सरकारले स्थानिय निकार्यको निर्वाचनको मिती तोके संगै अहिले चुनावी माहोल तातेको छ । राजधानी लगायत बिभिन्न जिल्लामा गा“उगा“उमा चुनावी चहल पहल बढदो छ । आफआफना पार्टीले आफआफनो चुनावी एजेन्डा लिएर चुनावी मौदानमा उत्रिएको अवस्था छ । लगभग सवै जसो उम्मेदवारले चुनाव जिते आफनो ठा“उलाई कायापलट बनाउने घोष्णा गरिसकेका छन् । सवै पाटीको चुनावी प्रचारलाई हेर्दा यो नै पाटीले बार्जी मार्ला भनेर आकांलन गर्न अवस्था अहिले देखिदैन त्यसको लागी बैखाख ३१ गते कुर्नु नै पर्छ । मेयर, उपमेयरको पदको लागी उच्च ओहोदाको पद सम्माहालेका देखी ठुलै नाम चलेका उद्योगपतीहरुको समेत उम्मेदवारी परेको अवस्था छ । अहिले स्थानिय निकार्यको निर्वाचनको माहोललाई हेर्दा चुनावी माहोल बढदै गएको छ । यस्तै राजधानी संग जोडिएको भक्तपुर जिल्लामा पनि चुनाबी माहोल अत्यन्तै तोतेको छ । जसमा नेपाली कांग्रेस ,नेकपा एमाले, एकीकृत नेकपा माओबादी केन्द्र, मजदुर किसान पार्टी लगायत अन्यपाटीहरुले समेत आफनो उम्मेदवारी दिईसकेका छन् । उनीहरुका बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै प्रमुख दलहरुका प्रतिनिधि संग राष्ट्रिय जनमुक्ति पाटीका केन्द्रीय सदश्य दिलबहादुर तामाङ सुर्यबिनायक नगरपालिकाको मेयरको पदको लागी भिडेका छन् । सुर्यबिनायक भक्तपुरको तामाङ बस्तीमा जन्मिएका दिलबहादुरको सोच अरु उम्मेदवारको भन्दा भिन्नै छ । उनी तामाङको राजनैतिक पृष्ठभुमी समेत बेग्लै रहेको छ । पछिल्लो समयमा आउदा बिदेश जानेहरुको मोह एकदमै बढदो छ । अझ भनौ यूरोप अमेरिकाको लागी सरकारी उच्चतहका कर्मचारी देखि राम्ररै राजनैतिक छबी बनाएका नेताहरु समेत यूरोप अमेरिकाको भिसाको लागी मरिहत्ते गर्छन् । साथै उनीहरुको सपना उतै गएर ग्रिन गार्ड पाउने र उतै केही काम गरी बिदेश मै अएस आराम गरी बिताउने सपना हुन्छ । अमेरिका यूरोप छिर्नको लागी लाखौ रुपैया खर्चन समेत तयार हुन्छन् । यो क्रम बढदो छ । तर तपाईहरुलाई अच्चम पनि लाग्न सक्
छ बेलायतको ग्रिन कार्ड छोडेर नेपाली माटोमा आएर राजनैतिकमा होमिएका व्यक्ति हुन दिलबहादुर तामाङ । जव सम्म आफु जन्मिएको देश समृद्घ हुदैन तव सम्म व्यक्ति धनी हुनु केही अर्थ नरहने उनको भनाई छ । केही बर्ष देखि उनी राजनैतिक माध्यम बाट देशको मुहार फेर्न लागि परेका छन् । भक्तपुरको सुर्यबिनायक नगरपालिकाका मेयर पद जिते उनले त्यस क्षेत्रलाई आर्थिक ,सामाजिक , पर्यटन, धार्मिक लगायत सबै किसिम बाट समृद्घ बनाउने उनको धोको छ । सूर्यबिनायक नगरपालिकालाई स्वच्छ सहर, बाझो रहेका जग्गाालाई कृषीमा रुपान्तरण गरी त्यस क्षेत्रलाई हरियाली बनाउने , बिरोजगारी यूवालाई स्वरोजगार बन्न रोजगार मुलक सिपको लागी तालिम केन्द्र स्थापना, जेष्ठ नागरिकका लागी मिलन केन्द्रको स्थापना, समुदायिक स्वास्थ्य स्थापना गर्न, स्वास्थ्य बिमा लागु गर्न, किरियापुत्री भवन, बाल उधान पार्क,खेल मैदान निर्माण, सुकुम्बासीहरुको लागी बसोवासलाई सुरक्षित र व्यवस्थित बनाउने ,सुयबिनायक क्षेत्रको लागी एम्बुलेन्स, दमकल सववाहनको उचित व्यवस्था गर्न सवै ठाउमा बत्तीको प्रबन्ध गर्न गरी नेपालकै एक बेग्लै नमुनाको नगरपालिकाको रुपमा बिकास गर्न मेयरका पत्यासी तामाङको योजना छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...






