जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताए। “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक...

...विस्तृतमा पढ्नुहोस्

बैंकको कालोसूचीमा परे कस्ता सुविधाबाट भईन्छ बञ्चित ? यस्ता व्यक्ति पर्छन् सूचीमा

काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक खाताहरूमा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाउनुका साथै नयाँ बचत वा चल्ती खाता खोल्न पनि पाउँदैनन् । नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार देहायका अवस्थामा कुनै व्यक्ति वा...

...विस्तृतमा पढ्नुहोस्

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो।  बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...

...विस्तृतमा पढ्नुहोस्

साढे दुई खर्बले बढ्यो बैंकहरुको लगानी, शेयर धितो कर्जामा ११३ अर्ब, अन्य क्षेत्रमा कति ?

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तसम्म वित्तीय संस्थाहरुले ५४ खर्ब ३५ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । उक्त लगानी गत वर्षको सोही अवधिको तुलनामा २ खर्ब ६७ अर्ब ८७ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा बैंक...

...विस्तृतमा पढ्नुहोस्

चीनमा कोरोनाको तीन भेरियन्टको आंशका

चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् । महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस अगाडि पनि कोरोना महामारीको सामान गरिरहेको छ । विशेषज्ञ बू ले पहिलो लहर जनवरीको मध्यसम्म चल्ने, दोस्रो लहर जनवरीको अन्त्यमा आउने, तेस्रो लहर फेब्रुअरीदेखि मार्चसम्म चल्न सक्ने बीबीस्री हिन्दीले जनाएको छ...

...विस्तृतमा पढ्नुहोस्

नेपालमा ८ प्रतिशतमा मधुमेह

 विश्व मधुमेह दिवस आज नेपालमा पनि मनाइँदैछ ।मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा...

...विस्तृतमा पढ्नुहोस्

स्ववियु निर्वाचनको तालिका सार्वजनिक (तालिकासहित)

माघ १४ , काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।विश्वविद्यालयले मंगलबार आगामी फागुन १४ गते हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । तालिका ...

...विस्तृतमा पढ्नुहोस्

आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं २०,श्रावण । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल...

...विस्तृतमा पढ्नुहोस्

एसईईको परीक्षाफल असार दोस्रो साता प्रकाशित हुने

  काठमाण्डौ २, असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।गएको वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिका...

...विस्तृतमा पढ्नुहोस्

नेपालको शिक्षा जीवन उपयोगी भएन पाठ्क्रम परिमार्जन गरौः नेता नेपाल

काठमाडौं । पूर्वप्रधामन्त्री एबम नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै पाठ्क्रम परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । राजधानीमा सरोकार समाज नेपालले आयोजना गरेको कार्यक्तममा बोल्दै नेपालले पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि दिर्घकालीन रुपमा यो...

...विस्तृतमा पढ्नुहोस्