एनआरएन
विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई
पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरको जीत गर्दै अर्जेन्टिनाले कतार विश्वकप फुटबलको उपाधि हात पारेको छ । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, डिबाला, पेड्रेस र मोन्टरेलले गोल गरेका थिए । फ्रान्सका लागि एम्बाप्पे, कोलु मोनले मात्रै गोल गर्दा कोम्यान र टाउचमनको प्रहार विफल भएको थियो । अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि रहेको छ । निर्धारित समयमा र अतिरिक्त समयमा गरी ३–३ गोलको बराबरी भएपछि खेलको नतिजा...
...विस्तृतमा पढ्नुहोस्संगीतकार सञ्जय आचार्यको नयाँ गीत सार्वजनिक
युवा संगीतकार सञ्जय आचार्यले ‘सधैं साथ….’बोलको गीत सार्वजनिक गरेका छन् । शब्द रचना दिपक पाठकको रहेको गीतमा स्वर चर्चित गायक शिव परियारको रहेको छ। विगतमा एबिसी टेलिभिजनमा काम गरेका संगितकार आचार्य हाल अष्ट्रेलियामा बस्दै आएका छन् । श्रोताहरुले आफ्नो गीत रुचाउने संगितकार आचार्यको अपेक्षा रहेको छ । गीत सुनी सुझाव दिन अनुरोधसमेत गरेका छन् । ...
...विस्तृतमा पढ्नुहोस्म व्यवसायी संग सहकार्य गरेर अगाडी बढछु —श्रम मन्त्री यादव
काठमाण्डौ ८,मंसिर । नवनियूक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि टोली बिच भेटघाट भएको छ । आइतबार नवनियुक्त मन्त्री यादवलाई संघको प्रतिनिधीमण्डले मन्त्रालय पुगेर बधाई तथा शुभकामना दिए । भेटघाट कार्यक्रममा मन्त्री यादवले विगतमा जे भए पनि आगामी दिनमा छलफल र सहकार्य गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान...
...विस्तृतमा पढ्नुहोस्अबैधानिक रुपमा संचालनमा रहेका परामर्श संस्थालाई कडा कारबाही गर्न जरुरीः अध्यक्ष पाण्डे
नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले शिक्षा मन्त्रालयमा दर्ता नभएका शैक्षिक परामर्श दाताहरुलाई कारवाही गर्नु पर्नेमा जोड दिएका छन् । कास्कीको पोखरामा शैक्षिक मेला उद्घाटन गर्दै उनले सरकारको इजाजत नलिई संञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कानुनी कारवाही गर्नु पर्ने बताए । अध्यक्ष पाण्डेले इजाजत नलिएका परामर्श दातालाई कारवाही गर्न ईक्यानले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ईक्यान महासचिव शेषराज भट्टराईले शैक्षिक...
...विस्तृतमा पढ्नुहोस्भिएलएनका संचालक श्रेष्ठले पाए अन्तत अदालतबाट सफाई
काठमाडौं– भिएलएनका संचालक रामप्रसाद श्रेष्ठले जिल्ला अदालत ललितपुरबाट अन्तत सफाई पाएको समाचार प्राप्त भएको छ । वैदेशिक रोजगारीमा मलेशिया जाने कामदार संग भिसा प्रोशेसिङ्ग लगायत बिभिन्न शिर्षकमा रकम लिने गरेको भन्दै उनलाई आरोप लागेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई ठगी गरेको आरोपमा असार ३ गते जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । मलेशियन सरकारले यो संस्था वैधानिक रुपमा चलेको स्पष्ट...
...विस्तृतमा पढ्नुहोस्यस्तो देखियो तीन महीनामा नेपालको व्यापार घाटा
काठमाडौँ चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कूल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । समीक्षा अवधिमा निर्यातआयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात...
...विस्तृतमा पढ्नुहोस्मन्त्री बिष्टले गरे श्रम बिभागको निरिक्षण,ठगहरुलाई नछाड्ने कडा चेतावनी
काठमाडौं । वैदेशिक रोजगार बिभाग बढी बिबादित कार्यालय अन्तरगत पर्छ । कहिले घँुस काण्ड त कहिले वैदेशिक रोजगारीमा ठगीएका यूवाहरुलाई न्याय दिनुको सटटा झन पिडा दिने गरेको भनेर पनि बारम्बार गुनासो आउने गर्छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुद्घिरणको कदम चलाए पनि तल्लो निकायको पुरानै गतिले जनअपेक्षा अनुसार काम हुन नसकेको आरोप वैदेशिक रोजगार बिभागलाई लाग्दै आएको छ । यसैको जनगुनासो बढी रहेको...
...विस्तृतमा पढ्नुहोस्सिटी एक्सप्रेस फाइनान्सको १३ औं साधारण सभा सम्पन्न
काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । राजधानीमा सुरु भएको साधारण सभामा कम्पनीका अध्यक्ष चन्द्र टण्डनले प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा उनले विगतमा समस्याग्रस्त अवस्थामा रहेको साबिक कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ताहरुले थप पूँजी लगानी गरे पश्चात समस्याग्रस्त अवस्थाबाट मुक्त भई साबिक नाम परिबर्तनसंँगै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको नामवाट आवश्यक...
...विस्तृतमा पढ्नुहोस्श्रम मन्त्रीले एकलौटी रुपमा पेले पछि व्यवसायी पुगे समस्या लिएर बालुवाटार
वैदेशिक रोजगार व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर वैदेशिक रोजगार क्षेत्रमा देखा परेका समस्या बारे जानकारी गराएका छन् । व्यवसायीहरुले प्रधानमन्त्री निवास कार्यालय बालुवाटारमा भेटेर प्रधानमन्त्रीलाई आफना समस्या राखेका हुन् । सरकारले मेनपावर कम्पनीको धरौटी रकम ६ करोड बनाउने भन्ने अहिले चर्चा छ । तर व्यवसायीहरुले भने ६ करोड धरौटी रकम बनाए काम गर्न नसकिने बताईसकेका छन् । नेपालीहरुको प्रमुख रोजगारीको गन्तव्य मानिएको मलेशिया केही...
...विस्तृतमा पढ्नुहोस्खेलकुद मैदानमा गरेको नाटक मेरो बाल्यकालदेखि लागेको बानी : नेइमार
ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेइमार जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको बताएका छन् । नेइमारले हालै रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर आएको आलोचनालाई सम्वोधन गर्दै भने,’ खुट्टाका नलीमा जुत्ताको चोटलाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो ।’ ‘हुनसक्छ, पीडाका कारण जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय...
...विस्तृतमा पढ्नुहोस्





