अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो।  बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...

...विस्तृतमा पढ्नुहोस्

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दर घट्यो

सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ । गत वर्ष रोजगारीका लागि नयाँ आवेदन...

...विस्तृतमा पढ्नुहोस्

नक्कली शरणार्थी प्रकरण : दुईजनालाई धरौटीमा रिहा गरी बाँकीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले दुईजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। ...

...विस्तृतमा पढ्नुहोस्

पृथ्वी राजमार्ग पुनः ठप्प

पृथ्वी राजमार्गमा सवारी आवागमन फेरि ठप्प भएको छ। धादिङको धार्केस्थित गणेश खोला पुलनजिकै फेरि भ्वाङ परेर सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको हो। धुनिबेँसी नगरपालिका– ६ र थाक्रे गाउँपालिका– ८ को सिमाना जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि ग्याबिन जाली लगाएर एकतर्फी सवारी आवागमन गरिएको थियो। सोही स्थाननजिकै सडक भासिएर भ्वाङ परेपछि अहिले दुवैतर्फको सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलालप्रसाद...

...विस्तृतमा पढ्नुहोस्

सगरमाथाको एउटा ढुङ्गाको मुल्य १३ लाखः प्रधानमन्त्री ओली

काठमाडौं । सगरमाथाको ढुङ्गा बेचेर अरबौं कमाउन सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । नेपाली युवाले सगरमाथाको ढुङ्गाबाट घडीको डायल बनाई १३ लाखमा सो घडी बेचेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल बहुमूल्य खजानाले भरिएको बताउँदै अब राजनीतिक कचिङ्गल तिर होइन अनावश्यक छलफल, वैठक तिर होइन नेपाली उत्पादनलाई विश्व बजारमा बेच्दै मलुकलाई समृद्ध बनाउन सबैलाइ आग्रह गर्नुभयो । ...

...विस्तृतमा पढ्नुहोस्

कलै कला भएका ज्योति प्रकाश जो कला मै रमाउँछन्

काठमाडौं ९, मंसिर । प्रतिभाको कुनै सीमा हुँदैन । प्रतिभा जोसँग पनि हुन्छ । मात्र प्रस्तुतीले प्रतिभाको सुगन्ध फैल्याउँछ । विना प्रस्तुतीको प्रतिभा ओझेलमा रहन्छ ।यस्ता बहुमुखी प्रतिभाका धनी, जो कहिले उनका औलामा ब्रस हुन्छन्, कहिले हारमोनियममा औला चलिरहेका हुन्छन् । जसले आफुलाई आफूलाई महंगा चित्रकारका रुपमा परिचित गराइसकेका छन् । उनी हुन् गायक तथा संगीतकार ज्योति प्रकाश । उनको संगीत पक्ष आफैंमा अब्बल...

...विस्तृतमा पढ्नुहोस्

आज बाघ दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं १३ साउन । विश्व बाघ दिवस २०७६ विविध कार्यक्रम गरी मनाइँदै छ । सन २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि विश्व बाघ दिवस मनाउन शुरु गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले २००९ को तुलनामा २०१३ मा बाघको संख्या ६५ प्रतिशत बढेको जनाएको छ...

...विस्तृतमा पढ्नुहोस्

भारतमा नरेन्द्र मोदीको पुनउदय, के भन्छ कंग्रेस ?

काठमाडौं १० जेठ । भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट र्पुयाएको छ । प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२...

...विस्तृतमा पढ्नुहोस्

नयाँ शक्ति र फोरम बिच पार्टी एकता, यो कति टिकला ?

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बीच अन्तत पार्टी एकता भएको छ । राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गरी पाटी एकता भएको घोषणा गरिएको छ । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे ।एकताको आधारपत्रमा नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका...

...विस्तृतमा पढ्नुहोस्

राजपा अध्यक्ष नेतृत्व चक्रिय प्रणालीमा गर्ने निर्णय बहुमतबाट पास

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणाली अर्थात पालै पालो गर्ने भएको छ । राजपाको यो निर्णय अध्यक्ष मण्डलको बहुमतबाट पास भएको हो । राजधानीमा बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको बताएको छ । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । ...

...विस्तृतमा पढ्नुहोस्