जेठको पहिलो हप्ता एकताको बाँकी काम सकिन्छः महासचिव पौडेल

काठमाडौं, २०७६ जेठ १ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जेठ तीन गते एकताको बाँकी काम सकिने दाबी गरेका छन् ।

राष्ट्रिय काठमाडौमा युवा संघ २९ औं स्थापना दिवसको कार्यक्रममा पौडेलले तीन गते जनसङ्गठनहरूको एकता, केन्द्रीय सदस्यहरूको कार्य्विभाजन र पोलिटब्युरो गठनको काम टुंगिने उनले बताएका हुन् ।

नेकपाले पार्टी एकता र मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर पुरानो पार्टी कार्यालयमा कार्यक्रम राखेको छ । त्यही कार्यक्रममा एकता घोषणा हुने महासचिव पौडेलले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाइको मत

Uncategorized बाट अन्य

सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका इच्छाराज तामाङ दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको...

एमालेकाे गढ धुलिखेल वडा नं ८ एमालेमा संगठित हुन जनताकाे आकर्षण

काभ्रे- धुलिखेल नगरपालिकाकाे वडा नं ८ मा नेकपा एमालेकाे भेला सम्पन्न भएकाे छ । एमाले काभ्रे जिल्ला कमिट अध्यक्ष अशाेक ब्याञ्जुकाे प्रमुख अातिथ्यतामा भेला सम्पन्न भएकाे हाे । भेलामा १६० जना भन्दा बढि अगुवा...

प्रधानमन्त्रीबाट अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास

काठमाडौँ, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएका हो । नेपाल...

रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला

काठमाडौ ।   जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले...

मन्त्री अधिकारीसहित सातै जनाको निधन

ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो ।...

नेपाल नगरपालिका संघको अध्यक्षमा अशोककुमार व्याञ्जु, उपाध्यक्षमा ढुंगाना

नेपाल नगरपालिका संघको अध्यक्षमा अशोककुमार व्याञ्जु निर्वाचित भएका छन् । राजधानीमा भएको छैठौँ राष्ट्रिय अधिवेशनबाट धुलिखेल नगरपालिका मेयर व्याञ्जुको अध्यक्षता ३९ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भए । साथै अधिवेशनबाट उपाध्यक्षमा बेलकोगढी नगरपालिकाकी उपमेयर...

अग्निवाबाँण पत्रकारिता पुरस्कार चर्चित पत्रकार किरण मरहठालाई

अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवाबाँण पत्रकारिता पुरस्कार–२०१७’ चर्चित पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत मरहठालाई सो पुरस्कार प्रदान गर्न...

बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपतिद्धारा दुःख व्यक्त, अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

देशका बिभिन्न ठाँउमा बाढी र पहिरोले क्षती गराईरहेको वेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटघाट भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । अविरल वर्षापछिको बाढीपहिरो...

भरतपुरमा देवी ज्ञवाली र रेणु दाहालको महाभिड्न्त अब कसले मार्ला बाजी ?

बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको बिवादका कारण रोकिएको भरतपुर महानगरपालिकामा अहिले मतदान भएको छ । लामो समय बिवादमा रोकिएको निर्वाचन हुने भए संगै अहिले सवैको ध्यान चितवनतिर गएको छ । भरतपुर...

प्रधानमन्त्रीको पार्टी भित्र नै किन यती ठुलो लथालिङ्ग ?

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेको २४ साउनमा दुई महिना पुग्छ । यो अवधिमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठिक्क पारेको दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने बाहेक अन्य कार्यको प्रक्रियासम्म पनि...