मोडेल
प्रदीपलाई छ पोखराको विश्वास
पोखरा/ अभिनेता प्रदीप खड्काले पोखरामाथि आफ्नो छुट्टै विश्वास रहेको बताए । ‘मेरा यसअघिका सबै फिल्मले पोखरामा राम्रो रेस्पोन्स पाएको छ, नयाँ फिल्म रोजले पनि राम्रै रेस्पोन्स पाउने विश्वास छ,’ पोखरामा बिहीबार आयोजित प्रेसमिटमा खड्काले भने । फिल्म ‘रोज’ले पोखरादेखि नेसनल टुर थालेको हो । बिहीबार पोखराको मिडटाउन ग्यालरी हलमा आयोजित प्रेसमिटमा फिल्म युनिटका कलाकार र गायकले फिल्मबारे बोलेका थिए । प्रदीप खड्का, मिरुना मगर, परमिता राणा,...
...विस्तृतमा पढ्नुहोस्युवा गायक अमृत भारतीको म्युजिक भिडियो सार्वजनिक
युवा गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रम गदै पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटाले बिमोचन गरे । लिगेश भट्टराईको निर्देशनमा बनेको गितमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राज उपाध्याय, रिना थापा मगर, अर्जुन थापा र संजीव ठकुरीको अभिनय रहेको छ । अमृत भारती र राजकुमार नेपालीको संगितमा आफ्नो जन्मभुमीलाई देश तथा विदेशमा...
...विस्तृतमा पढ्नुहोस्अग्निवाबाँण पत्रकारिता पुरस्कार चर्चित पत्रकार किरण मरहठालाई
अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवाबाँण पत्रकारिता पुरस्कार–२०१७’ चर्चित पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत मरहठालाई सो पुरस्कार प्रदान गर्न लागिएको शिवपुरी मिडिया नेटवर्क प्रालिका अध्यक्ष रवीनप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । विगत १५ वर्षदेखि नेपालको विधुतीय पत्रकारितामा सक्रिय पत्रकार...
...विस्तृतमा पढ्नुहोस्यस्तो छ राजधानीमा रात्रीकालीन ब्यवसाय
बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ । सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटैगन्तव्य बन्ने गरेको छ, रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौं लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्यान्ड, क्लब, लाउन्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो । विभिन्न पेसा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ...
...विस्तृतमा पढ्नुहोस्सानुले नाँचेको हेरुला मायाले बेरुलाः प्रतिभा सापकोटा
प्रतिभा सापकोटा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । मकवानपुर जिल्लामा बुवा प्रल्हाद र आमा भगवती सापकोटाकी कोखबाट जन्मिएकी उनले करिब दुई दर्जनभन्दा बढी लोक दोहोरी गीतमा स्वर दिइसकेकी छिन् । उनले हालै मात्र ‘तीज आयो’ बोलको लोक दोहारी गीत बजारमा ल्याएकी छिन् । उनै गायिका सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश । के गर्दै हुनुहुन्छ ? गीतसंगीतको यात्रामा व्यस्त छु, हाल तीज विशेष स्टेज...
...विस्तृतमा पढ्नुहोस्यस्तो चाहन्छन् महिलाहरु यौन सम्पर्क गर्नु अघि !
यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नया तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको...
...विस्तृतमा पढ्नुहोस्मेलिना भन्छिन, मिडियाहरु बेकारको प्रश्न सोध्छन् सेक्स भनेको के हो ?
अभिनेत्री मेलिना मानन्धरले ‘प्रियसी’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेकी हुन् । उनले प्रेमपिण्ड, जालीरुमाल, सिमाना, रानीखोला, मामाघर जस्ता हिट चलचित्रहरुमा काम गरिसकेकी छिन् भने ठूलो पर्दामा ‘ज्वालामुखि’ र टेलिफिल्म ‘करुणा’ निर्माणसमेत गरेकी छन् । कुनै समय निकै चलेकी नायिका मेलिना अहिले भने चलचित्रमा एकदमै कम झुल्किने गरेकी छिन् । सेन्सर बोर्डकी सदस्यसमेत भएर काम गरेकी मेलिना अहिले परिवार र चलचित्र बाहिरकै काममा ब्यस्त छिन्...
...विस्तृतमा पढ्नुहोस्अदालतमा पनि आन्दोलन ! सरकारी वकिलद्वारा अदालत बहिस्कार
९ माघ, काठमाडौं । उच्च अदालतका न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले असहयोग आन्दोलन थालेका छन् । महान्यायाधिवक्ताको कार्यालय अन्तरगतका सरकारी वकिल र चार वटा ट्रेड युनियनले आजदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी लगायतका कार्य बहिस्कार गर्ने भएका हुन् । उच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै उनीहरुको दाबी छ । न्यायाधीश नियुक्तिको निर्णय नसच्याएसम्म असहयोग आन्दोलन...
...विस्तृतमा पढ्नुहोस्





