युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई आधुनिक, पारदर्शी र व्यवसायीमैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बोकेकी भण्डारीले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाको परिणाम नभई समग्र पर्यटन व्यवसायको साझा...

...विस्तृतमा पढ्नुहोस्

ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पशुपति कंडेलको उम्मेदवारी घोषणा

काठमाडौं । ठमेलको पर्यटन, व्यवसाय र व्यवस्थापनलाई नयाँ गति दिने प्रतिबद्धतासहित युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेल ठमेल पर्यटन विकास परिषद्को महासचिव पदको चुनावी मैदानमा उत्रिएका छन्। आगामी असार २७ गते हुने परिषद्को निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै उनले “संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व” लाई आफ्नो चुनावी मूल नारा बनाएका छन्। धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएका कंडेलले काठमाडौंलाई आफ्नो कर्मभूमि बनाउँदै विगत...

...विस्तृतमा पढ्नुहोस्

ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी घोषणा

काठमाडौं । पर्यटकीय राजधानीका रूपमा परिचित ठमेलमा यसपटक नेतृत्व चयनको बहससँगै नयाँ पुस्ताका व्यवसायीहरूको सक्रियता पनि बढेको छ। यही क्रममा लामो समयदेखि ठमेलको पर्यटन व्यवसायमा क्रियाशील युवा व्यवसायी रमेश थापा ले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार २७ गते हुने परिषद्को वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयनलाई लक्षित गर्दै उम्मेदवारी सार्वजनिक गरेका थापाले आफू केवल पदका लागि नभई...

...विस्तृतमा पढ्नुहोस्

परिपक्व नेतृत्वको प्रतिबद्धतासहित राजु मान डंगोल अध्यक्ष पदमा उम्मेदवार

  काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को आगामी आषाढ २७ गते हुने निर्वाचनका लागि परिषद्का अनुभवी पर्यटन व्यवसायी राजु मान डंगोलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारीलाई सक्रिय रूपमा अघि बढाएका छन्। यसअघि २०८३ असार १४ गते उम्मेदवारी घोषणा गरिसकेका डंगोलले आफूले पाएको समर्थन, विश्वास र हौसलाप्रति सम्पूर्ण व्यवसायी, घरधनी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। लामो समयदेखि ठमेल पर्यटन विकास परिषद्सँग आबद्ध रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका डंगोलले...

...विस्तृतमा पढ्नुहोस्

के परितोषले मात्रै जिम्मेवारी लिनुपर्ने हो ?

 सहकारी अभियानमा तीन दशकदेखि गतिशिल, सक्रिय प्रारम्भिक संस्थादेखि सहकारी महासंघसम्म नेतृत्व गरेका डा.परितोष पौडेल आम सहकारीकर्मीमाझ परिचत नाम रहेको छ । वित्तीय कारोबारको मर्म बुभेका परितोष राष्ट्रिय सहकारी बैकको बागमती प्रदेश संचालक पदको उम्मेदवार रहेका छन् । आम सहकारीकर्मीले सहकारी अभियानका साझा उम्मेदवारका रुपमा पौड्याललाई अघि सारेका हुन् । परितोषका विरुद्धमा विभिन्न व्यक्तिले मिडिया ट्रायल तथा सामाजिक सञ्जालमा कपोलकल्पित भ्रामक कुरा पोष्ट गरेकोमा आफ्नो गम्भिर...

...विस्तृतमा पढ्नुहोस्

पुटिनले ट्रम्पलाई दिए मस्को भ्रमण गर्न निम्तो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् । पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए । दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरे । ट्रम्पले द्रुत युद्धविराम र समस्याको शान्तिपूर्ण समाधानलाई अँगालेकोमा जोड दिँदै पुटिनले युक्रेन द्वन्द्वको मूल कारणहरू हटाउने आवश्यकतालाई जोड...

...विस्तृतमा पढ्नुहोस्

अरुण काबेलीको नाफा करिब ६ करोड , छ महिनामा बेच्यो ३३ करोड बढीको बिजुली

अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३१ करोड ५ लाख घाटामा थियो । कम्पनीको नाफा विद्युत बिक्रीबाट ३३ करोड ७७ लाख रुपैयाँ आम्दानी गर्दा बढ्न पुगेको हो।  बाढीले आयोजनामा क्षति पुगेको कारण गत वर्ष यसको विद्युद उत्पादन...

...विस्तृतमा पढ्नुहोस्

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दर घट्यो

सियोल : दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ । गत वर्ष रोजगारीका लागि नयाँ आवेदन...

...विस्तृतमा पढ्नुहोस्

दार्चुला अपडेट : तीनजनाको शव फेला

दार्चुला हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ। एक पुरुष र दुई महिलाको शव फेला परेको हो। उनीहरूको शव बाहिर निकाल्ने प्रयास भइरहेको छ। फेला परेका पुरुष दुहु गाउँपालिका, पोक्सेका १८ वर्षीय प्रवीण कुँवर रहेको प्रहरीले जनाएकाे छ। अन्य दुई  महिलाको सनाखत हुन बाँकी छ। बेपत्ता अन्य दुई महिलाको खोजी कार्य जारी छ। दार्चुला र बझाङमा यार्सा टिप्न गएका उनीहरू  हिमपहिरोमा बेपत्ता भएका थिए। ...

...विस्तृतमा पढ्नुहोस्

सगरमाथाको एउटा ढुङ्गाको मुल्य १३ लाखः प्रधानमन्त्री ओली

काठमाडौं । सगरमाथाको ढुङ्गा बेचेर अरबौं कमाउन सकिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । नेपाली युवाले सगरमाथाको ढुङ्गाबाट घडीको डायल बनाई १३ लाखमा सो घडी बेचेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल बहुमूल्य खजानाले भरिएको बताउँदै अब राजनीतिक कचिङ्गल तिर होइन अनावश्यक छलफल, वैठक तिर होइन नेपाली उत्पादनलाई विश्व बजारमा बेच्दै मलुकलाई समृद्ध बनाउन सबैलाइ आग्रह गर्नुभयो । ...

...विस्तृतमा पढ्नुहोस्