सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्यालाई दोब्बर बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा  भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बाघ प्रकृतिको निशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति भएको बताउदै २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन्  । प्रधानमन्त्री ओलीको सन्देश :    आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु आज २०७७...

...विस्तृतमा पढ्नुहोस्

भरतपुर विमानस्थलको बिस्तार बिषयमा सर्बपक्षीय छलफल

काठमाडौं, १३ माघ । चितवनस्थित भरतपुर बिमानस्थल बिस्तारको बारेमा सर्बपक्षीय छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भरतपुर बिमानस्थल बिस्तारको सम्भावना र चुनौतीको बिषयमा सर्बपक्षीय छलफल भएको हो । सोमबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा रक्षा मन्त्रालयको सभाहलमा भएको छलफल कार्यक्रममा सहभागीले भरतपुर बिमानस्थलको बिस्तार अपरिहार्य भएको बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा...

...विस्तृतमा पढ्नुहोस्

कलै कला भएका ज्योति प्रकाश जो कला मै रमाउँछन्

काठमाडौं ९, मंसिर । प्रतिभाको कुनै सीमा हुँदैन । प्रतिभा जोसँग पनि हुन्छ । मात्र प्रस्तुतीले प्रतिभाको सुगन्ध फैल्याउँछ । विना प्रस्तुतीको प्रतिभा ओझेलमा रहन्छ ।यस्ता बहुमुखी प्रतिभाका धनी, जो कहिले उनका औलामा ब्रस हुन्छन्, कहिले हारमोनियममा औला चलिरहेका हुन्छन् । जसले आफुलाई आफूलाई महंगा चित्रकारका रुपमा परिचित गराइसकेका छन् । उनी हुन् गायक तथा संगीतकार ज्योति प्रकाश । उनको संगीत पक्ष आफैंमा अब्बल...

...विस्तृतमा पढ्नुहोस्

आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिन्छ — नेतृ भट्टराई

पोखरा ९, मंसिर । नेकपा कस्की २ की उम्मेद्वार विद्या भट्टराईले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छिन् । यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार पोखरा १६ अर्मलामा भएको घरदैलो र कोणसभामा बोल्दै उनले यस्तो बताएकी हुन् । स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आपेक्ष नलगाउने उनको भनाई छ । उनले कांग्रेसले...

...विस्तृतमा पढ्नुहोस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई

काठमाडौं १५, साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त हुने भएका छन्। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ । प्रधानमन्त्रीले आफू उपचारका लागि विदेश जानुअघि नै मन्त्री नियुक्त गरेका हुन्। ...

...विस्तृतमा पढ्नुहोस्

आज बाघ दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं १३ साउन । विश्व बाघ दिवस २०७६ विविध कार्यक्रम गरी मनाइँदै छ । सन २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेसँगै नेपालमा पनि विश्व बाघ दिवस मनाउन शुरु गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले २००९ को तुलनामा २०१३ मा बाघको संख्या ६५ प्रतिशत बढेको जनाएको छ...

...विस्तृतमा पढ्नुहोस्

मन्त्री बाँस्कोटाले पुरा गरे बाचा, हुने भयो नगरकोट गैरीविसौना हिगुवापाटी सडक स्तरोन्नती

मण्डनदेउपुर, काभ्रे । नगरकोटबाट गैरीविसौना हुँदै हिगुवापाटी जोड्ने सडकको स्तरोन्नती हुने भएको छ । संघिय सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा नगरकोट गैरीविसौना हिगुवापाटी सडक स्तरोन्नतीकालागि बजेट बिनियोजन गरिएको काभ्रे क्षेत्र नं २ का सांसदसमेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । निर्वाचनका बेला जनताकाबिच प्रतिबद्धता गरेका सबै काम गर्ने मन्त्री बाँस्कोटाले बताउनु भयो । नगरकोट नयाँगाउँ कुन्ताबेशी सडकको स्तरोन्नती...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्रीबाट अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास

काठमाडौँ, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएका हो । नेपाल टेलिकमले यो योजना अघि बढाएको हो । मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधि पहुँचमा जोड्न यो योजना सुरु गरिएको हो । यो योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा...

...विस्तृतमा पढ्नुहोस्

बैशाख १४ गते ट्रायथोलनको एशिया कप पोखरामा हुने

काठमाडौं । ट्राईयाथलन र पाराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । पा“च नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र पराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डक प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो । पूर्वाञ्चलमा आयोजना भएको सातौ राष्ट्रिय प्रतियोगिताको अन्तिम दिन आठौं राष्ट्रि खेलकुद आयोजना हुने स्थलको रुपमा तात्कालिन पश्चिमाञ्चल क्षेत्रले दावेदारी प्रस्तुत गरेता...

...विस्तृतमा पढ्नुहोस्

नेपालमा ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा स्थायी सरकार भएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । लगानी सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि उच्च प्रतिफल रहने भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे ।‘स्थिर सरकार बनेको छ, सरकारी नीति पनि...

...विस्तृतमा पढ्नुहोस्