खेलकुद
बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा
बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे। बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका थिए। साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा बुधबार राति भएको रोमाञ्चक खेलमा २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले सुरूआती अग्रता...
...विस्तृतमा पढ्नुहोस्कसले मार्ला बाजी ? रोनाल्डो कि लुकाकु !
युरो कप फुटबल राउण्ड अफ १६ मा पुगेका देश मध्ये क्वाटरफाइनलकालागि डिफेन्डिङ च्याम्पीयन पोर्चुगल र बिश्व नं १ बेल्जियम भिड्दैछन् । आज राती नेपाली समय अनुसार १२ः४५ बजे हुने खेलमा स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल उपाधि रक्षाको दौडमा हुनेछ भने लिग म्याचमा तिनै खेल जितेको बेल्जियम उच्च मनोबलको साथ मैदानमा उत्रनेछ । बलिया स्ट्राइकर लुकाकु गोलको खोजीमा निरन्तर हुनेछन् । यता पोर्चुगिज स्टार रोनाल्डो पाएको...
...विस्तृतमा पढ्नुहोस्इटली र डेनमार्क क्वार्टर फाइनलमा
युरो कप फुटबलमा इटली र डेनमार्क क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एकरएक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल...
...विस्तृतमा पढ्नुहोस्दक्षिण एसियाली खेलकुद फुटबलमा भारत सहभागी नहुने
भारतले यही मंसिर १५ देखि नेपालले आयोजना गर्ने दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा सहभागी नहुने भएको छ। सन् १९८४ मा भएको सागको पहिलो संस्करणमा नखेलेको भारतले त्यसपछि यसपटक सहभागिता नजनाउने निर्णय लिएको हो। भारतले हालसम्म महिला फुटबल टोलीको मात्रै नाम दर्ता गरेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनाएको छ। पुरुष फुटबल भने नखेल्ने जनाउँदै भारतले खेलाडीको नाम नपठाएको र भारतीय ओलम्पिक कमिटिले पनि...
...विस्तृतमा पढ्नुहोस्भलिबल टोलीलाई सरकारले सम्मान गर्ने
भलिबलको इतिहासमा ऐतिहासिक स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले भोलि (मंगलबार) सम्मान गर्ने भएको छ । १३ औं सागअन्तगर्त भलिबल सुरू हुनु एक दिनअघि सरकारले महिला भलिबल टोलीलाई सम्मान गर्न लागेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवालका अनुसार महिला टोलीको सम्मानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सागका लागि विशेष प्याकेज घोषणा गर्नेछन् । सम्मानसँगै विशेष प्याकेज घोषणा कार्यक्रममा बिहान ११ बजे...
...विस्तृतमा पढ्नुहोस्नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघको तेस्रो साधारण सभा सम्पन्न
नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मानिसको स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकाले संघले अघि सारेको खेलबाट सबैले फाइदा उठाउनुपर्नेमा जोड दिनुभयो । नेकपाका केन्द्रीय सदस्य एवम् संघका सल्लाहकार राजेन्द्र पाण्डेले खेलले व्यक्तिको प्रगति र स्वास्थ्यका लागि फाइदा...
...विस्तृतमा पढ्नुहोस्निर्णायक खेलमा नेपाल पराजित, विश्वकपको मौका गुम्यो
काठमाडौं १२, श्रावण । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुने नेपाल असफल भयो । त्यो अवसर सिंगापुरले पाएको छ । १९२ रनको विशाल...
...विस्तृतमा पढ्नुहोस्आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बैशाख ५ गते राष्ट्रपतिले गर्ने
४ बैशाख । हामी आठौं राष्ट्रिय खेलकुदको पुर्व सन्ध्यामा छौं । नेपाली खेलकुदकै बहुप्रतिक्षित एवं प्रतिष्ठित खेलकुद महोत्सव आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घघाटन बैशाख ५ गते बेलुकी ६ बजे सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्युले गर्नुहुनेछ । बृहत राष्ट्रिय खेलकुद सिंगो देश जोड्ने सुवर्ण अवसर हो । पुर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरका सेताम्मे हिमालदेखि समथर तराइका खेलाडीहरु सात प्रदेश, तीन विभागीय र एक एनआरएनए गरी ११ टिमबाट...
...विस्तृतमा पढ्नुहोस्राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ लाई सफलता
काठमाडौं । आठौं अन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ । प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् । अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३, प्रहरीले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । प्रदेश ३ की सदीना श्रेष्ठले १७,...
...विस्तृतमा पढ्नुहोस्बैशाख १४ गते ट्रायथोलनको एशिया कप पोखरामा हुने
काठमाडौं । ट्राईयाथलन र पाराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । पा“च नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र पराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डक प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो । पूर्वाञ्चलमा आयोजना भएको सातौ राष्ट्रिय प्रतियोगिताको अन्तिम दिन आठौं राष्ट्रि खेलकुद आयोजना हुने स्थलको रुपमा तात्कालिन पश्चिमाञ्चल क्षेत्रले दावेदारी प्रस्तुत गरेता...
...विस्तृतमा पढ्नुहोस्





