राजधानी मै डरलाग्दो यौन धन्दा

राजधानीका बिभिन्न ठाउमा यौन धन्दा मैलाउदै गएको छ । बिभिन्न सेवाको नाममा खुलेका गेष्ट हाउस, डान्स बार, मसाज सेन्टर लगायत ठा“उमा यौन धन्दाको जालो रहेको बिभिन्न संचार माध्यममा सार्वजनिक हुदै आएको छ । राजधानीको नया“ बसपार्क, ठमेल, कोटेश्वर, सुन्धारा लगायत ठा“उमा यस्तो गतिबिधि हुने गरेको प्रहरी निकाय नै बताउने गर्छ ।

कतीले त फल्याट भ“ाडामा लिएर बाहिर एउटा नामको बोड भित्र अर्कै धन्दा गर्र्नेे गरेको रहस्य केही महिना अगाडी कालीमाटी र कलंकीका केही घरमा प्रहरीले पत्ता लगाएको थियो । यस क्षेत्रमा पनि विभिन्न एजेन्टहरुको ज“ालो रहेको कुरा पनि बारम्वार आउने गर्छ । मनोरञ्जनका नामले खुलेका कतिपय डान्सबारहरु वाकनिङको थलो बन्ने गरेको प्रहरी निकाय नै बताउ“छ । यस्तै रातको समयमा राजधानीका केही ठाउ“मा देह व्यापार गर्न थलोको रुपमा रहेका छन् भन्दा फरक नपर्ला । यस्तै रत्न पार्क , ठमेल, सुन्धारा, कोटेश्वर नया“ बस पार्क, गोंगबु, गौशाला र चावहिलमा धेरै डान्सबारहरु छन् । त्यस्तै ललितपुरको सातदोबाटो, लगनखेल, ग्वार्को र बालकुमारी तिर पनि धेरै खुलेका छन् । बिभिन्न ठ“ाउमा केटा र केटीहरु बिच यस धन्दाको लागी पैसाको वार्कनिङ्ख हुने गर्छ । भने यस क्षेत्रमा केटी मिलाईदिने नाममा एजेन्टहरु पनि त्यतिकै मात्रामा रहेको ठमेलका सडकमा देखन सकिन्छ । जस अन्तरर्गत रार्तिकालिन टयाक्सी डाईभर देखि गेष्ट्र हाउस सम्मको संलग्नता रहेको छ । यस्तै अर्कोतिर राजधानीको रात्री जीवन रंगिन र रमाइलो बनाउने नाममा खुलेका अधिकांश डान्सबारहरू युवती देखाएर ग्राहक लुट्ने अखडा बनिरहेका छन् । हरेक रात डान्सबारको एउटै लक्षय हुन्छ केटीहरु देखाएर त्रिबलको चौरल बिल बनाएर रकम असुलने । बाहिर तीस रुपैंया पर्ने एक बोतल कोकलाई डान्सबार भित्र चार सय रुपैंयाँ तिर्न लगाएर ग्राहकलाई लुट्ने गरिन्छ । यसो नाच हेरेर मनोरञ्जन लिन जाऊँ भन्ने नया“ मानिसहरु त“ टाउको छामेर फर्कने अवस्था हुन्छ । डान्सबार भित्र छिरिसकेपछि कम्तिमा दश देखि पन्ध हजार रुपैंया एकैछिनमा सकिने गर्दछ । सबै डान्सबारको मूल्य मनपरी तोकिएको छ । बाहिर २ सय ८० रुपियाँमा पाइने बियरलाई डान्सबारमा आठ सय देखि १ हजार सम्म पर्ने गर्छ । एक त पैसाको सत्यनाश अर्कोतीर लफडा । यति धेरै विकृति हुँदा हुँदै प्रहरीहरु भने रमिते हेरेर बस्छन् । प्रहरीहरुसँग पहिले नै डान्सबार साहुको सेटिङ हुने गरेको बारम्वार सुन्ने गरिन्छ । साहुले नै यसो अलि अलि पैसा दिएर प्रहरीहरुलाई मिलाउँछन् । राजधानीमा सञ्चालित अधिकांश डान्सबारहरूले खुल्लमखुल्ला ग्राहक लुटिरहेका छन् । ठगिरहेका छन् । प्रहरीलाई यो सबै कुरा थाहा छ तर केही गर्दैन । राजधानीको ठमेल, सुन्धारा, गोंगबु, गौशाला र चावहिलमा धेरै डान्सबारहरु छन् । यिनै ठाउँहरुमा ग्राहक लुटिएका खबरहरु धेरै आउने गरेको छ । केही दिनअघि गोंगबुको एउटा डान्सबारमा दुई युवा छिरेका थिए । यसो एक दुई वटा बियर लिएर नाचको मज्जा लिन उनीहरु के छिरेका थिए । आधा घण्टामै आईहाल्यो साढे १० हजारको बिल । अनि डान्सबारबाट बाहिरिनु बाहेक उनीहरुसँग कुनै विकल्प थिएन । डान्सबारमा केटीहरुले बढी वाईन खाएर अधिकांश ग्राहकहरुको पैसा स्वाहा पार्ने गर्दछन् । ठमेलमा झन् बढी लुटिन्छन् ग्राहक । ग्राहकलाई मनोरञ्जन दिने नाममा साहुहरुले केटीहरुलाई अगाडि पारेर ग्राहक लुटिरहेका हुन्छन् । ठमेलपछि ग्राहक धेरै लुटिने अर्को थलो हो गोंगबु । वैदेशिक रोजगारीमा दुबई जान लागेका दुईजना यूवा रमाइलो गर्न गोंगबुको कुनै एक डान्सबार पुगेका रहेछन् । युवतीहरूले सँगै बसेर खाइदिएपछि २० हजार रुपियाँको बिल निस्किएको बताए । ग्राहकलाई नशामा डुबाएर पैसा धुत्ने योजना डान्सबारमा जो कोही छिर्ने व्यक्तिलाई सबभन्दा पहिले नशामा डुबाउने योजना बुनिन्छ । यसो पैसा खर्च गर्ने लाग्यो भने उसका अघि पछि केटीहरु नै बस्छन् । केटीहरुले वाईन मगाउँछन् । खर्च गर्ने केटाहरुसँग मात्र केटीहरु बढी झुम्मिने गरेका हुन्छन् । जब केटा नशामा डुब्दै जान्छ उसको नाममा धेरै खानेहरु आउँछन् । अलि अलि लाग्न थालेपछि केटा पनि के कम केटीहरुको गाला मुसार्न थाल्छ र स्तन समात्न खोज्छ । त्यही मौकामा केटीहरुले उसलाई नशामा डुबाईरहेका हुन्छन् । ग्राहकलाई नशा चढेपछि केटीहरू फाइदा लुट्न थाल्छन् । जथाभावी खाइदिन्छन् । अन्तिममा ऊसँग बाट टन्नै पैसा झार्न लगाईन्छ । यस्तो खेल हुन्छ डान्सबार भित्र । प्रहरीका अनुसार डान्सबार लुटको मात्र होईन झगडाको पनि अखडा हो । डान्सबार भित्र काम गर्ने बाउन्सर र ग्राहकबीच झगडा भईरहेको हुन्छ भने कहिले काँही बाहिरबाट आउने केटाहरुको समूहबीच पनि झगडा भईरहेको हुन्छ । डान्सबार र ड्युटीमा खटिने प्रहरीबीच नै मिलेमतो हुन्छ । कतिपय डान्सबारले महिनावारी रकम दिएर प्रहरीलाई आफ्नो पकडमा राख्ने गरेको समेत प्रहरीमाथि आरोप लाग्ने गरेको छ । समाजलाई न्याय दिने प्रहरी प्रशासन क्षेत्रले आफनो गल्तीलाई आत्मसात गदै जनताको मन जित्न तत्पर हुन जरुरी देखिन्छ ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...