फोटो फिचर
कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल ले मुलुकको चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कर्पोरेट बिजनेस समिट तथा अवार्ड २०८३ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वव्यापी आर्थिक उतारचढाव, क्षेत्रीय चुनौती तथा आन्तरिक संरचनागत समस्याका बाबजुद उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा सेवा क्षेत्रका उद्यमीहरूले देशको आर्थिक...
...विस्तृतमा पढ्नुहोस्यही असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ हुने
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहकारी अभियानबारे असल सन्देश प्रवाह गर्न महिला सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ । यही असार ६ र ७ गते ललितपुरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलन गरिएको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालको सहकारी अभियानको सम्बन्धमा विश्व समुदायलाई गुड मेसेज दिन...
...विस्तृतमा पढ्नुहोस्चावहिल नापी कार्यालयका अमिन ६० हजार घुससहित रङ्गेहात पक्राउ
काठमाडौं । राजधानी काठमाण्डुको नापी कार्यालय चावहिल २ नम्बर नापी टोलीका अमिन टोपजङ्ग खत्री घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले उनलाई ६० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा मंगलबार नियन्त्रणमा लिएको हो । अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा (लालपूर्जा) बनाइदिन सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो । उजुरी निवेदनका आधारमा अख्तियारको टङ्गाल...
...विस्तृतमा पढ्नुहोस्पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले दियो आदेश
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको घोटालासम्बन्धी मुद्दामा मङ्गलवार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा राख्न आदेश दिएको हो । यसअघि प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी थुनामा गइसकेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमसँग ६ करोड ७३ लाख...
...विस्तृतमा पढ्नुहोस्के परितोषले मात्रै जिम्मेवारी लिनुपर्ने हो ?
सहकारी अभियानमा तीन दशकदेखि गतिशिल, सक्रिय प्रारम्भिक संस्थादेखि सहकारी महासंघसम्म नेतृत्व गरेका डा.परितोष पौडेल आम सहकारीकर्मीमाझ परिचत नाम रहेको छ । वित्तीय कारोबारको मर्म बुभेका परितोष राष्ट्रिय सहकारी बैकको बागमती प्रदेश संचालक पदको उम्मेदवार रहेका छन् । आम सहकारीकर्मीले सहकारी अभियानका साझा उम्मेदवारका रुपमा पौड्याललाई अघि सारेका हुन् । परितोषका विरुद्धमा विभिन्न व्यक्तिले मिडिया ट्रायल तथा सामाजिक सञ्जालमा कपोलकल्पित भ्रामक कुरा पोष्ट गरेकोमा आफ्नो गम्भिर...
...विस्तृतमा पढ्नुहोस्सगरमाथा चुचुरोमा पुगे अहिलेसम्मकै धेरै आरोही
एकैदिन सगरमाथा चुचुरोमा २७० जनाभन्दा बढी आरोही पुगेका छन्। यतिबेला सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ। पर्वतारोहण सञ्चालक संघका अनुसार बुधबार सगरमाथामा पुग्नेको संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। संघका महासचिव ऋषि राम भण्डारीले विज्ञप्ति जारी गरेर एकैदिन ठूलो संख्यामा आरोही सगरमाथा चुचुरोमा पुग्नुलाई ठूलो उपलब्धि र नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण क्षण भएका बताएका छन्। यो सिजनमा...
...विस्तृतमा पढ्नुहोस्एमालेको पदाधिकारीमा खगराज अधिकारीको बलियो दाबेदारी
नेकपा एमालेको ११औं महाधिवेशनको मिति नजिकिएसँगै चहलपहल बढेको छ । मंसीरको २७ गतेदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनका गत १३ गते देशैभरि प्रतिनिधि छनौंट भएको छ । एमालेमा स्वच्छ छवि बनाएका पार्टी स्थाई समिति सदस्य खगराज अधिकारी पदाधिकारीका बलिया दाबेदार भएको महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् । अखिलको राजनीतिदेखि निरन्तर राजनीतिमा लागिरहेका अधिकारी इमानदार र प्रष्ट बक्ता मानिन्छन् । जबजलाई मार्गनिर्देशक सिद्धान्त बनाउन महत्वपूर्ण भूमिका खेलेका खगराज...
...विस्तृतमा पढ्नुहोस्डेभिड मलानसँग कीर्तिमानी साझेदारी गर्दै आउट भए अर्जुन साउद
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले कीर्तिमानी साझेदारी गरेका छन् । यी दुवै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १२ रनको साझेदारी गरे । दुवै ब्याट्सम्यानले अर्धशतक बनाए । ५२ रन बनाउँदै अर्जुन आउट भएपछि यो साझेदारी टुटेको थियो । पेभेलियन फर्किनुअघि अर्जुनले ३९ बलमा तीन छक्का र चार चौका प्रहार गरे । यी दुवै ब्याट्सम्यानले १४औं ओभरको चौथो बलसम्म साझेदारी...
...विस्तृतमा पढ्नुहोस्उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न कांग्रेसले परिपत्र गर्ने
नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक र प्रत्यक्ष एवं राष्ट्रिय सभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ । राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरूका लागि ११ माघमा निर्वाचन तोकिएको छ । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग केन्द्रले गर्ने पार्टी विधानमा व्यवस्था छ । एक...
...विस्तृतमा पढ्नुहोस्चार वर्षयताकै उच्च अंकमा टिक्यो शेयर बजार, साढे १८ अर्बको कारोबार
शेयर बजार परिसूचक नेप्से ४ वर्षयताकै उच्च विन्दुमा टिक्न सफल भएको छ । अघिल्लो वर्षको ‘स्विङ’मा ३०००.८१ विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार गिरावट आएर २५ सयभन्दा मुनि झरेको थियो । जुलाइ महिनाको शुरूआतसँगै बढ्न थालेको शेयर बजारले आफ्नो अघिल्लो ‘स्वीङ’लाई बिट गरेको हो । २०२१ अगस्ट १८ मा नेप्से ३१९८.१९ विन्दुमा बन्द भएर नेप्सेले ‘डेली क्लोजिङ’को बेसिसमा ‘अलटाइम हाई’ बनाएको थियो । ...
...विस्तृतमा पढ्नुहोस्





