साहित्य
लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनी आयोजनामा पत्रकार, कलाकारलाई सम्मान
काठमाडौं २० भदौ । लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनीको आयोजनामा अर्घाखाँची तिज विशेष कार्यक्रमको अवसरमा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको छ । कार्यक्रम काठमाडौंको बालमिकी क्याम्पस बागबजार मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथिति जोन चेर प्रसन पशुपति भुसाल रहेका थिए भने कार्यक्रम को सभापतित्व सेन्टर लुम्बिनी का अध्यक्ष शिव देव पाण्डे ले गरेका थिए भने कार्यक्रम को सन्चालन पत्रकार दिपक भुसाल गरेका थिए...
...विस्तृतमा पढ्नुहोस्अर्घाखाँची सरोकार समाजको तिज बिशेष कार्यक्रम सम्पन्न
काठमाण्डौ १५, भदौ । अर्घाखाँची सरोकार समाजलको तिज बिशेष तथा बृहत भेटघाट कार्यक्रमको सम्पन्न भएको छ । पूर्वमन्त्री एबम बरिष्ठ साहित्यकार मोदनाथ पश्रितको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कायक्रममा बोल्दै बरिष्ठ साहित्यकार प्रश्रितले अर्घाखाँचीको गीत संगीत कला संस्कृती जिवित राख्न पुस्तकका रुपमा गीतहरु संग्रह गरेर राख्नु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । बरिष्ठ साहित्यकार पश्रितले देशको पहिचान भनेको हाम्रो कलासस्कृती भएको भन्दै बचाई राख्ने...
...विस्तृतमा पढ्नुहोस्आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै
काठमाडौं २०,श्रावण । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल...
...विस्तृतमा पढ्नुहोस्काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ विमोचन
काभ्रेपलाञ्चोक । दिलिप शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन गरिएको छ । धुलिखेलको सारथी होटलमा एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका हुन् । विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरू ‘पिँजडाका चरी’ बन्ने बताएका छन्। मन्त्री बाँस्कोटाले ‘विकास हेर्ने दिमाग बक्समा सीमित पारेर...
...विस्तृतमा पढ्नुहोस्नेपालमा सहिद दिवसको परिभाषा र सार्थकता
माघ १६ अर्थात सहिद दिवस । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै छ । सहिद दिवसका अवसरमा देश र जनताको लागि जिवनकै आहुती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागि बर्षमा एकपटक सम्झेजस्तो गर्ने प्रवृत्तीले सहिद दिवस...
...विस्तृतमा पढ्नुहोस्किन जन्मियो अर्घाखाँची मौलिक सस्कृति संरक्षण समाज ?
मोतिराज खनाल धेरै पहिले देखी मनमा लागिरहेको थियो पुराना कला संस्कृति लोपोन्मुख अबस्थामा पुगेका छन । तिनीहरुको संरक्षण गर्नु जगेर्ना गर्नु र प्रबर्धन गर्नु हामीसबैको कर्तब्य र दायित्व हो । त्यही कर्तब्यको आत्मबोध गर्दै अर्घाखाँचीबाट काठमाडौंमा आई बिभिन्न पेसा ब्यबसाय गरेर बसेका हामी मनमिल्ने साथीहरुको सर (सल्लाह मुताबिक यो अत्यान्तै गौरब गर्ने खालको सस्था निर्माण गरेका छौ । यो कामले हामी सबै अर्घाखाँची बासी लाई...
...विस्तृतमा पढ्नुहोस्अबैधानिक रुपमा संचालनमा रहेका परामर्श संस्थालाई कडा कारबाही गर्न जरुरीः अध्यक्ष पाण्डे
नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले शिक्षा मन्त्रालयमा दर्ता नभएका शैक्षिक परामर्श दाताहरुलाई कारवाही गर्नु पर्नेमा जोड दिएका छन् । कास्कीको पोखरामा शैक्षिक मेला उद्घाटन गर्दै उनले सरकारको इजाजत नलिई संञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कानुनी कारवाही गर्नु पर्ने बताए । अध्यक्ष पाण्डेले इजाजत नलिएका परामर्श दातालाई कारवाही गर्न ईक्यानले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ईक्यान महासचिव शेषराज भट्टराईले शैक्षिक...
...विस्तृतमा पढ्नुहोस्मण्डन देउपुर स्वर्णिम समाजले “रेडियो नगरकोट” सन्चालन गर्ने
मण्डनदेउपुर, काभ्रे । काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशीमा रहेको मण्डन देउपुर स्वर्णिम समाजले “रेडियो नगरकोट” सन्चालनमा ल्याउने तयारी गरेको छ । मण्डनदेउपुर भेगलाई प्राथमिकता दिदै राजधानीसहित काभ्रे जिल्ला आसपासका जिल्लामासमेत रेडियो सुन्न सकिने समाजका अध्यक्ष रुद्रबहादुर तामाङले बताए । मण्डन देउपुर स्वर्णिम समाजले रेडियो सन्चालनगरे सँगै जनचेतना जगाउने, उद्यमशिलता विकास साथै सामाजिक कार्यसमेत गर्ने अध्यक्ष तामाङले जानकारी दिए । समाजको अध्यक्षमा रुद्रबहादुर तामाङ, उपाध्यक्ष शेरबहादुर...
...विस्तृतमा पढ्नुहोस्नेपालबाट अाेस्कारमा ‘पञ्चायत’
काठमाडाैं/ अाउँदाे ९१ अाैं अाेस्कार अवार्डमा नेपालबाट ‘पञ्चायत’ फिल्मले सहभागिता जनाउने भएकाे छ । शिवम अधिकारीद्वारा निर्देशित फिल्मले ‘तान्द्राे’ र ‘मार्इ लभ’लार्इ उछिन्दै नेपालकाे प्रतिनिधि बन्न सफल भएकाे हाे । नेपालकाे अाेस्कार छनाेट समितिले मंगलबार पञ्चायतलार्इ छनाेट गर्ने निर्णय गरेकाे हाे । अमेरिकाकाे एकेडेमी अफ माेसन पिक्चर अार्ट एन्ड साइन्सेसद्वारा अायाेजना गर्न लागिएकाे अाेस्कारकाे गैरअंग्रेजी भाषातर्फकाे क्याटगाेरीमा नेपालले भाग लिनेछ । उक्त क्याटगाेरीमा भाग लिन...
...विस्तृतमा पढ्नुहोस्ड्रिम डेस्टिनी अस्ट्रेलिया,अमेरिका शैक्षिक मेला सोह्रखट्टे भि एस कम्प्लेक्समा हुने
उच्च शिक्षाका लागि वैदेशिक सोच बनाईरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा काठमाण्डौमा ड्रिम डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेशन फेयर हुने भएको छ । काठमाडौ सोह्रखट्टे स्थित भि एस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन फाउण्डेसनको आफ्नै कार्यालयमा साउन २६ गते ९अगस्ट ११० शनिवारका दिन ड्रिम डेस्टिनी अस्ट्रेलिया,अमेरिका एजुकेशन फेयर हुन लागेको हो । एक दिने शैक्षिक मेलामा अष्ट्रेलिया र...
...विस्तृतमा पढ्नुहोस्





