
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ एवं छठ पर्व २०८३ को पावन अवसरमा नेपाल चिया विकास निगम लिमिटेड, काठमाडौं तथा त्रिवेणी ग्रुपका अध्यक्ष सुभास सांघाईले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष सांघाईले चाडपर्वको अवसरमा आफ्ना ग्राहक महानुभाव, शुभचिन्तक तथा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्दै यी पर्वहरूले सबैमा आपसी सद्भाव, भाइचारा, एकता र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेका यी पर्वहरूले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गरेका छन्। साथै, चाडपर्वले समाजमा सकारात्मक ऊर्जा र पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउँदै देशको समग्र प्रगति र समृद्धिको मार्ग प्रशस्त गर्ने अपेक्षा व्यक्त गरेका छन्।
अध्यक्ष सांघाईले नेपाल चिया विकास निगम लिमिटेड तथा त्रिवेणी ग्रुपका तर्फबाट सम्पूर्ण नेपालीमा पुनः चाडपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ असोज २९ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले १ः०.८२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष...
काठमाडौँ । एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका र पार्टीले औपचारिक कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्। आयोगले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको तरिकामा असाधारण र ठुलो परिवर्तन भएको बताएका छन् । पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिकीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन...
काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ साल असोज २८ गते बुधबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा सम्पन्न सभाले राजकुमार पौडेलको अध्यक्षतामा नयाँ...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ असोज २७ गते मंगलबार काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन...
काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडको नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीको आर्थिक अवस्था, वार्षिक प्रतिवेदन, लेखापरीक्षण, सञ्चालक समिति गठन तथा पुँजी संरचनासम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गरिएको...
काठमाडौं। स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बजार मल्टिभेन्यूमा शनिबार सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल...
काठमाडौं। दार्चुला पावर लिमिटेडले पुँजी वृद्धि, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र नयाँ जलविद्युत् आयोजनाको विकास तथा निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक विस्तारको योजना अघि बढाएको छ। कम्पनीको १०औँ वार्षिक साधारणसभामा भावी लगानी रणनीति, वित्तीय...
काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले अन्य कम्पनी तथा आयोजनामा समेत लगानी विस्तार गर्न सक्ने गरी आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउने भएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै...
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा...






