हुम्लामा बिहानैदेखि हिमपात, किसानलाई राहत

हुम्ला। शुक्रबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। जिल्लाको दक्षिण भेग सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा भने बिहानैदेखि वर्षा भएको छ। हिमपात भएसँगै नेपालगन्ज , सुर्खेतबाट हुने हवाइ उडानसमेत प्रभावित भएको छ। तारा, सीता, समिट एयरलाइन्सको उडान रोकिएका छन्। रातभर वर्षा भए पनि...

...विस्तृतमा पढ्नुहोस्

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरे । ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ...

...विस्तृतमा पढ्नुहोस्

हासोले भरिएको “फेरि रेशम फिलिली”

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको छ। हास्यरसले भरिपूर्ण ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिनसक्ने संकेत गरेको छ। निरोज महर्जनद्वारा निर्देशित फिल्मको ट्रेलरले झण्डै १० वर्षअघि...

...विस्तृतमा पढ्नुहोस्

माधव नेपालको गृहजिल्लाका समाजवादी पत्रकार प्रेस चौतारीमा फर्किए

चन्द्रपुर । नेकपा एसका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटका समाजवादी पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका छन् । चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा प्रेस चौतारीमा फर्किएका हुन् । उनले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनीसँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि चौतारीमा आएका छन् । झा...

...विस्तृतमा पढ्नुहोस्

विपी राजमार्ग मर्मत गरिदिन परराष्ट्रमन्त्रीको जापान सरकारलाई आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपी राजमार्गको पुनर्निर्माणका गरिदिन जापान सरकारलाई आग्रह गरेकी छन्। आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवाले जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग  आज शिष्टाचार भेटवार्ता गर्दै राजमार्गको पुनर्निर्माणका गरिदिन आग्रह गरेकी हुन्। भेटमा नेपाल जापान सम्बन्धका विविध पक्ष, दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ। उनले नेपालको एक प्रमुख...

...विस्तृतमा पढ्नुहोस्

नेप्से २७०० विन्दु माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २७०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से ७ दिनपछि पुनः २७०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि गत माघ २३ गते नेप्से २७०० विन्दुभन्दा माथि बन्द भएको थियो। सोमबार नेप्से परिसूचक २९.८७ अंक बढेर २७२७.९१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.२८ अंक बढेको छ भने...

...विस्तृतमा पढ्नुहोस्

अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्र. पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ। ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको...

...विस्तृतमा पढ्नुहोस्

परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्दमहासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच भेट भएको हो। भेटका क्रममा दुवैजनाबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो। भेटमा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी...

...विस्तृतमा पढ्नुहोस्

पाथीभरामा हिमपात

ताप्लेजुङ। गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुसमाघमा दुई पटक हिमपात भएको जानकारी राससलाई दिए । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि  पाथीभरामा आन्तरिक धार्मिक...

...विस्तृतमा पढ्नुहोस्

सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम गोष्ठी’ रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको उद्घाटन संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गर्नुभयो । सो कार्यक्रममा सहकारीमा देखिएको चुनौती समाधानका लागि तीनै तहको सरकारका सथौ अभियान एकजुट भएर लाग्नुपर्ने निस्कर्ष निकालेको छ । सहकारीको स्वनियमन प्रणालीलाई प्रभावकारी...

...विस्तृतमा पढ्नुहोस्