धन ठुलो की मन ठुलो, गायिका आनीले दिईन तुइन बिस्थापनका लागी १ करोड

देशै भरका तुइन बिस्थापन गर्ने कुरा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हु“दा खेर नै बाचा गरेका थिए । प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री भईसकेको पनि केहि महिना बितिसकेकको छ । धेरैले तुईन बिस्तापन गर्ने कुरा कहा पुग्यो भन्ने कुरा सवैको चासोको बिषय बनेको छ । यस्तै गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।...

...विस्तृतमा पढ्नुहोस्

शताब्दी पुरुष / सत्‍यमोहन जोशी

यो सोमबार मेरो जीवनकै एक महत्त्वपूर्ण घटना घटिरहेको छ। त्रिमूर्ति निकेतनले यसभन्दा अघि कहिल्यै नगरिएको कार्यक्रम गर्दैछ। प्रात: स्मरणीय तीन स्रष्टा कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित यस संस्थाले मलाई शताब्दी पुरुष घोषणा गरिसकेको छ। २०७१ साल वैशाख ३० गते मलाई माल्यार्पण गरी शताब्दी पुरुष घोषणा गरियो। हुन त त्यस दिन म ९५ वर्षमात्रै पुगेको हुँ। जसरी उत्तीर्णांक...

...विस्तृतमा पढ्नुहोस्

भक्तपुरमा बाढी प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर

अविरल वर्षापछि आएको बाढीले प्रभावित हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर हिजो सम्पन्न गरिएको छ । बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै आइरहेकाले स्वास्थ्य शिविरमा पानीजन्य रोगको रोकथामको लागि पियुुस लगायत पानी स्वच्छ बनाउने औषधी एवम् जीवनजल समेत निःशुल्क वितरण...

...विस्तृतमा पढ्नुहोस्

बिरोधको लागि बिरोध नगर्ने प्रसाइको आग्रह

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घरमा केपी शर्मा ओली र प्रचण्डले खाना खाएको बिषय चर्चामा बन्यो । जुन प्रसाईको घरमा दुई नेताले संगै खाना खाएको तस्विर बाहिर आयो अहिले त्यही बिषय संसदमा पुगेको छ । नेपाली कांग्रेस र केही साना दलले खुलेर त्यो खाना खाएको बिषयलाई लिएर बिरोध गदै आएका छन् । यस्तै मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग...

...विस्तृतमा पढ्नुहोस्

स्वास्थ्य पत्रकार ढुंगेल सम्मानित

लामो समयदेखि स्वास्थ्य पत्रकारीताको माध्यामबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल सम्मानित भएकाछन् । बिहीबार नेपाल स्वास्थ्य व्यवसायी महासंघको १२ औ वार्षिक साधारणसभाको अवसर पारेर स्वास्थ्य पत्रकार ढुंगेललाई सम्मानित गरिएको हो । चिकित्सा विज्ञान प्रतिष्ठान ( न्याम्स )का पूर्व उपकुलपति डा. दामोदर पोखरेलले ढुंगेललाई सम्मान गर्नुभएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघले पत्रकार ढुंगेललाई नगद रुपिया २५ हजार सहित प्रमाणपत्र र मायाको चिनो...

...विस्तृतमा पढ्नुहोस्

एमालेका युवाको चुनावी प्रचार नयाँ आधुनिकताको सन्देश

एमाले निकट अनेरास्ववियुका युवा नेता नविन पन्थीले भिडियो बनाएका छन् । चुनाव प्रचार गर्न शैली दिन खोजेको छ उनि आफ्नो लगानीमा र आफै भुमिका मा देखा परेका छन । यो यस्तो चुनावी प्रचार शैलीमा निमाण गरिएको भिडियो संसार कै पहिलो पटक आएको कलाकार मोतिराज खनाले बताए ।यसलाई एमालेले का केन्द्रीय नेताहरूले ७५ जिल्लामै हेरेर राम्रो सन्देश आएको यस भिडियो का कलाकार तथा युवा नेता...

...विस्तृतमा पढ्नुहोस्

अग्निवाबाँण पत्रकारिता पुरस्कार चर्चित पत्रकार किरण मरहठालाई

अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवाबाँण पत्रकारिता पुरस्कार–२०१७’ चर्चित पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत मरहठालाई सो पुरस्कार प्रदान गर्न लागिएको शिवपुरी मिडिया नेटवर्क प्रालिका अध्यक्ष रवीनप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । विगत १५ वर्षदेखि नेपालको विधुतीय पत्रकारितामा सक्रिय पत्रकार...

...विस्तृतमा पढ्नुहोस्

राजधानीको धुलोधुँवाले थलिँदै बालबालिका

राजधानीमा धुलोधुँवाका कारण बालबालिकालाई बढी मात्रमा असर गर्ने गरेको छ । बालबालिकाको उपचार गरिने मुलुककै एक मात्र सरकारी बाल कान्तिको तथ्यांक डरलाग्दो छ । अस्पतालका अनुसार गत वर्ष हरेक दिन सरदर पाँच सय बच्चा ओपीडीमा आउने गर्थे । यो वर्ष त्यो संख्या हजारसम्म पुगेको छ । तीमध्ये अधिकांश धुवाँधुलोका कारण श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेका बच्चा छन् । गाडीको धुवाँ, सडकको धुलो, उद्योगको धुवाँ,...

...विस्तृतमा पढ्नुहोस्

शरीर बेच्ने महिला कति कमाउँछन् र कहाँ लगानी गर्छन् ?

ग्लोबल फन्डले हालै गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेभियरल सर्भिलेन्स) सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मी महिला रहेको देखाएको छ, तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीहरूको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् । पहिलो...

...विस्तृतमा पढ्नुहोस्

सानुले नाँचेको हेरुला मायाले बेरुलाः प्रतिभा सापकोटा

प्रतिभा सापकोटा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । मकवानपुर जिल्लामा बुवा प्रल्हाद र आमा भगवती सापकोटाकी कोखबाट जन्मिएकी उनले करिब दुई दर्जनभन्दा बढी लोक दोहोरी गीतमा स्वर दिइसकेकी छिन् । उनले हालै मात्र ‘तीज आयो’ बोलको लोक दोहारी गीत बजारमा ल्याएकी छिन् । उनै गायिका सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश । के गर्दै हुनुहुन्छ ? गीतसंगीतको यात्रामा व्यस्त छु, हाल तीज विशेष स्टेज...

...विस्तृतमा पढ्नुहोस्