किन्ने भयो सरकारले रेल, रेल किन्न छुट्याईयो ८४ करोड

काठमाडौं । नेपालमा रेल चलाउने कुरा चर्चामा छ । खास गरी केपी शर्मा ओली प्रधानमन्त्री भए संगै उनले पानी जहाज र रेलको कुरालाई खुबै महत्त्वका साथ राख्र्दै आएका छन् । उनको यो योजनालाई कतिले हावादारी गफ पनि भन्ने गरेका छन् । तर सरकारले भने आफनो कामलाई निरन्तर अगाडी बढाउदै लगेको छ । साथै सरकारले रेल खरिदका लागि बजेट छुट्याएको छ । सूचना तथा सञ्चार प्रविधि...

...विस्तृतमा पढ्नुहोस्

चार आयोजनालाई वनक्षेत्रको प्रयोग गर्न अनुमतिदिने निर्णय

काठमाडौं । सरकारले चारओटा जलविद्युत् आयोजना तथा सवस्टेशनलाई बन क्षेत्रको प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकमा भएका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ती आयोजनालाई बन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको बताएका हुन् । जसअनुसार, १३२÷३३ केभी सुनवल सवस्टेशन, १३२ केभी दोदी करिडोर प्रसारण, ६२ मेगावाटको निलगिरी खोला—२ क्यासकेड, सान्जेन(माथिल्लो) १३२ केभी प्रसारण लाइन निर्माणका...

...विस्तृतमा पढ्नुहोस्

साढे १५ करोडको कारोबार गर्दै १५ औं घरेलु उद्योग महोत्सव सम्पन्न

काठमाडौं । १५ करोड चालिस लाख रुपियाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमामा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को समापन समारोहमा सो कुराको जानकारी गराइएको हो...

...विस्तृतमा पढ्नुहोस्

प्रधानमन्त्री चढेको विमान होल्ड बारे छानविन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान होल्ड भएपछि यस बारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा समिति बनाएको बताएको छ । यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानविन हुने मन्त्रालयले जनाएको छ । मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण...

...विस्तृतमा पढ्नुहोस्

मन्त्री अधिकारीसहित सातै जनाको निधन

ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । ‘घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’ क्याप्टेन प्रभाकर...

...विस्तृतमा पढ्नुहोस्

पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको समाचार प्राप्त भएको छ । काठमाडौ बाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार रहेको बताईएको छ । दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी...

...विस्तृतमा पढ्नुहोस्

पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भटटराईको सालिक शिलान्यास

काठमाडौ । नयाँ बानेश्र छक्कु बक्कु पार्कमा पूर्वप्रधानमन्त्री एबम नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भटटराईको सालिक बन्ने भएको छ । आज ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर स्वर्गीय भटटराईको काठमाडौ वडा न १० का वडा अध्यक्ष राम कुमार केसीले सालिकको शिलान्यास गरे । बिधिबत रुपमा शिलान्यास भएको शालिक बनाउने काम भोली देखी सुरु हुने भएको छ । साथै अबको दुई महिना भित्र शालिक...

...विस्तृतमा पढ्नुहोस्

किन जन्मियो अर्घाखाँची मौलिक सस्कृति संरक्षण समाज ?

मोतिराज खनाल धेरै पहिले देखी मनमा लागिरहेको थियो पुराना कला संस्कृति लोपोन्मुख अबस्थामा पुगेका छन । तिनीहरुको संरक्षण गर्नु जगेर्ना गर्नु र प्रबर्धन गर्नु हामीसबैको कर्तब्य र दायित्व हो । त्यही कर्तब्यको आत्मबोध गर्दै अर्घाखाँचीबाट काठमाडौंमा आई बिभिन्न पेसा ब्यबसाय गरेर बसेका हामी मनमिल्ने साथीहरुको सर (सल्लाह मुताबिक यो अत्यान्तै गौरब गर्ने खालको सस्था निर्माण गरेका छौ । यो कामले हामी सबै अर्घाखाँची बासी लाई...

...विस्तृतमा पढ्नुहोस्

यस्ता छन् एनएमबि बैंकले बिनाधितो प्रदान गर्ने सात कर्जा

काठमाडौं । एनएमबि बैंकले बचतकर्ता र साना व्यवसाय गर्नेहरुलाई लक्षित गर्दै आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले राजधानीमा पत्रकार सम्मेलन गरी ७ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । ७ प्रकारका कर्जा योजना अन्तर्गत व्यावसायी कृषि तथा पशुपंक्षी कर्जा,शिक्षित युवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायीक...

...विस्तृतमा पढ्नुहोस्

बिना कारण सरकारको बिरोधगर्नेहरु आफै सिधिँन्छन्ः मन्त्री बाँस्कोटा

काभ्रे ।  नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले जनता सामु गरेका प्रतिबद्धता अनुसार नै सरकार अगाडी बढेको बताएका छन् । काभ्रेको चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा कार्यक्तमलाई सम्बोधन गदै यस्तो कुरा बताएका हुन । मन्त्री बाँस्कोटाले बिरोधी शक्तिहरुले सरकारले केही काम गरेन भनेर हल्ला गर्दै हिड्नु केवल बिरोध गर्नकै लागी बिरोध भएको दावी गदै त्यस्ता...

...विस्तृतमा पढ्नुहोस्