Uncategorized
प्रधानमन्त्रीको पार्टी भित्र नै किन यती ठुलो लथालिङ्ग ?
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेको २४ साउनमा दुई महिना पुग्छ । यो अवधिमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठिक्क पारेको दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने बाहेक अन्य कार्यको प्रक्रियासम्म पनि अघि बढाएका छैनन् ।न संविधानमा असन्तुष्टि जनाई लामो समयदेखि आन्दोलनमा रहेको मधेस केन्द्रित दललाई राजनीतिक धारमा ल्याउन संविधान संशोधन नै गर्न सके । न त आफु नेतृत्वको सरकारलाई पूर्णता दिन...
...विस्तृतमा पढ्नुहोस्चुडामणि शर्माको रिटलाई पूर्ण इजलाशमा पठाउने आदेश
सर्वोच्च अदालतमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटलाई पूर्ण इजलाशमा पठाउने आदेश भएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाइका क्रममा रिटमा जटिल प्रश्न उब्जेको भन्दै बुधवार पूर्ण इजलाशमा पठाउने आदेश भएको हो । न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले त्यस्तो आदेश दिएको हो । तीन वा तीन भन्दा बढी न्यायाधीश रहने इजलाशलाई...
...विस्तृतमा पढ्नुहोस्दोस्रो चरणको चुनावमा उत्साहपूर्ण
स्थानीय तहको दोस्रो चरणको मतदान सकिएलगत्तै सत्तारुढ दलभित्र चुनाव हार जितको अंकगणित भन्दा अर्को विषयले प्रवेश पाएको छ । मतदानलगत्तै प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुराबाट काठमाडौं फर्केका छन् । प्रधानमन्त्री काठमाडौं फर्केलगत्तै सत्तारुढ दलभित्र मन्त्रिपरिषद् विस्ताका विषयमा छलफल प्रवेश गरेको छ । काँग्रेस सभापति देउवा जेठ २३ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । लगत्तै अर्कोदिन उनले सपथ लिएका थिए । सत्तारुढ दलभित्र मन्त्रीका आंकाक्षीको दौडधूप पनि...
...विस्तृतमा पढ्नुहोस्प्रधानमन्त्री नयाँ, चुनौती पुरानै
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक अनि देशको ४० औँ प्रधानमन्त्री बन्नुभएको छ । यसको लगत्तै उहाँको सरकारको दायित्व र दबाबमाथि बाक्लै बहस/पैरवी चल्दैछन् । काँग्रेस नेपालमा दलीय परम्पराको सबैभन्दा प्राचीन र वर्तमान राजनीतिमा सबैभन्दा ठूलो पार्टी हो । तसर्थ उक्त दलले सरकारको नेतृत्व गर्र्दै गर्दा नागरिकले विविध आशा लिनु स्वभाविकै हो । काँगे्रसको नेतृत्वको विषयमाथि उसका नितान्त शुभेच्छुक, आममतदाता, सहृदयी आलोचक अनि...
...विस्तृतमा पढ्नुहोस्मेलिना भन्छिन, मिडियाहरु बेकारको प्रश्न सोध्छन् सेक्स भनेको के हो ?
अभिनेत्री मेलिना मानन्धरले ‘प्रियसी’ चलचित्रबाट सिने नगरीमा प्रवेश गरेकी हुन् । उनले प्रेमपिण्ड, जालीरुमाल, सिमाना, रानीखोला, मामाघर जस्ता हिट चलचित्रहरुमा काम गरिसकेकी छिन् भने ठूलो पर्दामा ‘ज्वालामुखि’ र टेलिफिल्म ‘करुणा’ निर्माणसमेत गरेकी छन् । कुनै समय निकै चलेकी नायिका मेलिना अहिले भने चलचित्रमा एकदमै कम झुल्किने गरेकी छिन् । सेन्सर बोर्डकी सदस्यसमेत भएर काम गरेकी मेलिना अहिले परिवार र चलचित्र बाहिरकै काममा ब्यस्त छिन्...
...विस्तृतमा पढ्नुहोस्मृगौला पीडित संघको निस्शुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न
विश्व मृगौला दिवसको अवसर पारेर कोटेश्वर चोक खालीमैदानमा राष्ट्रिय मृगौला पिडित संघले विभिन्न मृगौला रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम सहित रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना कार्यक्रम सम्पन गरेको छ् । सो कार्यक्रममा मृगौला पिडितहरुको उल्लेखनिय सहभागिता रहेको थियो । बाटोमा ओहोरदोहोर गर्ने सर्वसाधारणले पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान गरेका थिए । संघ स्थापना काल देखी मृगौला सम्बन्धि चनचेतना कार्यक्रम गदै आएको छ । ...
...विस्तृतमा पढ्नुहोस्सीके राउत जनकपुरको माछा बजारबाट पक्राउ, राज्य विप्लवको अभियोग लगाउने
स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत पक्राउ परेका छन् । जनकपुर माछाबजार नजिकै रहेको कोठामा छापा मारेर प्रहरीले राउतलाई आज दिउँसो नियन्त्रणमा लिएको हो । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुर बस्दै आएका थिए । माघ ५ गते सिरहाको लाहानमा देश टुक्राउने अभिव्यक्ति दिएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले राउतको नाममा पक्राउ पूर्जी जारी गरेको थियो । सिरहा प्रहरीको आग्रहमा पक्राउ गरिएका राउतलाई सिरहा...
...विस्तृतमा पढ्नुहोस्आईजीपीको लागि महाभीडन्त,को होला ?
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि दुवै संगठनमा नयाँ प्रहरी प्रमुखको हुने भन्ने विषयले चर्चा पाउन थालेको छ। तीस वर्षे सेवा अवधीका कारण नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख दुर्जकुमार राईले सेवाबाट अवकाश लिने भएपछि नयाँ प्रहरी प्रमुख को हुने भन्ने विषयले दुवै संगठनमा चलखेल बढेको छ। नेपाल प्रहरीमा अब को नयाँ प्रहरी...
...विस्तृतमा पढ्नुहोस्सुटिङबाट फर्कँदा गाडी दुर्घटनामा परिन् नम्रता
चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह-निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो । बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते...
...विस्तृतमा पढ्नुहोस्





