Uncategorized
सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका इच्छाराज तामाङ दोषी ठहर
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितलाई दोषी ठहर गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दर्ता गरेको यो मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ भएको थियो। विशेषले इच्छाराजलाई दोषी ठहर गरिसकेपछि अब सजाय निर्धारणका लागि अर्को पेशी तोकिने भएको...
...विस्तृतमा पढ्नुहोस्एमालेकाे गढ धुलिखेल वडा नं ८ एमालेमा संगठित हुन जनताकाे आकर्षण
काभ्रे- धुलिखेल नगरपालिकाकाे वडा नं ८ मा नेकपा एमालेकाे भेला सम्पन्न भएकाे छ । एमाले काभ्रे जिल्ला कमिट अध्यक्ष अशाेक ब्याञ्जुकाे प्रमुख अातिथ्यतामा भेला सम्पन्न भएकाे हाे । भेलामा १६० जना भन्दा बढि अगुवा कार्यकर्ताकाे उपस्थिति रहेकाे वडा सचिव मिलन गाैतमले जानकारी दिए । भेलाले टाेलटाेलमा संगठित सदस्य विस्तार गर्दै पार्टी संगठन सुदृढ गर्ने निर्णय गरेकाे छ । देश विकासमा एमालेकाे ठुलाे याेगदान रहेकाे...
...विस्तृतमा पढ्नुहोस्प्रधानमन्त्रीबाट अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास
काठमाडौँ, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएका हो । नेपाल टेलिकमले यो योजना अघि बढाएको हो । मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधि पहुँचमा जोड्न यो योजना सुरु गरिएको हो । यो योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा...
...विस्तृतमा पढ्नुहोस्जेठको पहिलो हप्ता एकताको बाँकी काम सकिन्छः महासचिव पौडेल
काठमाडौं, २०७६ जेठ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जेठ तीन गते एकताको बाँकी काम सकिने दाबी गरेका छन् । राष्ट्रिय काठमाडौमा युवा संघ २९ औं स्थापना दिवसको कार्यक्रममा पौडेलले तीन गते जनसङ्गठनहरूको एकता, केन्द्रीय सदस्यहरूको कार्य्विभाजन र पोलिटब्युरो गठनको काम टुंगिने उनले बताएका हुन् । नेकपाले पार्टी एकता र मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर पुरानो पार्टी कार्यालयमा...
...विस्तृतमा पढ्नुहोस्रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला
काठमाडौ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । ...
...विस्तृतमा पढ्नुहोस्मन्त्री अधिकारीसहित सातै जनाको निधन
ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । ‘घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’ क्याप्टेन प्रभाकर...
...विस्तृतमा पढ्नुहोस्नेपाल नगरपालिका संघको अध्यक्षमा अशोककुमार व्याञ्जु, उपाध्यक्षमा ढुंगाना
नेपाल नगरपालिका संघको अध्यक्षमा अशोककुमार व्याञ्जु निर्वाचित भएका छन् । राजधानीमा भएको छैठौँ राष्ट्रिय अधिवेशनबाट धुलिखेल नगरपालिका मेयर व्याञ्जुको अध्यक्षता ३९ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भए । साथै अधिवेशनबाट उपाध्यक्षमा बेलकोगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्विरोध भएकी छिन । त्यस्तै महासचिमा निलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुंगाना चयन भएका छन । निर्वाचन समितिका अनुसार उपमहासचिवमा जनकपुरधाम उप महानगरपालिका लाल किशोर साह, कोषाध्यक्षमा घोराही नगरपालिकाका...
...विस्तृतमा पढ्नुहोस्अग्निवाबाँण पत्रकारिता पुरस्कार चर्चित पत्रकार किरण मरहठालाई
अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवाबाँण पत्रकारिता पुरस्कार–२०१७’ चर्चित पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत मरहठालाई सो पुरस्कार प्रदान गर्न लागिएको शिवपुरी मिडिया नेटवर्क प्रालिका अध्यक्ष रवीनप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । विगत १५ वर्षदेखि नेपालको विधुतीय पत्रकारितामा सक्रिय पत्रकार...
...विस्तृतमा पढ्नुहोस्बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपतिद्धारा दुःख व्यक्त, अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण
देशका बिभिन्न ठाँउमा बाढी र पहिरोले क्षती गराईरहेको वेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटघाट भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा...
...विस्तृतमा पढ्नुहोस्भरतपुरमा देवी ज्ञवाली र रेणु दाहालको महाभिड्न्त अब कसले मार्ला बाजी ?
बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको बिवादका कारण रोकिएको भरतपुर महानगरपालिकामा अहिले मतदान भएको छ । लामो समय बिवादमा रोकिएको निर्वाचन हुने भए संगै अहिले सवैको ध्यान चितवनतिर गएको छ । भरतपुर महानगर वडा नम्बर १९ को मतगणना भइरहँदा जेठ १४ गते राती मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि भएको विवाद अन्ततः सर्वोच्च अदालतबाट फैसला भएपछि शुक्रबार आज निर्वाचन भईरहेको छ । दोस्रो...
...विस्तृतमा पढ्नुहोस्





