यती खेर गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको चुनावी रौनक छ । परिषदको चुनावी मिती नजिँकिदै गर्दा कतारमा बसेर व्यवसाय गरेका नेपालीहरु हाम्रो मान्छे भन्दा राम्रो मान्छे रोज्न आतुर छन् । यस्तै महासचिब पदको लागी लामो समय देखी कतारमा पत्रकारिता पेसा संगै समाजसेवामा सक्रिय नबराज विकले उम्मेदवारी दिएको घोष्णा गरेका छन् । कतार बसाइको एक दशक को अवधिमा विभिन्न सामाजिक संघ सस्थाहरुको अनुभव, ज्ञान र सिप लाई संगाल्दै आम श्रमिकहरुको हितमा कृयाशिल रही नेपाली समुदायको भावना लाई सम्मान गर्दै नेपाल र कतार बिचको सम्बन्ध लाई घनिभुत बनाउदै सस्थाको हित र मुल्य मान्यताहरु लाई आत्मसाथ गर्ने आफनो मुख्य योजना भएको महाचिब उम्मेदवार बिकको भनाई छ ।
यस कारण महासचिबमा मेरो उम्मेदवारी
१ रोजगारीको क्रममा कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधान मा पहल गर्ने ।
२ कतारमा स्थापित विभिन्न सामाजिक संघ सस्थाहरु सग सहकार्यता गर्दै रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नमा जोड दिईने छु । ।
३ कतारमा कार्यरत श्रमिक नेपालीहरु लाई यहाँको कानुन, भाषागत ज्ञान,ट्राफिक नियम,सेफ्टि तालिम, नेत्तृत्व अभिवृद्धि तथा सिप र क्षमता विकास तालिम लगायत सम्बन्धि बस्तुगत अवस्थाको सुस्म अध्यान गरि प्रत्यक्ष रुपमा लाबन्धित बनाउन लागी जोड दिने छु ।
४ नेपाली कला संस्कृति साहित्य तथा खेलकुद जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तर्र्रािष्ट्रय स्तरमा परिचित गराउन प्रयत्न गर्ने छु ।
५ नेपाली कल्चर सेल्टरको स्थापना गर्न तिब्रता दिइनेछ । साथै नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न जोड दिइनेछ । गैरआवासीय नेपाली संघ को अभियान मा हामी सबै जना मिलेर रचनात्मक कार्य गर्न मा एकजुट हुनुपर्छ । मेरो उम्मेद्वारी रहर वा चाहना पुरा गरिदिन नभइ,जिम्मेवारी लाई आत्मसात गरी नेपाली समाज को एकता र समृद्धि का लागि हो भन्ने ठानेको छु ।
को हुन महासचिबका उम्मेदवार बि.क
नबराज वि.क शुक्लागण्डकी नगरपालिका ५ बेलचौतरा, तनहुँमा जन्मिएका हुन् । पत्रकारिता क्षेत्रमा क्रियाशिल बिकका स्मृतिका पलहरु कविता सङ्ग्रह मरुभूमि को साहित्य,सयुक्त गजल सङ्ग्रह पत्रकारिता राजधानी साप्ताहिक, रासस कतार प्रतिनिधि,अन्लाईन न्युजहरु संघ सस्थामा सङ्लनता हुदै एनआरएनएएनसिसि कतार युवा सम्योजक को कार्यकाल गरिबसेका छन् । बर्तमान एनआरएनआइसिसि मिडिया पब्लिकेसन्स सेन्टर सदस्य मेम्बर एक दसक देखि एन आर एन अभियान मा निरन्तरता दिदै पत्रकार महासंघ कतार शाखा को,सचिब नबोदित साहित्य वाचनालय को पुर्ब अध्यक्ष बिश्वकर्मा समाज को पुर्ब महासचिव तनहुँ सेवा समाज को पुर्ब सचिब लगायत विभिन्न सङ्ह सस्था को अनुभवको उनी संग छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...







