अन्तर्राष्ट्रिय
कसले मार्ला बाजी ? रोनाल्डो कि लुकाकु !
युरो कप फुटबल राउण्ड अफ १६ मा पुगेका देश मध्ये क्वाटरफाइनलकालागि डिफेन्डिङ च्याम्पीयन पोर्चुगल र बिश्व नं १ बेल्जियम भिड्दैछन् । आज राती नेपाली समय अनुसार १२ः४५ बजे हुने खेलमा स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल उपाधि रक्षाको दौडमा हुनेछ भने लिग म्याचमा तिनै खेल जितेको बेल्जियम उच्च मनोबलको साथ मैदानमा उत्रनेछ । बलिया स्ट्राइकर लुकाकु गोलको खोजीमा निरन्तर हुनेछन् । यता पोर्चुगिज स्टार रोनाल्डो पाएको...
...विस्तृतमा पढ्नुहोस्अमेरिकाका राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको छ। गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक हमला ट्रम्पकै उक्साहटमा भएकाे आरोपमा साेमबार उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएकाे हाे। गत बुधबार डेमोक्रेटिक पार्टीका नेता जो बाइडननले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुनावमा हासिल गरेको जितलाई प्रमाणित गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हतियारसहित आक्रमण गरेका थिए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्धकाे...
...विस्तृतमा पढ्नुहोस्ओली र मोदी गरे कालापानीसहित बाँकी विषय समाधान गर्ने सहमति
काठमाडौं १७, पुस । भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने प्रस्ताव गरेका छन । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना दिन मोदीले बुधबार बिहान ओलीलाई टेलिफोन गरेका थिए । दुई प्रधानमन्त्रीबीच दुई देशका समस्या समाधान गर्ने सहमति भएको प्रधानमन्त्री ओलीका कूटनीतिक मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए । उनका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री...
...विस्तृतमा पढ्नुहोस्आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते
काठमाडौं २३, मंसिर । न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिडा आर्डर्नले घटनाको पुष्टि गर्दै यो विष्फोट निकै ठूलो भएको बताएकी छन् । स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार गरिएको र केही सम्पर्क्विहीन भएको बताएका छन् । उद्धार...
...विस्तृतमा पढ्नुहोस्म व्यवसायी संग सहकार्य गरेर अगाडी बढछु —श्रम मन्त्री यादव
काठमाण्डौ ८,मंसिर । नवनियूक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि टोली बिच भेटघाट भएको छ । आइतबार नवनियुक्त मन्त्री यादवलाई संघको प्रतिनिधीमण्डले मन्त्रालय पुगेर बधाई तथा शुभकामना दिए । भेटघाट कार्यक्रममा मन्त्री यादवले विगतमा जे भए पनि आगामी दिनमा छलफल र सहकार्य गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान...
...विस्तृतमा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं १८, भदौ । मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र माल्दिभ्सको पर्यटन प्रवद्र्धन,...
...विस्तृतमा पढ्नुहोस्प्रचण्ड र नेपालले किन मानेनन् जयशंकरसँग भेट्न
काठमाडौं, ६ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री सुब्रमण्वम जयशंकरलाई भेट्न अस्वीकार गरिदिएका छन् । भारतीय विदेश सचिव जयशंकरले पूर्वप्रधानमन्त्रीहरूलाई भेट्न निम्तो पठाएका थिए । भारतीय विदेशमन्त्री जयशंकरलाई होटेलमा गएर कुटनीतिक मर्यादा विपरित हुनेभन्दै निवासमै आएर भेट्न दाहाल र नेपालले सन्देश पठाएका थिए । दाहाल र नेपालको सो आग्रहलाई भारतीय विदेश सचिव जयशंकरले पनि मानेनन्...
...विस्तृतमा पढ्नुहोस्झूटा प्रचार गर्नेलाई कारवाही गर्न प्रचण्ड सचिवालयको माग
काठमाडौं २८ साउन । सामाजिक सञ्जाल र अनलाइनमा प्रचार भइरहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र स्व. प्रकाश दाहालको बैंक खातामा २१ अर्ब रुपैयाँ रहेको सूचनाप्रति प्रचण्डको सचिवालयको ध्यानाकर्षण भएको छ । सचिवालयले झूटा प्रचार गर्नेलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले भ्रामक समाचारको खण्डन गरेको छ । ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंैंकमा २१...
...विस्तृतमा पढ्नुहोस्टेक्सासमा अन्धाधुन्ध गोली कम्तीमा २० जनाको मृत्यु
काठमाडौँ १९, साउन । अमेरिकाको टेक्सासमा २१ वर्षीय एक युवाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु छ । घटना ’जातीय हिंसा’ भएको हुनसक्ने त्यहाँका सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । प्रहरी अधिकारीहरूले घटनाका आरोपी रहेका २१ वर्षीय उक्त युवाले लेखेको कागजपत्र फेला पारेको बताईको छ । जसबाट उनी जातीय हिंसा गराउन उद्दत रहेको प्रमाण फेला परेको प्रहरीको भनाई छ । ४ पन्नाको उक्त दस्तावेज...
...विस्तृतमा पढ्नुहोस्निर्णायक खेलमा नेपाल पराजित, विश्वकपको मौका गुम्यो
काठमाडौं १२, श्रावण । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुने नेपाल असफल भयो । त्यो अवसर सिंगापुरले पाएको छ । १९२ रनको विशाल...
...विस्तृतमा पढ्नुहोस्





