को हुन प्रचण्ड पुत्र प्रकाश दाहाल ?

पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा हुन । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भएका थिए । जनयुद्धको बेलामा बुवा प्रचण्डलाई दिएको साथ प्रकाशले अहिले पनि कायमै राखेका थिए । प्रचण्डका स्वकीय सचिवको रुपमा प्रकाशले काम गरिरहदै आएका थिए ।सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा पनि प्रकाशलाई...

...विस्तृतमा पढ्नुहोस्

चीन र नेपालबीच सम्झौतामा हस्ताक्षरः पेट्रोलियम,ग्यास र खानी अन्वेषण गरिने

नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच आज यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्री गच्छदार र कृष्णबहादुर महरा एवं नेपालका लागि चीनका राजदूत यु होङको उपस्थितिमा दुवै देशका...

...विस्तृतमा पढ्नुहोस्

सानुले नाँचेको हेरुला मायाले बेरुलाः प्रतिभा सापकोटा

प्रतिभा सापकोटा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । मकवानपुर जिल्लामा बुवा प्रल्हाद र आमा भगवती सापकोटाकी कोखबाट जन्मिएकी उनले करिब दुई दर्जनभन्दा बढी लोक दोहोरी गीतमा स्वर दिइसकेकी छिन् । उनले हालै मात्र ‘तीज आयो’ बोलको लोक दोहारी गीत बजारमा ल्याएकी छिन् । उनै गायिका सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश । के गर्दै हुनुहुन्छ ? गीतसंगीतको यात्रामा व्यस्त छु, हाल तीज विशेष स्टेज...

...विस्तृतमा पढ्नुहोस्

मधेशी हटाएर ओबीसी राख्नु पर्छः अध्यक्ष सिंह

मधेशीको नाममा दिईरहेको आरक्षण कोटालाई हटाएर ओबीसीको नाममा दिनुपर्ने माग राखी कार्यक्रम अगाडी बढाएको लोक दलका अध्यक्ष कौशल कुमार सिंहले बताउनु भएको छ । विगत दशकभन्दा लामो समयदेखि ओबीसीको अधिकारको लागि आन्दोलनरत सिंह विगतमा नेपाल पिछडावर्ग महासंघमार्फत संघर्ष गर्दै आउनु भएका सिंह अहिले लोक दलमार्फत यस मुद्दालाई राजनीतिक रुपमा अगाडी बढाईरहनु भएका सिंहसँग यस विषयमा आवर खवर डटकमका लागी पत्रकार मुकुन्द गेरेले गरेको कुराकानीको...

...विस्तृतमा पढ्नुहोस्

यस कारण सचिवमा मेरो उम्मेदवारीः ईश्वर जिसी

वैदेशिक रोजगारमा कामदार पठाउने व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यही असार ३० गते हुदै छ । व्यवसायी संघको अध्यक्षका लागी वर्तमान अध्यक्ष विमल ढकाल समुह र महासचिव रोहन गुरुङवीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । यस्तै रोहन गुरुङ संयूक्त व्यवसायिक समुहले आफनो प्रचार प्रसारलाई तिब्र पारेको छ । उक्त प्यानलबाट सचिवमा ईश्वर जिसीले उम्मेदवारी दिएका छन् । वैदेशिक रोजगार व्यवसायमा वौद्घिक...

...विस्तृतमा पढ्नुहोस्

हामीले जितेपछि अर्घाखाचीको सितगंगा नगरपालिका नमुना बनाउने छौ —गिता बि.सी

सरकारले असार १४ गते दोस्रो स्थानीय निकायको निर्वाचन घोषणा गरे संगै चुनावी गमागर्मी बढदो छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न व्यक्तिहरूले नेतृत्व लिने सोच बनाएर चुनावी घोष्णा पत्र सार्वजनिक गदै चुनावी मैदानमा उत्रीएका छन् । यस्तै ३ नगरपालिका र ३ गाउँपालिका भएको   अर्घाखाची यतिबेला निर्वाचनमय भएको छ । यस्तै अर्घाखा“चीको शितगंगा नगरपालिकामा पनि मेयर र उप मेयर बन्नको लागी धेरैको आकाक्षा...

...विस्तृतमा पढ्नुहोस्

विकसित र समृद्ध मण्डनदेउपुर सम्भव छः मेयरकी आकांक्षी अम्बिका हमाल

मण्डनदेउपुर, काभ्रे । सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि देशैभर कुशल र असल नेतृत्वको अपेक्षा जनताले गरेका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न व्यक्तिहरूले नेतृत्व लिने सोच बनाएर चुनावी तयारीमापनि लागेका छन् । ६ नगरपालिका र ७ गाउँपालिका भएको काभ्रे जिल्ला यतिबेला निर्वाचनमय भएको छ । यस्तै काभ्रेको मण्डन देउपुर नगरपालिकामा पनि मेयर, उपमेयर बन्नका लागि धेरैले मनोकांक्षा...

...विस्तृतमा पढ्नुहोस्

अदालतमा पनि आन्दोलन ! सरकारी वकिलद्वारा अदालत बहिस्कार

९ माघ, काठमाडौं । उच्च अदालतका न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले असहयोग आन्दोलन थालेका छन् । महान्यायाधिवक्ताको कार्यालय अन्तरगतका सरकारी वकिल र चार वटा ट्रेड युनियनले आजदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी लगायतका कार्य बहिस्कार गर्ने भएका हुन् । उच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै उनीहरुको दाबी छ । न्यायाधीश नियुक्तिको निर्णय नसच्याएसम्म असहयोग आन्दोलन...

...विस्तृतमा पढ्नुहोस्

धुर्मुस-सुन्तलीले एउटै मञ्चबाट उठाए १६ हजार डलर

माघ ९, २०७३- आफ्नो प्रस्तुति लिएर अष्ट्रेलिया आएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अष्ट्रेलियाका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिए । उनीहरुले आफ्नो फाउण्डेसनमार्फत निर्माण गरिरहेको नमुना बस्तीका लागि मञ्चबाटै १६ हजार डलर बढी रकम समेत संकलन गरे । सिड्नीमा रहेको गजबको इभेन्टस् र धुर्मुस सुन्तली फाउण्डेसनद्वारा नमुना बस्ती निर्माणमा सहयोग पुर्‍याउन रकम संकलन गर्ने उद्देश्यका साथ सांगीतिक साँझको आयोजना गरिएको थियो । विभिन्न सांगीतिक...

...विस्तृतमा पढ्नुहोस्

सुटिङबाट फर्कँदा गाडी दुर्घटनामा परिन् नम्रता

चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह(निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो । बा।१। झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते...

...विस्तृतमा पढ्नुहोस्