अन्तर्वार्ता
अहिलेको राजनीतिले जनतामा निराशा छाएको छ : डंगोल
गणेशमान सिंहको आदर्श, विपीको सिद्धान्तबाट प्रभावित भएर १४ वर्षको उमेरदेखि नेपाली राजनीतिमा पाइला सारेका व्यक्ति जसले नेपाल युवक माविमा सक्रिय ने.वि संघको सदस्य हुँदै क्षेत्रिय अध्यक्ष, ललित कला क्याम्पस स्ववियू सभापति हुँदै नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्य तथा छिटै हुन गई रहेको नेपाल सांस्कृतिक संघको अधिवेशनमा महामन्त्री पदका प्रत्याशी उम्मेदवार कृष्णमान डंगोलसँग नेटपत्रिकाको लागि अनिल भट्टले गरिको कुराकानी : अहिलेको राजनीतिक परिवेशलाई कसरी हेर्नु भएको...
...विस्तृतमा पढ्नुहोस्





