स्वदेशमा रोजगारीको अवसर नदेखी रोजगारीको खोजिमा बिदेशीने नेपालीहरुको संख्या धेरै नै छ । नेपालको राजनैतिक अन्योल र बन्द हडतालका कारण स्वदेशमा भएका उधोग धन्दा समेत निर्धकक रुपमा चलन सकेका छैन्न् । जसका कारण नया“ उधोग धन्दा खुल्ने बातावरण एकादेशको कथा जस्तै भएको छ ।
नेपालमा गरिखाने ठ“ाउ नभएको भन्दै यूवाशक्रि बिदेशी मुलुकमा जान बाध्यछन् । सरकार र राजनैतिक दलहरुले रोजगारी सिजर्ना गर्न भाष्ण ठोके पनि व्यवहारिक रुपमा रोजगारीको अवस्था दयनिय देखिन्छ । रोजगारीको खोजि“मा खाडी मुलुकमा मात्रै जाने नेपाली यूवायूवतीको संख्या दैनिक १२ सय देखि १५ सयको सम्म रहेको सरकारी आक“डा छ । सरकारले स्वदेशमा गरी खाने ठ“ाउ नदिए कै कारण गरी खानको लागी बिदेश जान बाध्य भएको बिदेशिने यूवायूवतीको भनाई रहेको छ । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै धमाधम बिदेश जाने लहर चलेको बेला एक जना यूवाले भने स्वदेश मै लोभलाग्दो व्यवसाय संचालन गरी नाम, दाम र रोजगारी समेत दिएका छन् । यि हुन रौतहटमा जन्मिएका र हाल काठमाडौको बिजुलीबजारपुल स्थिीत राजकिशोर यादव मोटर साइकल वर्कसर्पका प्रोपाईटर राजकिशोर यादव । २० बर्षको उमेर भएका यादव उनको संघर्षको बिगतलाई हेर्दा अतिनै दुखदायी थियो । सामान्य मध्यम परिवारमा बाबु श्रीकमलराय यादव र आमा उर्मिला देवी यादवको कोखबाट जन्मिएका उनी साईला छोरा हुन् । राम्रो र गुणस्तरीय उच्च शिक्षा पढाउने कुन बाबु आमाको इच्छा हुदैन र । सबैका बाबु आमाले छोरो छरीलाई राम्रो स्कुलका पठाई समाजको ठुलो मान्छे बनाउने इच्छा र सपना हुने गर्छ । तर सवैको इच्छा र सपना गरिवी भएकै कारण पुरा हुन सक्दैन् । यस्तै सानै देखि पठाईमा तगडा भए पनि आफनो घरको आर्थिक स्थिीतीका कारण कक्षा ५ पढ्दा पढदै पढाई छाडि राजकिशोर यादव भारतमा रोजगारीको खोजिमा जान बाध्य भए । भारतमा केही बर्ष उनी घर बनाउने लेवर काम गरेको उनी बताउछन् । केही बर्ष भारतमा काम गरी उनको मन भारतमा काम गर्न मन अडिएन् । उनी केही सिप सिके आत्मनिर्भर बन्न सकिन्छ भन्ने लागेर १ हजार रुपैया गाडीभाडा खोजेर गा“उको एकजना दाई संग काठमाडौ आएको बताउछन् । काठमाडौको खाल्टोमा जागिर पाउनु त्यति सजिलो कहा नै थियो र । गा“उको एकजना दाइले बिना पैसा काम मात्रै सिकने गरी मोटरसाईकल वकसर्पमा काम लगाई दिईएको उनको दिमाकमा ताजै छ । उनको दैनिकी काठमाडौको खाल्टोमा बिहान उज्यालो भए देखि राती सम्म मोटरसाईकल खोल्ने र धुने काम मै बित्थ्यौ ।
एक त बिना पैसा काम गर्नु छ अर्को तिर काम गर्दा मालिकले काम बिगारिस भन्दै थर्काउने दुख दिने जस्ता काम दैनिक जसो भईरहन्थ्यो । तर राजकिशोर यादवलाई काम त“ सिकनु छ गरिव भएकै कारण अरुको काम नगरि सुख छैन भन्ने उनलाई लाग्थ्यो । मालिकको गा“ली र पिटाई सहेर भए पनि काम सिकन भने उनले छाडेन्न् । अर्को कुरा त“ मालिकको गाली मात्रै होईन आफु संग पैसा नभएकै कारण कति दिन काठमाडौमा भोकै सुतेको उनको मनमस्तीषकमा ताजै छ । तर उनी संघर्ष संग भागेन्न बरु उल्टै संघर्ष संग जुधे । स्वदेशमा रोजगारी नभएको भन्दै बिदेश जाने यूवाको संख्या बढेको वेला राजकिशोर आफुले लगनशिल सिप भए स्वदेशमै केही गर्न सकिन्छ भनी साहु संग १ लाख ऋण लिएर आफै आफनो नाममा राजकिशोर मोटरसाईकल वकसर्प खोले । राजधानीको मुटु बिजुलीबजार स्थिीत उनले संचालन गरेको वकसर्प २ बर्ष मात्रै भएको छ । सुरुमा चलाउन कठिनाई भए पनि अहिले उनको नाम लिएर बाईक बनाउन आउनेको संख्या दैनिक बढदो छ ।
राजकिशोरले मासिक घरभाडा स्टाफ खर्च कटाएर मासिक ७० हजार देखि १ लाख सम्म बचत गर्न गरेको उनी बताउछन् । साथै उनले ४ जना यूवालाई रोजगारी समेत दिइएका छन् । उनको यो मोटरसाईल वकसर्पको काम गुणस्तरीय भए रै होला राजधानी देखि बाहिरका समेत मानिसहरु बाईक बनाउन आउने गरेका छन् । नेपालमा यूवा शक्रिले स्वदेशमा भबिष्य नदेखिरहेको वेला सिप सिके स्वदेशै मग्ने आमदानी गर्न सकिन्छ भन्ने उदाहरण राजकुमार यादवले दिईएका छन् । वकसर्प खोलेको दुई बर्ष मै यती राम्रो आमदानी गर्न सफल भएका राजकिशोरले अव केही बर्षमा देशका बिभिन्न ठ“ाउमा राजकिशोर यादव मोटरसाईकल वकसर्प खोल्ने योजना समेत बनाएका छन् । रोजगारीको खोजिमा बिदेश जाने यूवाहरुलाई भरसक कामै गर्नको लागी बिदेश नजार्न उनको सुझाव छ । सानै लगानी भए पनि कुनै सिप सिकेर सामुहिक रुपमा केही व्यवसाय गरे स्वदेशमै सुन फलाउन सक्ने उनको भनाई छ । सरकारले पनि यूवाहरुको लागी सिपमुलक तालिम केन्द्र खोली सिप सिकाए स्वदेशमा रोजगारीको अवसर मिल्ने र बिदेशजाने यूरुवाहरुको चाप घटने यूवा व्यवसायी यादवको बिश्वास छ । बिदेश हानिन खोज्ने यूवाले बिदेशको मात्रै सपना नदेखी स्वदेशमै सिप सिकी राजकिशोर यादव जस्तै आत्मनिर्भर बन्ने बाटो रोज्नी की !
प्रस्तुती मुकुन्द गैरे
मा प्रकाशित
यसमा तपाइको मत
प्रोफाइल बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । कलंकी होटेल एण्ड गेस्ट हाउस एशोसिएशनको १४औँ वार्षिक साधारणसभा, नवौँ अधिवेशन तथा स्थापना दिवस आइतबार काठमाडौंमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्षका लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको...
काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नेतृत्वमा नयाँ पुस्ताको टिम चयन भएको छ। सम्पन्न निर्वाचनले संस्थाको आगामी कार्यदिशा तय गर्ने नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको छ। अध्यक्षमा ईश्वर लामा निर्वाचित भएसँगै बागमती प्रदेशका पेट्रोलियम व्यवसायीबीच...
काठमाडौं ।नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै पूँजी विस्तार, हकप्रद शेयर निष्कासन, सम्भावित मर्जर तथा संस्थागत सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस...
काठमाडौं । बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको कमी र बजारमा माग बढ्न थालेपछि अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ थोक मूल्य निर्धारण गरेको हो। सङ्घका...
काठमाडौं । नेपाल आयल निगमले भोलि देखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले...






