राष्ट्रिय मिगौला पिडित संघको स्मारिका बिमोचन बैशाख २३ गते

राष्ट्रिय मिगौला पिडित संघ नेपालले यही बैशाख २३ गते शनिवार आफनो संस्थाको स्मारिका एबम क्यालेन्डर एक कार्यक्रम बिच बिमोचन गर्न भएको छ । संघका केन्द्रीय अध्यक्ष समिर पोख्रेलले स्मारिका छापिने काम चलिरहेको र बिमोचनको कार्यक्रमको लागी तयारीका जुटेको बताए । अन्य संस्थाहरुको भन्दा यो स्मारिका भिन्न कुरा समेटिएर तयार पाएको संघको दावी छ । मिगौला पिडित संघले मिगौला पिडितको लागी डाईलोसिस फ्रि र प्रत्यारोपणको लागी गरेको सरकार संग गरेको आन्दोलन र अनसन समेत गरे बसेका तस्विर समेत स्मारिकामा समेटिएको संघको भनाई छ । राष्ट्रिय मिगौला पिडित संघले सरकारलाई दिईएको दबाव र आन्दोलनका कारण सरकारले मिगौडा पिडितको लागी फ्रि डाईलोसिस र फ्रि प्रत्यारोपण गर्न घोषणा गरेको अवस्था छ ।

मा प्रकाशित

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

भोली देखि निजी अस्पतालमा उपचार महँगिने, सरकारले ३% स्वास्थ्य समता शुल्क लागू गर्दै

काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले...

अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर...

आज विश्व रेडियो दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...

कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?

छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...

बैंकको कालोसूचीमा परे कस्ता सुविधाबाट भईन्छ बञ्चित ? यस्ता व्यक्ति पर्छन् सूचीमा

काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक...

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...

चीनमा कोरोनाको तीन भेरियन्टको आंशका

चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् । महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस...

नेपालमा ८ प्रतिशतमा मधुमेह

 विश्व मधुमेह दिवस आज नेपालमा पनि मनाइँदैछ ।मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त...

एमसिसीविरुद्धको प्रदर्शनका घाइते डिस्चार्ज

एमसिसीविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते भएका हेमराज अवस्थी मंगलबार डिस्चार्ज भएका छन्। घाइते भएको एघार दिनपछि उनी डिस्चार्ज भएका हुन्। घाइते भएका उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रघाती भएको बताउँदै एमसिसी अनुमोदन गर्न नहुने...

भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि काठमाडौँमा दिइने

काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले  साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा...