प्रोफाइल
संघर्ष, श्रम र आत्मविश्वासको प्रेरणादायी यात्रा : शिव प्रसाद अधिकारीको जीवनकथा
आरपी गैरे, काठमाडौं । नेपालका धेरै सफल व्यक्तित्वहरूको जीवनलाई नियाल्दा एउटा साझा विशेषता देखिन्छ—संघर्ष। सुखसुविधाभन्दा अभाव, सहजताभन्दा चुनौती र हारभन्दा आत्मविश्वासले उनीहरूलाई जीवनको उचाइसम्म पुर्याएको हुन्छ। यस्तै संघर्ष, श्रम, इमानदारी र आत्मबलले जीवनलाई सफलताको मार्गमा अघि बढाएका व्यक्तित्वमध्ये एक हुनुहुन्छ शिव प्रसाद अधिकारी। बाल्यकालमा पढाइभन्दा खेलकुद र साहसिक गतिविधिमा रमाउने एउटा बालक जीवनका अनेक मोड पार गर्दै सरकारी सेवामा सम्मानित कर्मचारी बन्न सफल भए। त्यसपछि पनि...
...विस्तृतमा पढ्नुहोस्दुग्ध उत्पादक किसानदेखि केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्व गरिरहेका अम्मर बहादुर कुँवर
काठमाडौं । अम्मर बहादुर कुँवर नेपालको दुग्ध सहकारी आन्दोलनका एक अथक अभियन्ता, सफल सहकारीकर्मी तथा किसानका सच्चा हितैषीका रूपमा परिचित हुनुहुन्छ । उहाँको जन्म विक्रम सम्बत २०२१ साल भदौ ५ गते स्वर्गीय बुवा सन्तबहादुर कुँवर र स्वर्गीय माता पदमा कुमारी कुँवरको कोखबाट भएको हो । सामान्य कृषक परिवारमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालदेखि नै गाउँले जीवन, किसानको दुःख, संघर्ष, पशुपालनको महत्व र श्रमको सम्मानलाई नजिकबाट...
...विस्तृतमा पढ्नुहोस्के परितोषले मात्रै जिम्मेवारी लिनुपर्ने हो ?
सहकारी अभियानमा तीन दशकदेखि गतिशिल, सक्रिय प्रारम्भिक संस्थादेखि सहकारी महासंघसम्म नेतृत्व गरेका डा.परितोष पौडेल आम सहकारीकर्मीमाझ परिचत नाम रहेको छ । वित्तीय कारोबारको मर्म बुभेका परितोष राष्ट्रिय सहकारी बैकको बागमती प्रदेश संचालक पदको उम्मेदवार रहेका छन् । आम सहकारीकर्मीले सहकारी अभियानका साझा उम्मेदवारका रुपमा पौड्याललाई अघि सारेका हुन् । परितोषका विरुद्धमा विभिन्न व्यक्तिले मिडिया ट्रायल तथा सामाजिक सञ्जालमा कपोलकल्पित भ्रामक कुरा पोष्ट गरेकोमा आफ्नो गम्भिर...
...विस्तृतमा पढ्नुहोस्एमालेको पदाधिकारीमा खगराज अधिकारीको बलियो दाबेदारी
नेकपा एमालेको ११औं महाधिवेशनको मिति नजिकिएसँगै चहलपहल बढेको छ । मंसीरको २७ गतेदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनका गत १३ गते देशैभरि प्रतिनिधि छनौंट भएको छ । एमालेमा स्वच्छ छवि बनाएका पार्टी स्थाई समिति सदस्य खगराज अधिकारी पदाधिकारीका बलिया दाबेदार भएको महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् । अखिलको राजनीतिदेखि निरन्तर राजनीतिमा लागिरहेका अधिकारी इमानदार र प्रष्ट बक्ता मानिन्छन् । जबजलाई मार्गनिर्देशक सिद्धान्त बनाउन महत्वपूर्ण भूमिका खेलेका खगराज...
...विस्तृतमा पढ्नुहोस्डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक बनाए । ५२ रन बनाउँदै अर्जुन आउट भएपछि यो साझेदारी टुटेको थियो । पेभेलियन फर्किनुअघि अर्जुनले ३९ बलमा तीन छक्का र चार चौका प्रहार गरे । यी दुवै ब्याट्सम्यानले १४औं ओभरको चौथो बलसम्म साझेदारी...
...विस्तृतमा पढ्नुहोस्उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले परिपत्र गर्ने
नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक र प्रत्यक्ष एवं राष्ट्रिय सभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ । राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरूका लागि ११ माघमा निर्वाचन तोकिएको छ । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग केन्द्रले गर्ने पार्टी विधानमा व्यवस्था छ । एक...
...विस्तृतमा पढ्नुहोस्यही अवस्थामा कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ- देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उनको भनाइ छ । नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व. भरतप्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य...
...विस्तृतमा पढ्नुहोस्भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ । काठमाडौं । भारतको राजधानी नयाँ...
...विस्तृतमा पढ्नुहोस्हिउँदे अधिवेशनको ६१ दिन : ११८ घण्टा २१ मिनेटमा के-के भयो
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदै अधिवेशन आज अध्यरातबाट अन्त्य हुँदैछ । गत माघ १८ गतेबाट सुरू भएको यो पाँचौ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद सचिवालयले जनाएको छ । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ । यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये...
...विस्तृतमा पढ्नुहोस्अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरे । ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ...
...विस्तृतमा पढ्नुहोस्





