कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि खुुल्ने

काठमाडौं । ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते...

...विस्तृतमा पढ्नुहोस्

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट ?

काठमाडौ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर गुरुङको घरमा सो विस्फोट भएको प्रहरीले जनाएको छ ।आसपासका घरका सिसा समेत फुटेको छ । बसुन्धरास्थित घरमा पार्किङ गरिरहेको कार नजिकै ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट हुदा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ  भने घटना गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते...

...विस्तृतमा पढ्नुहोस्

श्रम स्वीकृतिको दायरामा ल्याउन नेपाल सरकारको निर्देशन

काठमाडौं । कानुनी रुपमा कुनै देशको नागरिक अर्को देशमा काम गर्नको लागी श्रम स्वीकृति लिनु पर्ने हुन्छ । तर नेपालमा बाहिरी मुलुकबाट काम गर्न आएका कामदारले स्कीकृति नलिई बर्षै देखी काम गरिरहेको पाईन्छ । हाम्रो देशमा बाहिरी मुलुबाट आएर कतिले काम गरिरहेका छन् भन्ने एकिन डाटा समेत नेपाल सरकार संग छैन् ।तर यसै बिच सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम...

...विस्तृतमा पढ्नुहोस्

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’विजेता मानबहादुरले पाए १२ लाख

टोकियो – सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’विजेता घोषित मानबहादुर खत्रीलाई उपहार हस्तान्तरण गरिएकोे छ । लखपति एक्सप्रेस योजनाअन्तर्गत सिटी एक्सप्रेसमनि ट्रान्सफर जापानबाट पैसा पठाई विजेता घोषित मानबहादुर खत्रीलाई उपहार हस्तान्तरण गरिएको हो । जापानको टोक्योस्थित सिटीको कार्यालयमा एक कार्यक्रमबीच उपहार हस्तान्तरण गरियो । बम्पर उपहारअन्तर्गत मानबहादुरले १२ लाखको ‘लक्की ड्र’ मार्फत जितेका हुन् । सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस का अध्यक्ष महेशकुमार...

...विस्तृतमा पढ्नुहोस्

विदेश जाने कामदारले २ सय डलर मात्रै साट्न पाउने

रोजगारीको शिलशिलामा विदेश जाने कामदारले २ सय अमेरिकी डलरसम्मको मात्रै सटही गर्न पाउने भएका छन् । राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरभन्दा बढीको सटही सुविधा दिन नदिन निर्देशन दिएको हो । यसअघि ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा कामदारले पाउदै आएका थिए । पछिल्लो समय शोधनान्तर स्थिति घाटामा गएको छ भने...

...विस्तृतमा पढ्नुहोस्

समितिले घरेलुकामदारको बिषमा अझै ठोस निर्णय गर्न सकेन

काठमाडौँ– खाडी मुलुक र मलेसियामा घरेलु कामका लागि लगाइएको प्रतिबन्ध खुलाउने विषय अझै अन्योलमै छ । घरेलु श्रमिकमाथि लगाइएको प्रतिबन्ध तत्काल खुलाउने वा नखुलाउने विषयमा सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सोमबार आयोजना गरेको छलफलले पनि कुनै निर्णय गर्न सकेन । छलफलमा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले घरबिदामा आएका र आउन चाहने घरेलु श्रमिकलाई रोजगारका लागि फर्किन दिनुपर्ने...

...विस्तृतमा पढ्नुहोस्

कामदारको हितमा गरिने काममा कुनै षड्यन्त्रले रोक्न सक्दैनः मन्त्री विष्ट

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्र र कामदारको हितमा गरिने काममा कुनै पनि प्रकारका षड्यन्त्रले रोक्न नसक्ने बताएका छन् । अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले गैरकानुनी कामलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे । साथै मन्त्री बिष्टले वैदेशिक रोजगारीका नाममा लुट्ने धन्दालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा...

...विस्तृतमा पढ्नुहोस्

यस्ता छन् एनएमबि बैंकले बिनाधितो प्रदान गर्ने सात कर्जा

काठमाडौं । एनएमबि बैंकले बचतकर्ता र साना व्यवसाय गर्नेहरुलाई लक्षित गर्दै आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले राजधानीमा पत्रकार सम्मेलन गरी ७ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । ७ प्रकारका कर्जा योजना अन्तर्गत व्यावसायी कृषि तथा पशुपंक्षी कर्जा,शिक्षित युवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायीक...

...विस्तृतमा पढ्नुहोस्

अबैधानिक रुपमा संचालनमा रहेका परामर्श संस्थालाई कडा कारबाही गर्न जरुरीः अध्यक्ष पाण्डे

नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले शिक्षा मन्त्रालयमा दर्ता नभएका शैक्षिक परामर्श दाताहरुलाई कारवाही गर्नु पर्नेमा जोड दिएका छन् । कास्कीको पोखरामा शैक्षिक मेला उद्घाटन गर्दै उनले सरकारको इजाजत नलिई संञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कानुनी कारवाही गर्नु पर्ने बताए । अध्यक्ष पाण्डेले इजाजत नलिएका परामर्श दातालाई कारवाही गर्न ईक्यानले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ईक्यान महासचिव शेषराज भट्टराईले शैक्षिक...

...विस्तृतमा पढ्नुहोस्

भिएलएनका संचालक श्रेष्ठले पाए अन्तत अदालतबाट सफाई

काठमाडौं– भिएलएनका संचालक रामप्रसाद श्रेष्ठले जिल्ला अदालत ललितपुरबाट अन्तत सफाई पाएको समाचार प्राप्त भएको छ । वैदेशिक रोजगारीमा मलेशिया जाने कामदार संग भिसा प्रोशेसिङ्ग लगायत बिभिन्न शिर्षकमा रकम लिने गरेको भन्दै उनलाई आरोप लागेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई ठगी गरेको आरोपमा असार ३ गते जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । मलेशियन सरकारले यो संस्था वैधानिक रुपमा चलेको स्पष्ट...

...विस्तृतमा पढ्नुहोस्