घुसको रकम र्पुयाउन नसकेको भन्दै डाकटरले दिए राजिनामा

वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले लिखित रुपमा  राजीनामा दिएका छन् । उनले नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा उनले पत्रमा ‘चाकडी र घुसको रकम र्पुयाउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरेका छन् । ...

...विस्तृतमा पढ्नुहोस्

प्रदेश ३ को राजधानी तोक्न किन ढिलाई ?

प्रदेश ३ को राजधानी कहा राख्ने भन्ने बिषयमा मतभेद कायमै रहेको छ । यो प्रदेश स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो मानिन्छ । राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई हम्मे ह्म्मे परेको छ । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको छैन । देशको राजधानी समेत रहेको यो...

...विस्तृतमा पढ्नुहोस्

जो हराएको ४३ वर्षपछि फेसबुकमार्फत भेटिए

मकवानपुरको कैलाश(८ दुब्लुङका धनबहादुर मुक्तान (मामा) फेला परेका छन् । हवराका लालबहादुरका माइला छोरा धनबहादुर १३ वर्षमै २०३२ सालमा घर छाडेर हिँडेका थिए भने बेखबर थिए । झण्डै ४३ वर्षदेखि बेखबर मुक्तान भारतको इलाहावादस्थित साम हिगिनबटम युनिभर्सिटी (एग्रिकल्चर इन्ष्टिच्युट)मा मुख्य भान्सेको रूपमा कार्यरत रहेको भेटिएको हो ।उनी परिवारसँग सम्पर्कमा आउन चाहेको र घर फर्कन चाहेको खबर फेसबुकमा पोष्ट भएपछि कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले परिवारसँग...

...विस्तृतमा पढ्नुहोस्

नक्कली कागजपत्र बनाएर ६० करोडको कम्पनी कर्मचारीको नाममा

कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।...

...विस्तृतमा पढ्नुहोस्

काठमाडौको बनस्थली चोकमा तिज महोत्सव हुने

स्वदेश तथा विदेशमा कुशल रुपमा कार्यक्रम संयोजन गरिसकेको जनप्रिय इभेन्ट म्यानेजमेन्टको आयोजनामा तिज विशेष साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ । हाम्रो चाडपर्व हाम्रै शैलीमा मनाऔँ, सँस्कार र सँस्कृतिमा आएको विकृतिलाई हटाऔँ, भन्ने मान्यताकासाथ भदौ २२ गते शुक्रबार काठमाडौको बनस्थली चोकमा रहेको राजधानी ब्याङ्क्वेट एण्ड मल्टी भेन्युमा तिजी विशेष साँस्कृतिक कार्यक्रम हुन लागेको हो । रुकुम पूर्व पश्चिम यातायात प्रा लि,रुकुमेली ट्रभल्स एण्ड टुर प्रा...

...विस्तृतमा पढ्नुहोस्

जिल्ला र प्रदेश तहको एकताले छिटटै पूर्णता पाउने प्रचण्ड दावी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका जिल्ला र प्रदेश तहको एकताले छिटटै पूर्णता पाउने दावी गरेको छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विवादरहित तरिकाले जिल्ला र प्रदेश तहको एकता टुंग्याइने दाबी गरे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र आफ बीच पार्टी एकतालाई पूर्णता दिने विषयमा निरन्तर छलफल भइरहेको पनि खुलासा गरे । ...

...विस्तृतमा पढ्नुहोस्

सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफलः गृहमन्त्री बादल

सुन तस्करीमा ठुला पहँुचवाला मान्छे पक्राउ नपरेको भन्ने कुरा सुनिदै आएको छ । यो काण्डमा ठुला राजनैतिक नेताहरुको पनि संलग्नता हुन सक्ने धेरैको अड्कलबाजी छ । यसै बिच गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका ठूला माछाहरु भन्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । गृहमन्त्री थापाले संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा यस्तो दावी गरेका हुन् । सुन तस्करीका मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै...

...विस्तृतमा पढ्नुहोस्

नेपालका केही मिडिया डोजर शैलीमा अगाडी बढेः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारको प्रमुख प्राथमिकता सुशासन र विकास भएको बताएका छन् । राजधानीमा सम्बाद क्लव नेपालको पन्ध्र्रौ बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गदै यस्तो कुरा बताएका हुन् । सरकारले बिकासको कुरा गर्दा केही पार्टीले बिरोध गरेको भन्दै त्यसको कुनै औचित्य नभएको स्पष्ट पारे । सरकारले रेल र पानी जहाज चलाउने कुरा गर्दा प्रधानमन्त्रीलाई व्यग्य गदैै केही व्यक्रिले सडकमा जमेको पानीमा कागजको डुङगा छोड्दिने गरेको...

...विस्तृतमा पढ्नुहोस्

धनीको हातमा गरिब परिचयपत्र, सरकारी अधिकृत नै गरिबको सूचीमा

गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सूचीमा परेका छन् । २०७० मा संकलन गरिएको उक्त तथ्यांकमा शंका लागेका करिब ३ हजार कर्मचारीलाई भने सूचीबाट हटाईएको थियो । तथ्यांक संकलन सकिएका २६ जिल्लामै गरिब परिचयपत्रको विवाद देखिएको छ । धनीको...

...विस्तृतमा पढ्नुहोस्

किन खानु हुदैन साउनमा मासु र रक्सी यस्ता छन् कारण

साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो । के हो त यसको खास कारण ? यसको धार्मिक र वैज्ञानिक कारणका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ । शिवशक्तिको पूजन गर्ने पवित्र...

...विस्तृतमा पढ्नुहोस्