उपभोक्ता अधिकार संरक्षण संघद्रारा कालोबजारी रोक्न माग

विश्व उपभोक्ता अधिकार दिवस २०७३ को अवसर पारेर उपभोक्ता अधिकार संरक्षण संघले पत्रकार सम्मेलन गरी दैनिक उपभोग्य वस्तु पेट्रोल ,ग्याँस, लगायत यातायातमा समेत आम उपभोक्ताले कालोवजारी खेपिरहेका वेला सरकारले कालोवजारी गर्नेलाई कावाही गर्नुको सटटा प्रश्रय दिने गरेको गुनासो गरेको छ । प्रत्येक वर्ष सरकारले १५ मार्चको दिन उपभोक्ता अधिकार दिवस मनाउदै आइरहेको छ । यस वर्ष पनि उपभोक्ता हित संरक्षणमा लगाऔ ध्यान, संरक्षण गरौ सम्पति जीउ ज्यान भन्र्ने नाराका साथ भव्य रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ । उपभोक्ता अधिकार कर्मी भने सरकारको फितलोपन देखेर आर्कोशित छन । उपभोक्ता अधिकार दिवसका दिन दिवस मनाउने तर अन्य समयमा भने कालोवजारी र कृतिम अभाव गर्ने व्यापारी लाई समेत प्रश्रय दिने सरकारले एक साता अघि मात्रै खाना पकाउने एलपी ग्याँसको मूल्य अनावश्यक रुपमा वढाएको भन्दै पत्रकार सम्मेलनमा उपभोक्ता अधिकार संरक्षण संघका अध्यक्ष नेत्रबहादुर लिम्वुले तत्काल वढेको मूल्य घटाउन माग गरे । उपभोक्ता दिवसको मुखैमा आएर उपभोक्ता लाई सरकार वाट नै सास्ती भएको आरोप लिम्वुले लगाए । उपभोग्य वस्तुमा कालोवजारी र कृतिम अभाव गर्ने व्यापारी लाई कारवाही गर्न नसक्ने सरकार संग अव अरु के आश गर्ने ? लिम्वुले भने । उक्त पत्रकार सम्मेलनमा आम उपभोक्ताको माग र अधिकार भनेको राज्य पक्ष संग उपभोग्य वस्तु सरल, सहज ,र सुपथ मूल्यमा माग अनुरुप पाउनु नै हो , तर पाउन सकिएको छैन भन्दै लिम्वुले गुनासो गरे । उनले भने हामी विश्व वजारीकरण र विश्व उपभोक्ताको कुरा गछौ तर उत्पादक र खपतको विषयमा अझ पनि हामी उपभोक्ता मूल्य सूचि उत्पादन मिति र यसको प्रयोगको तरिका हेर्ने वानी वसालेका छैनौ ।

मा प्रकाशित

यसमा तपाइको मत

अर्थ बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनमा कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको...

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित

काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच...

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ साधारणसभा सम्पन्न

काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस...

बर्डफ्लुका कारण उत्पादन घट्दा अण्डाको मूल्य बढ्यो

काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका...