उनीहरु जुम्ल्याहा हुन् । को दिदी को बहिनी छुट्याउन सकिन्न । अनुहार दुरुस्तै । बानी बेहोरो पनि उस्तै । लवाइ खवाइ पनि उस्तै ।
यी जुम्ल्याहा दिदी बहिनीको परिचय यतिमा मात्र सकिदैन । तपाईंहरुलाई अचम्म लाग्न सक्छ, उनीहरुका प्रेमी पनि एउटै हुन् । दुबै जना एउटै पुरुषसँग प्रेममा डुबेको पनि पाँच वर्ष भइसक्यो ।
अब उनीहरु तिनै युवासँग चाँडै नै विवाह गर्ने योजनामा छन् । यति मात्र कहाँ हो र ? यी जुम्ल्याहा दिदी बहिनी आफ्नो हुनेवाला श्रीमानसँग एउटै बेडमा यौन सम्पर्क गर्न रुचाउँछन् । यी जुम्ल्याहा आफ्ना प्रेमीसँग एउटै बेडमा एउटै समयमा यौन सम्पर्क राख्छन् । उनीहरु आफूहरुलाई एकसाथ सेक्सको मुड आउने पनि बताउँछन् ।
दुवैलाई अहिल्यै बच्चाको कुनै चाहना छैन । दुवैले एकैसाथ गर्भवती हुने सोच बनाएका छन् । अन्ना भन्छिन्, ‘यदि म गर्भवती भएँ भने लुसी पनि हुनेछिने । हाम्रो शरीरले सँधै एउटै कुराको माग गर्छ । तर हामीले चाँडै गर्भवती हुने योजना बनाएका छैनौं ।’ वास्तवमा उनीहरुको प्रेम त्रिकोणीय हो । यद्यपि, यसैमा उनीहरु रमाइरहेका छन् ।
मायामा अहिलेसम्म कसैले एक अर्काको चित्त नदुखाएको उनीहरुको दावी छ । अष्ट्रेलियाको पर्थका ३० वर्षीया अन्ना र लुसीन डेकिन्कको वास्तविक कथा हो यो । उनीहरु हर रात हर दिन सँगै हुन्छन् । उनीहरुले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाए । अचम्मको कुरा, दुवैजना एकैसाथ बेनको प्रेममा डुबे । बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारे ।
मा प्रकाशित
यसमा तपाइको मत
रोचक प्रसंग बाट अन्य
शेयर बजार परिसूचक नेप्से ४ वर्षयताकै उच्च विन्दुमा टिक्न सफल भएको छ । अघिल्लो वर्षको ‘स्विङ’मा ३०००.८१ विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार गिरावट आएर २५ सयभन्दा मुनि झरेको थियो । जुलाइ महिनाको शुरूआतसँगै बढ्न थालेको...
हुम्ला। शुक्रबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। जिल्लाको दक्षिण भेग...
काठमाडौँ । ह्वाइटहाउसमै छोरालाई काँधमा बोकेर राष्ट्रपतिको कुर्सीछेउ उभिएर पत्रकारसँग कुरा गर्नेदेखि हजारौं कर्मचारी रहेका अमेरिकी सरकारका विभिन्न निकायको भविष्य निर्धारण गर्न सक्ने भइसकेका इलन मस्क आफ्ना लगानीकर्ता र उपभोक्ताको विश्वास जित्न भने संघर्ष...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
काठमाडौं । इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन...
काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो...
काठमाडौं । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ । व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले...
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...
काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले...
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक...






