खेलकुद
आठौं राष्ट्रिय खेलकुद सफल बनाउन जनप्रतिनिधि सक्रिय
काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतस“गको छलफललाई तीब्र पारिएको छ । ५ बैशाख, २०७६ मा उद्घाटन र ११ बैशाखमा समापन विभिन्न निकाय गर्ने मिति तय भएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विभिन्न निकाय स“गको छलफललाई तीव्र पारेका हुन् ।प्रतियोगिता हुने स्थलको निरीक्षण गरि आवश्यक पूर्वाधारको ब्यवस्था गर्न...
...विस्तृतमा पढ्नुहोस्८ औं राष्ट्रिय खेलकुद चैत्रको अन्तिम साता हुने पक्का
काठमाडौ । आठौं राष्ट्रिय खेलकुद यहि चैत्रको अन्तिम साता सुरु हुने भएको छ । पूर्वाधार निर्माणका काम सकिएको र भीआइपी प्याराफिटको सामान चाँडै आइपुग्ने भएकाले चैत्रको २१ देखि २५ गते भित्र औपचारिक सुभारम्भ हुने आठौं खेलकुदका प्रचार संयोजक रोहित दाहालले जानकारी दिए । नेपालगन्जमा सञ्चारकर्मीसँगको छलफलका क्रममा संयोजक दाहालले यहि चैत्र १० गतेसम्म राष्ट्रिय खेलकुद परिषदको बैठक बसी मिति तोकिने बताए । राष्ट्रिय खेलकुदको सुभारम्भ...
...विस्तृतमा पढ्नुहोस्केन्पो खुकुरी मार्शल आर्ट संघको राष्ट्रिय भेला तथा बनभोज कार्यक्रम सम्पन्न
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघले राष्ट्रिय भेला तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । संघिय राजधानी काठमाडौको चोभारमा ३ नं प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा देशै भरिका केन्पो खुकुरीका केन्द्रीय, प्रदेश तथा जिल्लाका प्रतिनिधि, खेलाडी एवं शुभच्छुकको सहभागिता रहेको नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका राष्ट्रिय अध्यक्ष पुर्णप्रसाद पाण्डेले बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि ३ नं प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले...
...विस्तृतमा पढ्नुहोस्अध्यक्ष प्रचण्डले दिए नेपाली क्रिकेट टोलीलाई बधाई
काठमाडौं । नेपाली क्रिकेट टोलीले जित हासिल गरे संगै सामाजिक संजाल देखी सबैतिर बधाईको ओईरो लागेको छ । नेपालका बिभिन्न राजनितीक दलका नेताहरुले समेत बिजेता टिमलाई बधाई दिईरहेका छन् । यसै बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नेपाली टोलीले युएईमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएईलाई...
...विस्तृतमा पढ्नुहोस्फ्रेन्ड्स र जावलाखेल लगातार तेस्रो खेलमा पराजित
काठमाडौं– सहिद स्मारक ’ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लब तेस्रो स्थानमा उक्लिएको छ । खेलमा शेर्पाले जवालाखेल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो । शेर्पाको जितमा दुवै गोल कर्ण लिम्बुले गरे। लिम्बुले खेलको ६६ मिनेटमा पहिलो गोल गरे। विश्वास श्रेष्ठको प्रहार डिफ्लेक्ट भएर फर्किएको बललाई कर्णले जाली चुमाएका थिए। कर्णले खेलको ७५ मिनेटमा हिमालयन शेर्पाको अग्रता दोब्बर पारे । खेलको ८६ मिनेटमा...
...विस्तृतमा पढ्नुहोस्विदेशी खेलाडीहरुले पनि खेल्न पाउने
टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को मान्यता पाएको छ । आईसीसीले एभरेष्ट प्रिमियर लिगलाई मान्यता दिएको आयोजकले जानकारी दिएको छ । आईसीसीको मान्यता पाएसँगै अब लिगमा विदेशी खेलाडीहरुले पनि खेल्न पाउने भएका छन् । आयोजकले प्रतियोगितालाई मान्यता दिलाउन २० हजार अमेरिकी डलर समेत आईसीसीलाई बुझाएको छ । आयोजकले नेपाल राष्ट्र बैंकबाट उक्त रकम आईसीसीलाई पठाएको जनाएको छ । उक्त रकम...
...विस्तृतमा पढ्नुहोस्साफ च्याम्पियनसिप : पाकिस्तानलाई हराएर सुखद सुरुवात गर्ने नेपालको लक्ष्य
ढाका । साफ सुजुकी कप फुटबल आजबाट (मंगलबार) बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा हुने नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ । मंगलबार नै बेलुका ६:४५ मा घरेलु टोली बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजा निकाल्ने योजनामा हुनेछ । अर्थात्, उपाधि जित्ने लक्ष्य लिएको...
...विस्तृतमा पढ्नुहोस्बसन्त र सन्दीपले युएईको चौथो विकेट लिए
एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईलाई चौथो झड्का दिएकाे छ । अहिले नेपालले युएईको चौथो विकेट लिएको छ । नेपालले २९.१ ओभरमा तेस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले शैमन अन्वारलाई ३ रनमा आउट गराउन सफल भएका छन् । यसअघि बसन्त रेग्मीले तेस्रो विकेटको रुपमा रमिज शाहजादलाई ३५ रनमा एल्बिडब्लु आउट गराएका थिए । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेटको रुपमा अश्फाक अहमदलाई ४५...
...विस्तृतमा पढ्नुहोस्





