अन्तर्राष्ट्रिय
यस वर्षको विश्व योग दिवस ‘मुटुका विषयमा केन्द्रित
विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा...
...विस्तृतमा पढ्नुहोस्चीनमा भूकम्प जाँदा एक दर्जनको मृत्यु, १२२ जना घाइते
काठमाडौं ३, असार । चीनको सिचुआन प्रान्तमा सोमवार राति दुईवटा शक्तिशाली भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पहिलो भूकम्प ६ म्याग्निच्युडको थियो र त्यो सोमवार राति ११ः५५ मा गएको थियो । त्यसले चाङनिङ काउन्टीको यिबिन शहरलाई हल्लाएको थियो । चाइना अर्थक्वेक सेन्टरका अनुसार, दोस्रो भूकम्प ५.३ म्याग्निच्युडको थियो र त्यो मंगलवार बिहान गएको थियो...
...विस्तृतमा पढ्नुहोस्प्रधानमन्त्री ओली ९ दिने युरोप भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको युरोप भ्रमण जाने पक्का भएको छ । परराष्ट्र मन्त्रालयले आईतवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको जेठ २५ देखि असार १ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको नौ दिने भ्रमण तय भएको जानकारी दिएको हो । प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्नु हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । त्यसपछि प्रधानमन्त्री ओली जेठ...
...विस्तृतमा पढ्नुहोस्भारतमा नरेन्द्र मोदीको पुनउदय, के भन्छ कंग्रेस ?
काठमाडौं १० जेठ । भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट र्पुयाएको छ । प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२...
...विस्तृतमा पढ्नुहोस्मोदीलाई पाकिस्तानी प्रधामन्त्री खानको बधाई, कश्मीर समस्या समाधान हुने विश्वास
पाकिस्तानी प्रधामन्त्री इमरान खानले नरेन्द्र मोदीलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना दिएका छन् । विश्व भरका नेताहरुले लोकसभाको चुनावमा विपक्षिलाइ भारी मतका साथ पराजित गर्दै दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएका बेला मोदीलाई खानले पनि बधाई दिएका हुन् । उनले बधाई सन्देशमा दक्षिण एशियाको उन्नति, बिकास साथै समृद्धमा सहकार्य गर्ने बताएका छन् । यता भारतका प्रधानमन्त्री मोदीले पनि शुभकामना स्वीकार गर्दै खान प्रति आभार व्यक्त...
...विस्तृतमा पढ्नुहोस्नेपालमा ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको अपिल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा स्थायी सरकार भएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । लगानी सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि उच्च प्रतिफल रहने भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे ।‘स्थिर सरकार बनेको छ, सरकारी नीति पनि...
...विस्तृतमा पढ्नुहोस्साढे १५ करोडको कारोबार गर्दै १५ औं घरेलु उद्योग महोत्सव सम्पन्न
काठमाडौं । १५ करोड चालिस लाख रुपियाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमामा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को समापन समारोहमा सो कुराको जानकारी गराइएको हो...
...विस्तृतमा पढ्नुहोस्मुलुकको आर्थिक विकासको लागि साना उद्योगको ठूलो योगदानः उद्योगमन्त्री यादव
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरिन । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको १५ घरेलु उद्योग महोत्सव २०७५ को उद्घघाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो...
...विस्तृतमा पढ्नुहोस्अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला फागुन २३ गते देखी
काठमाडौं । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ । नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं र मेहनत, श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको” भन्ने नाराका साथ आगामी फागुन २३ गतेदेखि आयोजना हुन लागेको राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । नेपाल घरेलु तथा...
...विस्तृतमा पढ्नुहोस्श्रम स्वीकृतिको दायरामा ल्याउन नेपाल सरकारको निर्देशन
काठमाडौं । कानुनी रुपमा कुनै देशको नागरिक अर्को देशमा काम गर्नको लागी श्रम स्वीकृति लिनु पर्ने हुन्छ । तर नेपालमा बाहिरी मुलुकबाट काम गर्न आएका कामदारले स्कीकृति नलिई बर्षै देखी काम गरिरहेको पाईन्छ । हाम्रो देशमा बाहिरी मुलुबाट आएर कतिले काम गरिरहेका छन् भन्ने एकिन डाटा समेत नेपाल सरकार संग छैन् ।तर यसै बिच सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम...
...विस्तृतमा पढ्नुहोस्





