के परितोषले मात्रै जिम्मेवारी लिनुपर्ने हो ?

 सहकारी अभियानमा तीन दशकदेखि गतिशिल, सक्रिय प्रारम्भिक संस्थादेखि सहकारी महासंघसम्म नेतृत्व गरेका डा.परितोष पौडेल आम सहकारीकर्मीमाझ परिचत नाम रहेको छ । वित्तीय कारोबारको मर्म बुभेका परितोष राष्ट्रिय सहकारी बैकको बागमती प्रदेश संचालक पदको उम्मेदवार रहेका छन् । आम सहकारीकर्मीले सहकारी अभियानका साझा उम्मेदवारका रुपमा पौड्याललाई अघि सारेका हुन् । परितोषका विरुद्धमा विभिन्न व्यक्तिले मिडिया ट्रायल तथा सामाजिक सञ्जालमा कपोलकल्पित भ्रामक कुरा पोष्ट गरेकोमा आफ्नो गम्भिर...

...विस्तृतमा पढ्नुहोस्

एमालेको पदाधिकारीमा खगराज अधिकारीको बलियो दाबेदारी

नेकपा एमालेको ११औं महाधिवेशनको मिति नजिकिएसँगै चहलपहल बढेको छ । मंसीरको २७ गतेदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनका गत १३ गते देशैभरि प्रतिनिधि छनौंट भएको छ । एमालेमा स्वच्छ छवि बनाएका पार्टी स्थाई समिति सदस्य खगराज अधिकारी पदाधिकारीका बलिया दाबेदार भएको महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् । अखिलको राजनीतिदेखि निरन्तर राजनीतिमा लागिरहेका अधिकारी इमानदार र प्रष्ट बक्ता मानिन्छन् । जबजलाई मार्गनिर्देशक सिद्धान्त बनाउन महत्वपूर्ण भूमिका खेलेका खगराज...

...विस्तृतमा पढ्नुहोस्

डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक बनाए । ५२ रन बनाउँदै अर्जुन आउट भएपछि यो साझेदारी टुटेको थियो । पेभेलियन फर्किनुअघि अर्जुनले ३९ बलमा तीन छक्का र चार चौका प्रहार गरे । यी दुवै ब्याट्सम्यानले १४औं ओभरको चौथो बलसम्म साझेदारी...

...विस्तृतमा पढ्नुहोस्

उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले परिपत्र गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक र प्रत्यक्ष एवं राष्ट्रिय सभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ । राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरूका लागि ११ माघमा निर्वाचन तोकिएको छ । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग केन्द्रले गर्ने पार्टी विधानमा व्यवस्था छ । एक...

...विस्तृतमा पढ्नुहोस्

चार वर्षयताकै उच्च अंकमा टिक्यो शेयर बजार, साढे १८ अर्बको कारोबार

शेयर बजार परिसूचक नेप्से ४ वर्षयताकै उच्च विन्दुमा टिक्न सफल भएको छ । अघिल्लो वर्षको ‘स्विङ’मा ३०००.८१ विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार गिरावट आएर २५ सयभन्दा मुनि झरेको थियो । जुलाइ महिनाको शुरूआतसँगै बढ्न थालेको शेयर बजारले आफ्नो अघिल्लो ‘स्वीङ’लाई बिट गरेको हो । २०२१ अगस्ट १८ मा नेप्से ३१९८.१९ विन्दुमा बन्द भएर नेप्सेले ‘डेली क्लोजिङ’को बेसिसमा ‘अलटाइम हाई’ बनाएको थियो । ...

...विस्तृतमा पढ्नुहोस्

यही अवस्थामा कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ- देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उनको भनाइ छ । नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व. भरतप्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य...

...विस्तृतमा पढ्नुहोस्

९ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो । मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् । यीमध्ये सान्भी हालै...

...विस्तृतमा पढ्नुहोस्

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ । काठमाडौं । भारतको राजधानी नयाँ...

...विस्तृतमा पढ्नुहोस्

विधेयक फिर्तामा चासो राख्दै सभामुखले भेटे राष्ट्रपति

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका संसदमै फर्काएपछि सभामुख देवराज घिमिरेले चासो राखेका छन् । आज बिहान शीतल निवास पुगेर घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेको सभामुखनिकट स्रोतले बतायो । संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने...

...विस्तृतमा पढ्नुहोस्

अर्थ मन्त्रालय प्रवेशमा कडाइ

काठमाडौं । अर्थ मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ । बजेट निर्माणलाई ध्यान दिएर मन्त्रालय प्रवेशमा कडाइ गरिएको जनाइएको छ । “बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । हाल तयारीका कार्यहरू जारी छन्,” अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, “बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ ।” आर्थिक वर्ष २०८२/८३ को बजेट...

...विस्तृतमा पढ्नुहोस्