२ हजार ५६८ जना संक्रमित थपिए, २ हजार बढी संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ । ...

...विस्तृतमा पढ्नुहोस्

शनिबार ३१ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु काठमाडौं उपत्यकामा ७७५ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१०६ जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ५१९ नमुना (९२६३ पीसीआर र ४२५६ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् । शनिबार थप २३ जनाको मृत्यु भएको छ । १९१६ जना निको भएका छन् । काठमाडौं उपत्यकामा शनिबार ७७५ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४...

...विस्तृतमा पढ्नुहोस्

काठमाडौँ उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, पुस २८ गते । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हाल देशभर १६३ जना कोरोना संक्रमितको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४...

...विस्तृतमा पढ्नुहोस्

आपतकालिन कोषमा नेपालको पनि योगदान रहनेछः ओली

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको सार्क स्तरीय आपतकालीन कोषमा नेपालको पनि योगदान रहने बताएका छन्। सार्क नेताबीचको भिडियो कन्फ्रेन्समा मोदीले कोरोना भाइरस रोकथामका लागि कोष बनाउने प्रस्ताव गरेका थिए। उनले भारतका तर्फबाट सो कोषमा एक करोड डलर योगदानको घोषणा गरेका थिए। ‘सो कोषमा नेपालको पनि योगदान रहनेछ,’ प्रधानमन्त्री ओलीले भने। उनले कोरोनाजस्ता गम्भीर स्वास्थ्य समस्या सामना गर्न सार्कस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने पनि बताए। ...

...विस्तृतमा पढ्नुहोस्

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने कलेज सञ्चालकको प्रतिबद्धता

काठमाडौँ ११, मंसिर । पटक–पटक सरकारको निर्देशन अटेर गर्दै आएका मेडिकल कलेजका सञ्चालकले एमबिबिएस र बिडिएसका विद्यार्थीसँग बढी उठाएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म बसेको बैठकमा कलेज सञ्चालकहरूले विद्यार्थीसँग बढी उठाएको शुल्क बुधबारदेखि नै फिर्ता वा समायोजन सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । विश्वविद्यालयबाट काउन्सिलिङ गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया सुरु भएको शैक्षिक सत्र ०७४।७५ र ०७५।७६ मा सरकारले...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन सफल रुपमा सम्पन्न

काठमाडौ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिस अप्रेशन सकिएको छ ।त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्न भएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सर्जन द्वय डा.रमेशसिहं भण्डारी र डा.पलेस्मा जोशीले शल्यक्रिया गरे । प्रधानमन्त्री ओलीको आज १२ बजेर ४५ मिनेटमा सफलतापूर्वक अपरेसन सम्पन्न भएको हो । प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या...

...विस्तृतमा पढ्नुहोस्

साल्ट्र टेडिङको ५७ औं वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २१ भदौ । साल्ट टेडिङ कर्पोरेशनले आफनो ५७ औं वार्षिक उत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको छ । साल्ट टेडिङ कर्पोरेशनले सामाजिक उतरदायित्व अन्तरगत बिगतका बर्षमा जस्तै यस बर्ष पनि रक्तदान लगायत बिभिन्न रोगको स्वास्थ्य परिक्षण निशुल्क आयोजना गरेको साल्ट्र टेडिङ कर्पोरेशनका बिभागीय प्रमुख ब्रजेश कुमार झाले जानकारी दिनु भयो । कार्यक्रम साल्ट टेडिङ कर्पोरेशन, नमो हारती बचत तथा...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्री स्वदेश फिर्ता , स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ  २०, भदौ । स्वास्थ्य उचपारका लागी सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनु भएको छ । विमानस्थलमा प्रधानमन्त्रीलाई कुरीरहेका पत्रकरालाई कुनै प्रतिक्रिया नदिइ ओली सिधै वालुवाटार जानु भएको छ । उहाँ थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्नु भएको हो । प्रधानमन्त्री ओली भदौ पाँच गते उपचारका लागि सिंगापुर जानु भएको थियो । उहाँको उपचार प्रक्रिया गत बुधबार सकिएको थियो । प्रधानमन्त्री ओलीलाई...

...विस्तृतमा पढ्नुहोस्

सिंहदरबार भित्रै एक कर्मचारी मृत अबस्थामा भेटिए

काठमाडौं ३, भदौ । सिंहदरबार स्थित कार्यालयमा राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । सुब्बा बच्चु केसी सिंहदरबार स्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । केसीले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । महानरीय प्रहरी वृत्त काठमाडौंले यस बारे घटना स्थलमा गएर  अनुसन्धान  सुरु गरेको बताएको छ । थप जानकारी आउन बाँकी छ । ...

...विस्तृतमा पढ्नुहोस्

किन फालिन सुधा विश्वकर्माले डेढ महीनाकी छोरी सहित नारायणीमा हाम

कावासोती २३, साउन । नारायणी नदीमा आफना दुई बालबालिका सहित हामफालेकी एक महिलाको उद्धार गरिएको छ । तर उनका दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका...

...विस्तृतमा पढ्नुहोस्