हो। नेपालविरुद्ध स्नेहित रेड्डीले आक्रमक शतक पूरा गरे। उनले १ सय ६ बलमा ८ चौका र २ छक्का हान्दै शतक पूरा गरे। रेड्डी १...
...विस्तृतमा पढ्नुहोस्विजेता खेलाडीलाई प्रतिव्यक्ति ६ लाख दिने निर्णय
मन्त्रिपरिषद् बैठकले एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रु. ६ लाख र अफिसियललाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेकाे सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि बैठकले गरेकाे छ । मंगलबार सम्पन्न फाइनलमा युएईलाई सात विकेटले हराउँदै राष्ट्रिय टोलीले ट्रफी उचालेको हो । यससँगै नेपालले आगामी...
...विस्तृतमा पढ्नुहोस्विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई
पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरको जीत गर्दै अर्जेन्टिनाले कतार विश्वकप फुटबलको उपाधि हात पारेको छ । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, डिबाला, पेड्रेस र मोन्टरेलले गोल गरेका थिए । फ्रान्सका लागि एम्बाप्पे, कोलु मोनले मात्रै गोल गर्दा कोम्यान र टाउचमनको प्रहार विफल भएको थियो । अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि रहेको छ । निर्धारित समयमा र अतिरिक्त समयमा गरी ३–३ गोलको बराबरी भएपछि खेलको नतिजा...
...विस्तृतमा पढ्नुहोस्सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ। गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो। क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् । त्यसलगत्तै सन्दीपविरुद्ध...
...विस्तृतमा पढ्नुहोस्सन्दीप लामिछानेलाई अदालत उपस्थित गराइँदै
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्रेको थियो । तर दशैंको विदा परेका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो । सन्दीपविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई निश्चित दिन तोकेर...
...विस्तृतमा पढ्नुहोस्





