किसानका लागि राष्ट्रिय सम्मेलन फागुन १६ र १७ मा

फागुन १४, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान कृषि सहकारी संस्थाहरुको आयोजनामा दोश्रो साना किसान सम्मेलन २०७५ काठमाडौमा हुने भएको छ । “साना किसानको समृद्धि, कृषिमा रुपान्तरण र उद्यमशिलता विकास” भन्ने नाराका साथ दोश्रो साना किसान सम्मेलन फागुन १६ र १७ गते काठमाडौमा हुने साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. का अध्यक्षसमेत रहनुभएका...

...विस्तृतमा पढ्नुहोस्