हासोले भरिएको “फेरि रेशम फिलिली”

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको छ। हास्यरसले भरिपूर्ण ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिनसक्ने संकेत गरेको छ। निरोज महर्जनद्वारा निर्देशित फिल्मको ट्रेलरले झण्डै १० वर्षअघि...

...विस्तृतमा पढ्नुहोस्

श्रीमानसँग अलग भइन् एलिना, ९ महिनामै सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक...

...विस्तृतमा पढ्नुहोस्

रोहितको शतकमा इङल्याण्डविरुद्ध भारतको सहज जित

काठमाडौं :  भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ।  गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो। त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव...

...विस्तृतमा पढ्नुहोस्

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो।  बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...

...विस्तृतमा पढ्नुहोस्

एकै परिवारका ५ जनाले एकसाथ विष पिए

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले एकसाथ विष पिएको घटनामा गोरखा फाइनान्स जोडिएको छ। गोरखा फाइनान्सले झुटो आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि आत्महत्याको निर्णय लिएको प्रधान परिवारले लेखेको सुसाइड नोटमा उल्लेख छ। विष पिएकामध्ये ३५ वर्षीया मन्दिरा प्रधान गोरखा फाइनान्समा काम गर्थिन्। तर उनलाई आर्थिक हिनामिना आरोप लगाउँदै फाइनान्सले केही महिना अगाडि जागिरबाट निकालेको थियो। जागिरबाट निकालिसकेपछि उनीविरुद्ध जनसेवा प्रहरी वृत्तमा उजुरी समेत हालिएको थियो। वृत्तका डीएसपी डिलबहादुर...

...विस्तृतमा पढ्नुहोस्

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी विजयी

कास्की ९, मंसिर । पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा विजयी भएका छन् ।प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित भएका हुन् । ५८४ मत पाएर बि.जी निर्वा्चित हुँदा खत्रीले ५४५ मत पाएका थिए । त्यस्तै कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । प्रतिस्पर्धी तारापति सुवेदीलाई पराजित गर्दे ढकाल निर्वा्चित भएका हुन् । निर्वाचन समितिकाअनुसार ढकालले ७७२...

...विस्तृतमा पढ्नुहोस्

लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनी आयोजनामा पत्रकार, कलाकारलाई सम्मान

काठमाडौं २० भदौ । लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनीको आयोजनामा अर्घाखाँची तिज विशेष कार्यक्रमको अवसरमा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको छ । कार्यक्रम काठमाडौंको बालमिकी क्याम्पस बागबजार मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथिति जोन चेर प्रसन पशुपति भुसाल रहेका थिए भने कार्यक्रम को सभापतित्व सेन्टर लुम्बिनी का अध्यक्ष शिव देव पाण्डे ले गरेका थिए भने कार्यक्रम को सन्चालन पत्रकार दिपक भुसाल गरेका थिए...

...विस्तृतमा पढ्नुहोस्

मोतिराज र राधा आचार्यको तिजको कोशेली ‘सधै तमासा’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौं १२,  साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् । शनिवार अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा मोतीराज खनाल र राधा आचार्य अधिकारीको गिती एल्बम ‘सधंै तमासा’ नामक तीज गीतको बिमोचन गर्दै रायमाझीले यस्तो बताएका हुन् । उनले अर्घाखाँची प्राकृतिक, भौगोलीक तथा सांस्कृतिक रुपमा निकै...

...विस्तृतमा पढ्नुहोस्

नेपालबाट अाेस्कारमा ‘पञ्चायत’

काठमाडाैं/ अाउँदाे ९१ अाैं अाेस्कार अवार्डमा नेपालबाट ‘पञ्चायत’ फिल्मले सहभागिता जनाउने भएकाे छ । शिवम अधिकारीद्वारा निर्देशित फिल्मले ‘तान्द्राे’ र ‘मार्इ लभ’लार्इ उछिन्दै नेपालकाे प्रतिनिधि बन्न सफल भएकाे हाे । नेपालकाे अाेस्कार छनाेट समितिले मंगलबार पञ्चायतलार्इ छनाेट गर्ने निर्णय गरेकाे हाे । अमेरिकाकाे एकेडेमी अफ माेसन पिक्चर अार्ट एन्ड साइन्सेसद्वारा अायाेजना गर्न लागिएकाे अाेस्कारकाे गैरअंग्रेजी भाषातर्फकाे क्याटगाेरीमा नेपालले भाग लिनेछ । उक्त क्याटगाेरीमा भाग लिन...

...विस्तृतमा पढ्नुहोस्

काठमाडौको बनस्थली चोकमा तिज महोत्सव हुने

स्वदेश तथा विदेशमा कुशल रुपमा कार्यक्रम संयोजन गरिसकेको जनप्रिय इभेन्ट म्यानेजमेन्टको आयोजनामा तिज विशेष साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ । हाम्रो चाडपर्व हाम्रै शैलीमा मनाऔँ, सँस्कार र सँस्कृतिमा आएको विकृतिलाई हटाऔँ, भन्ने मान्यताकासाथ भदौ २२ गते शुक्रबार काठमाडौको बनस्थली चोकमा रहेको राजधानी ब्याङ्क्वेट एण्ड मल्टी भेन्युमा तिजी विशेष साँस्कृतिक कार्यक्रम हुन लागेको हो । रुकुम पूर्व पश्चिम यातायात प्रा लि,रुकुमेली ट्रभल्स एण्ड टुर प्रा...

...विस्तृतमा पढ्नुहोस्