
पूर्वप्रधानमन्त्रीएवम् नेकपाएमालेकाअध्यक्ष के.पीशर्मा ओलीले आफु सधै मृगौला पिडितहरुकोसाथमा रहने बताउनु भएको छ । राजधानीमाआयोजीतराष्ट्रिय मिगौला पिडित संघको स्मारिकाबिमोचनकार्यक्रमलाई सम्बोधनगदै ओलीले सबै जनताले निःशुल्क रुपमा स्वास्थ्य सेवापाउने अधिकार भएको बताउनु भयो । ओलीले आफ्नो सरकारको पालामामृगौला पिडित बिरामीको लागीनिःशुल्क डायलाईसिस सेवासुरु गरेको स्मरण गदै नेपालीजनताको स्वास्थ्यउपचारको लागीआफु लडिरहने बताउनु भयो । मृगौलाप्रत्यारोपण गर्दा केहीकानुनी अफ्ठ्यारो रहेको आफुलाई पनिथाहाभएको बताउदै कानुनी झन्झटलाई संसोधनगर्न आफुले पहलगर्ने बताउँनुभयो । स्वास्थ्य सम्बन्धी सवै सेवाहरु निःशुल्कगर्ने योजनाभएपनिप्रयाप्त समय सरकारको नेतृत्वगर्ननपाएको भन्दै छोटो समयमाअरुले ९ बर्षमाकामगर्न नसक्ने कामआफुले ९ महिनामा गरेर देखाएको दावीगर्नु भयो । नेपाललाई गरिबि बाट मुक्ति र नेपाललाई आर्थिक रुपमा समृद्धबनाउने सपना रहेको भन्दै त्यसको लागीआफुलागिरहेको बताउनु भयो । पूर्वउद्योग राज्यमन्त्रीएवम्मधेश समता पार्टीकाअध्यक्ष मेघराज नेपालीनिषाद्ले आफु मिगौला पिडित भएको बताउदै आफुले सबै मिगौला रोगीको लागीनिःशुल्कगर्ने आफ्नो शरीरमालाएको पाईप बोकेर धानमन्त्रीकार्यालय धाएको स्मरण गर्नु भयो । अव सबै जनताको लागीनिः
शुल्क स्वास्थ्य सेवादिन सरकारलाई आग्रह समेतगर्नुभयो । राष्ट्रियमिगौलापीडित संघका अध्यक्ष समीरकुमार पोखरेलले आफ्नो स्वर्गीयबुबाको सपना पुरा गर्न मृगौलापीडितहरुको स्वास्थ्यअधिकारमा लड्दै आएको बताउदैअहिले मिगौला डायलाइसिस,प्रत्यारोपण निःशुल्कगर्न यस संस्थाको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । मिगौला पिडितहरुले एक थोपापानीनखाई बालुबाटार प्रधान्मन्त्रीनिवास, सिहदरबारका गेटमा बिरामीहरुले गरेको आन्दोलन र खबरदारीले अहिले बिरामीहरुले ठुलो राहातपाएको बताउनु भयो । स्मारिकाबिमोचनकार्यक्रममाबिभिन्न जिल्लाबाट आएकामिगौला पिडित बिरामीलगायत सरोकारवालानिकायहरुको सहभागीता रहेको थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
स्वास्थ्य बाट अन्य
काठमाडौं । साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीले अब थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले...
काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...
चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् । महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस...
विश्व मधुमेह दिवस आज नेपालमा पनि मनाइँदैछ ।मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त...
एमसिसीविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते भएका हेमराज अवस्थी मंगलबार डिस्चार्ज भएका छन्। घाइते भएको एघार दिनपछि उनी डिस्चार्ज भएका हुन्। घाइते भएका उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रघाती भएको बताउँदै एमसिसी अनुमोदन गर्न नहुने...
काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा...






