अन्तराष्ट्रिय
अमेरिकाका राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको छ। गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक हमला ट्रम्पकै उक्साहटमा भएकाे आरोपमा साेमबार उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएकाे हाे। गत बुधबार डेमोक्रेटिक पार्टीका नेता जो बाइडननले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुनावमा हासिल गरेको जितलाई प्रमाणित गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हतियारसहित आक्रमण गरेका थिए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्धकाे...
...विस्तृतमा पढ्नुहोस्आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते
काठमाडौं २३, मंसिर । न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिडा आर्डर्नले घटनाको पुष्टि गर्दै यो विष्फोट निकै ठूलो भएको बताएकी छन् । स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार गरिएको र केही सम्पर्क्विहीन भएको बताएका छन् । उद्धार...
...विस्तृतमा पढ्नुहोस्म व्यवसायी संग सहकार्य गरेर अगाडी बढछु —श्रम मन्त्री यादव
काठमाण्डौ ८,मंसिर । नवनियूक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि टोली बिच भेटघाट भएको छ । आइतबार नवनियुक्त मन्त्री यादवलाई संघको प्रतिनिधीमण्डले मन्त्रालय पुगेर बधाई तथा शुभकामना दिए । भेटघाट कार्यक्रममा मन्त्री यादवले विगतमा जे भए पनि आगामी दिनमा छलफल र सहकार्य गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान...
...विस्तृतमा पढ्नुहोस्प्रधानमन्त्री सिंगापुर प्रस्थान, निजी खर्चमै उपचार हुने
काठमाडौं ५ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन भन्दै प्रधानमन्त्री ओली त्यस तर्फ प्रस्थान गरेका हुन् । गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । तर उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागी...
...विस्तृतमा पढ्नुहोस्सुषमा स्वराजको निधनप्रति प्रधानमन्त्री ओलीले गर्नुभयो दुःख व्यक्त
काठमाण्डौ २२, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टी (भाजपा) की नेतृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान ट्वीटमार्फत स्वराजको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधबार बिहान दुई वटा ट्वीट गर्दै भन्नुभएको छ ‘भारतकी पूर्व विदेशमन्त्री तथा वरिष्ठ राजनीतिक नेतृ सुषमा स्वराजको निधनको खबरले स्तब्ध भएको छु । यस दुखद् घडीमा भारत सरकारका...
...विस्तृतमा पढ्नुहोस्टेक्सासमा अन्धाधुन्ध गोली कम्तीमा २० जनाको मृत्यु
काठमाडौँ १९, साउन । अमेरिकाको टेक्सासमा २१ वर्षीय एक युवाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु छ । घटना ’जातीय हिंसा’ भएको हुनसक्ने त्यहाँका सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । प्रहरी अधिकारीहरूले घटनाका आरोपी रहेका २१ वर्षीय उक्त युवाले लेखेको कागजपत्र फेला पारेको बताईको छ । जसबाट उनी जातीय हिंसा गराउन उद्दत रहेको प्रमाण फेला परेको प्रहरीको भनाई छ । ४ पन्नाको उक्त दस्तावेज...
...विस्तृतमा पढ्नुहोस्यस वर्षको विश्व योग दिवस ‘मुटुका विषयमा केन्द्रित
विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा...
...विस्तृतमा पढ्नुहोस्चीनमा भूकम्प जाँदा एक दर्जनको मृत्यु, १२२ जना घाइते
काठमाडौं ३, असार । चीनको सिचुआन प्रान्तमा सोमवार राति दुईवटा शक्तिशाली भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पहिलो भूकम्प ६ म्याग्निच्युडको थियो र त्यो सोमवार राति ११ः५५ मा गएको थियो । त्यसले चाङनिङ काउन्टीको यिबिन शहरलाई हल्लाएको थियो । चाइना अर्थक्वेक सेन्टरका अनुसार, दोस्रो भूकम्प ५.३ म्याग्निच्युडको थियो र त्यो मंगलवार बिहान गएको थियो...
...विस्तृतमा पढ्नुहोस्भारतमा नरेन्द्र मोदीको पुनउदय, के भन्छ कंग्रेस ?
काठमाडौं १० जेठ । भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट र्पुयाएको छ । प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२...
...विस्तृतमा पढ्नुहोस्विदेशी बजारमा पानी बेच्ने बारे मन्त्रालय र सरोकारवाल बिच छलफल
काठमाडौं । नेपालको पानी कतार लगायत बिभिन्न देशमा र्पुयाउने भन्ने बारेमा चर्चा छ । सरकारले यस बिषयमा गृहकार्य समेत अगाडी बढाएको बताएको छ । यसै बिच नेपालको हिमालय क्षेत्रको पानी विश्व बजारमा र्पुयाउन खानेपानी मन्त्रालयमा अन्तरक्रिया भएकोे छ । खानेपानी मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिव , खानेपानी विभागका प्रमूख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि, निजि क्षेत्रका पानी व्यवसायी लगायतहरुले छलफल गरेका...
...विस्तृतमा पढ्नुहोस्





