sobiztrend model

मा प्रकाशित

यसमा तपाइको मत

मोडेल बाट अन्य

हासोले भरिएको “फेरि रेशम फिलिली”

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र...

श्रीमानसँग अलग भइन् एलिना, ९ महिनामै सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो...

रोहितको शतकमा इङल्याण्डविरुद्ध भारतको सहज जित

काठमाडौं :  भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ।  गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६...

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...

एकै परिवारका ५ जनाले एकसाथ विष पिए

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले एकसाथ विष पिएको घटनामा गोरखा फाइनान्स जोडिएको छ। गोरखा फाइनान्सले झुटो आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि आत्महत्याको निर्णय लिएको प्रधान परिवारले लेखेको सुसाइड नोटमा उल्लेख छ। विष पिएकामध्ये ३५ वर्षीया...

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी विजयी

कास्की ९, मंसिर । पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा विजयी भएका छन् ।प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित भएका हुन् । ५८४ मत पाएर...

लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनी आयोजनामा पत्रकार, कलाकारलाई सम्मान

काठमाडौं २० भदौ । लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनीको आयोजनामा अर्घाखाँची तिज विशेष कार्यक्रमको अवसरमा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको छ । कार्यक्रम काठमाडौंको बालमिकी क्याम्पस बागबजार मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथिति...

मोतिराज र राधा आचार्यको तिजको कोशेली ‘सधै तमासा’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौं १२,  साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् । शनिवार अर्घाखाँची सरोकार समाजले...

नेपालबाट अाेस्कारमा ‘पञ्चायत’

काठमाडाैं/ अाउँदाे ९१ अाैं अाेस्कार अवार्डमा नेपालबाट ‘पञ्चायत’ फिल्मले सहभागिता जनाउने भएकाे छ । शिवम अधिकारीद्वारा निर्देशित फिल्मले ‘तान्द्राे’ र ‘मार्इ लभ’लार्इ उछिन्दै नेपालकाे प्रतिनिधि बन्न सफल भएकाे हाे । नेपालकाे अाेस्कार छनाेट समितिले मंगलबार...

काठमाडौको बनस्थली चोकमा तिज महोत्सव हुने

स्वदेश तथा विदेशमा कुशल रुपमा कार्यक्रम संयोजन गरिसकेको जनप्रिय इभेन्ट म्यानेजमेन्टको आयोजनामा तिज विशेष साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ । हाम्रो चाडपर्व हाम्रै शैलीमा मनाऔँ, सँस्कार र सँस्कृतिमा आएको विकृतिलाई हटाऔँ, भन्ने मान्यताकासाथ...