एनआरएन
युवा गायक अमृत भारतीको म्युजिक भिडियो सार्वजनिक
युवा गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रम गदै पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटाले बिमोचन गरे । लिगेश भट्टराईको निर्देशनमा बनेको गितमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राज उपाध्याय, रिना थापा मगर, अर्जुन थापा र संजीव ठकुरीको अभिनय रहेको छ । अमृत भारती र राजकुमार नेपालीको संगितमा आफ्नो जन्मभुमीलाई देश तथा विदेशमा...
...विस्तृतमा पढ्नुहोस्अग्निवाबाँण पत्रकारिता पुरस्कार चर्चित पत्रकार किरण मरहठालाई
अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवाबाँण पत्रकारिता पुरस्कार–२०१७’ चर्चित पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत मरहठालाई सो पुरस्कार प्रदान गर्न लागिएको शिवपुरी मिडिया नेटवर्क प्रालिका अध्यक्ष रवीनप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । विगत १५ वर्षदेखि नेपालको विधुतीय पत्रकारितामा सक्रिय पत्रकार...
...विस्तृतमा पढ्नुहोस्राजधानीको सोह्रखुटटे चोकमा खुल्यो हेलो स्टुडेण्ट एजुकेशन
राजधानीको सोह्रखुटटे चोकमा हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी खुलेको छ । एक औपचारिक कार्यक्रमकाबीच पत्रकार एबम हेलो स्टुडेण्ट एजुकेशनका संचालक नारायण तिवारीले उद्घाटन गरे । दक्ष र अनुभवी यूवा मिली बिदेश अध्ययन गर्न जान चाहने बिद्याथीको लागी सही परामर्श दिने उदेश्यले हेलो स्टुडेण्ट एजुकेशन संचालनमा ल्याएको हेलो स्टुडेण्ट कन्शलटेन्सीका संचालक नारायण तिवारीले जानकारी दिए । यस कन्शलटेन्सी बाट अमेरिका, अष्ट्रेलिया, जापान,कोरिया लगायत देशमा अध्ययन गर्न...
...विस्तृतमा पढ्नुहोस्यस कारण गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिवमा मेरो उम्मेदवारीः नबराज विक
मुकुन्द गैरे यती खेर गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको चुनावी रौनक छ । परिषदको चुनावी मिती नजिँकिदै गर्दा कतारमा बसेर व्यवसाय गरेका नेपालीहरु हाम्रो मान्छे भन्दा राम्रो मान्छे रोज्न आतुर छन् । यस्तै महासचिब पदको लागी लामो समय देखी कतारमा पत्रकारिता पेसा संगै समाजसेवामा सक्रिय नबराज विकले उम्मेदवारी दिएको घोष्णा गरेका छन् । कतार बसाइको एक दशक को अवधिमा विभिन्न सामाजिक संघ सस्थाहरुको...
...विस्तृतमा पढ्नुहोस्कहिले आउछ वैदेशिक रोजगार ऐन ?
वैदेशिक रोजगारलाई नियमन गर्न पहिलो पटक २०४२ सालमा वैदेशिक रोजगार ऐन आयो । त्यो ऐनले करिब २२ वर्ष काम ग¥यो र २०६४ सालमा ऐनमा पहिलो पटक संशोधन गरियो । तर त्यो ऐन पनि समय अनुकूल नभएको भन्दै व्यवसायीले ऐनका केही दफा परिमार्जन गर्नुपर्ने माग अघि सारे । व्यवसायीको माग बमोजिम सरकार पनि ऐन संशोधन गर्न सहमत भएको छ । मानिस सधैजसो नयाँ अवसरको खोजीमा हुन्छ...
...विस्तृतमा पढ्नुहोस्अदालतमा पनि आन्दोलन ! सरकारी वकिलद्वारा अदालत बहिस्कार
९ माघ, काठमाडौं । उच्च अदालतका न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल र ट्रेड युनियनले असहयोग आन्दोलन थालेका छन् । महान्यायाधिवक्ताको कार्यालय अन्तरगतका सरकारी वकिल र चार वटा ट्रेड युनियनले आजदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी लगायतका कार्य बहिस्कार गर्ने भएका हुन् । उच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै उनीहरुको दाबी छ । न्यायाधीश नियुक्तिको निर्णय नसच्याएसम्म असहयोग आन्दोलन...
...विस्तृतमा पढ्नुहोस्धुर्मुस-सुन्तलीले एउटै मञ्चबाट उठाए १६ हजार डलर
माघ ९, २०७३- आफ्नो प्रस्तुति लिएर अष्ट्रेलिया आएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अष्ट्रेलियाका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिए । उनीहरुले आफ्नो फाउण्डेसनमार्फत निर्माण गरिरहेको नमुना बस्तीका लागि मञ्चबाटै १६ हजार डलर बढी रकम समेत संकलन गरे । सिड्नीमा रहेको गजबको इभेन्टस् र धुर्मुस सुन्तली फाउण्डेसनद्वारा नमुना बस्ती निर्माणमा सहयोग पुर्याउन रकम संकलन गर्ने उद्देश्यका साथ सांगीतिक साँझको आयोजना गरिएको थियो । विभिन्न सांगीतिक...
...विस्तृतमा पढ्नुहोस्सुटिङबाट फर्कँदा गाडी दुर्घटनामा परिन् नम्रता
चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह(निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो । बा।१। झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते...
...विस्तृतमा पढ्नुहोस्मृत्यु भएको दुई महिनापछि मलेसियामा नेपालीको शव भेटियो
९ माघ, काठमाडौं । मलेसियामा एक नेपालीको मृत्यु भएको झण्डै दुई महिनापछि शव भेटिएको छ । पेटालिङ जया शहरको कोटा दमनसालास्थित एक सुपरमार्केटको अण्डरग्राउण्डमा रहेको झुण्डिरहेको अवस्थामा डम्बरबहादुर थापाको शव भेटिएको हो । स्थानीय प्रहरीका अनुसार थापाको मृत्यु झण्डै दुई महिना अघि नै भएको थियो । तर, कसैलाई थाहा भएन । शनिबार दिउँसो सफाइका क्रममा एक व्यक्तिले लुगा लगाएको कंकाल भेटिएको भन्दै प्रहरीलाई खबर गरेका...
...विस्तृतमा पढ्नुहोस्





