चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् ।
महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस अगाडि पनि कोरोना महामारीको सामान गरिरहेको छ ।
विशेषज्ञ बू ले पहिलो लहर जनवरीको मध्यसम्म चल्ने, दोस्रो लहर जनवरीको अन्त्यमा आउने, तेस्रो लहर फेब्रुअरीदेखि मार्चसम्म चल्न सक्ने बीबीस्री हिन्दीले जनाएको छ ।
नयाँ वर्ष आसपासमा कोरोना महामारी बढ्ने संकेत गर्दै उनले नयाँ वर्षको बिदा मनाउन यो समयमा यात्रा गर्नेहरूलाई सर्तक हुन समेत आग्रह गरेका छन् ।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ,...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ । सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक...
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा रामजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि प्रवासमा रहेका नेपालीको आवाज कांग्रेसको नीति...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको वडा अधिवेशन आजदेखि सुरु हुँदै छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवा समूहले बेग्लै अधिवेशन सुरु गर्न लागेको हो । देउवा समूहको...
काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि गगन थापाभन्दा किशोर सिंह राठोर उपयुक्त उम्मेदवार हुनसक्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा पार्टीभित्र बहस तीव्र भइरहेका...
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन...
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीव्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबार अनलाइन पोर्टल सार्वजनिक गरेको छ । शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा क्रियाशील सदस्यताका लागि अनलाइन...
काभ्रे । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेका निजी तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेका अध्यक्ष श्याम भुजेलका अनुसार असोज ८ र ९...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका छन्।मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री...
काठमाडौं । नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले विश्व अहिले भाषिक तथा आर्थिक उपनिवेशको प्रभावबाट मुक्त हुन नसकेको बताएका छन्। उनले औद्योगिक उत्पादनमा आत्मनिर्भरता कायम नगरी अमेरिका र बेलायतजस्ता विकसित मुलुकलाई चुनौती दिन सकिन्छ...






