बिनिता कार्की
चोट दिने खुकुरी खानदानी हुन्छ ।।
तर सहने अचानोको बानी हुन्छ ।।
आगोको जस्तो छ तिम्रो चुरीफुरी
एकदिन स्वयम् जलेर खरानी हुन्छ ।।
हरेक घटनाको असर यत्ति नै हो
आज समाचार, भोलि कहानी हुन्छ ।।
ऊ उता मन्द मुसुक्क मुस्कुराउँछ
यता यो ज्यान भने पानीपानी हुन्छ ।।
सराब पिउँदिन म, गर्दिन प्रेम पनि
थाहा छ यसले जीवनमा हानी हुन्छ ।
मा प्रकाशित
यसमा तपाइको मत
साहित्य बाट अन्य
ललितपुर । साहित्यकार श्रीराम पाण्डेद्वारा लिखित नवीन कविता संग्रह ‘निःशब्द शब्द’ को शनिबार ललितपुरमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व रहेको थियो भने...
चितवन। जीवनमा सफलताको शिखरमा पुग्ने मानिसहरूको कथा प्रायः परिणामबाट चिनिन्छ, तर त्यस परिणामसम्म पुग्न बगेको पसिना, भोगिएको अभाव र लडेर फेरि उठ्ने साहस धेरैलाई थाहा हुँदैन। चितवनका प्रतिष्ठित व्यवसायी तथा भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्द...
काठमाडौं । अम्मर बहादुर कुँवर नेपालको दुग्ध सहकारी आन्दोलनका एक अथक अभियन्ता, सफल सहकारीकर्मी तथा किसानका सच्चा हितैषीका रूपमा परिचित हुनुहुन्छ । उहाँको जन्म विक्रम सम्बत २०२१ साल भदौ ५ गते स्वर्गीय बुवा सन्तबहादुर...
महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र...
काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या...
छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको...
काठमाण्डौ । नेपालमा कालो सूची जारी गर्ने निकाय कर्जा सूचना केन्द्र रहेको छ । कालो सूचीमा पर्ने व्यक्ति तथा संस्थाहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् यस्तै सञ्चालनमा रहेका बैंक...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै...
डा. डि आर उपाध्य काठमाडौँ । बालबालिका देशका कर्णधार हुन् भन्ने कथन सधैँ सर्वमान्य रहेको छ । यी कर्णधारहरु जति सशक्त हुन्छन् त्यति नै मुलुक बलियो हुन्छ । हामीले ध्यानपूर्वक आफ्ना वरिपरिको सामाजिक...
कास्की ९, मंसिर । पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा विजयी भएका छन् ।प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित भएका हुन् । ५८४ मत पाएर...






